विष्णु खनाल

  • मिलेमतोमा निर्णय गराएरै नवलपरासीको पारिजात सामुदायिक वन सखाप पारिँदै

    नवलपरासी : बर्दघाट–एक हुल मानिसहरु एकाएक जंगल प्रवेश गर्छन, अनि धमाधम रुख काट्न सुरु गर्छन्। यो दृष्य देखेर पूर्व-पश्चिम राजमार्गसँगै जोडिएका घरहरुका स्थानीय अचम्भित पर्छन्। करिव डेढ घण्टाको समयका १ सय १९ वटा रुख काटिए। त्यतिका रुख काटिदा करिव २५ मिटरको दुर...

  • बर्दघाट रोकिएन बाल विवाह : १४ वर्षमै विहे, १५ वर्षमा आमा

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ बाँसखोलाकी पुनम गाहा १६ वर्षकी भइन्। उनकी एक डेढ वर्षकी छोरी छन्। उनका श्रीमान केशर पनि बल्ल २१ वर्षका भए। उनको नत कुनै जागिर छ नत कुनै आम्दानीको श्रोत। बुवाआमासँगै भएकाले पनि अहिलेसम्म उनले पारिवारिक जिम्...

  • नवलपरासीका भन्सार नाकामा तस्करको रजाईं, सेटिङ मिलाउँदै सुरक्षाकर्मी, खल्ती भर्दै भन्सार कर्मचारी

    नवलपरासी : भारतीय सीमासँग जोडिएका पश्चिम नवलपरासीका सीमानाकामा तस्करहरुले रजाईं गर्न थालेका छन्‌। सीमा सुरक्षार्थ खटिएको प्रहरीले तस्करसँग साँठगाँठ मिलाउने र भन्सारका कर्मचारीले गोजी भर्ने गरिरहेको तथ्य फेला परेको छ  बिसुनपुरा, महेशपुर,...

  • उखुको भुक्तानी नपाएका किसानद्वारा आत्महत्या प्रयास

    नवलपरासी : इन्दिरा सुगर एण्ड एग्रो इण्डस्ट्री प्रालिले उखुको रकम भुक्तानी नदिएको भन्दै एक किसानले आत्महत्याको प्रयास गरेका छन्। विग १२ दिनयता उखु किसान इन्दिराको द्वारमै दिनरात धर्ना बस्दै आइरहेका छन्। १२ दिनसम्म पनि मिल संचालकले रकम भुक्तानीका लागि कुनै चासो नदेखाएपछि...

  • राकेश अग्रवालले तिरेनन् उखु किसानको पैसा,  दुई सातादेखि धर्नामा किसान

    नवलपरासी :  पुस महिनाको चिसो, शीतलहर अझै त्यसैमाथि वर्षा, थेगिनसक्नु जाडो। उमेरले करिब ७५ वर्ष पुगेकी ज्ञयी यादव खुला आकाशमुनि छन्। चिसो बढोस्, पानी परोस् या शीत नै वर्षियोस् उनलाई कुनै प्रवाह छैन। मधुर बलिरहेको आगो ताप्दै गरेका केही महिलाहरु प...

  • परासी खानेपानीको किचलो नगरपालिकादेखि अदालतसम्म

    नवललपरासी : परासी खानेपानी तथा सरसफाई उपभोक्ता समिति पश्चिम नवलपरासीको चुनावमा रामग्राम नगरपालिकाले हस्तक्षेप गरेपछि उत्पन्न विवाद अदालतसम्म पुगेको छ। खानेपानी समितिको कार्यकाल सकिएपछि नयाँ समिति गठन प्रक्रिया अगाडि बढाइएकोमा नगरपालिकाले हस्तक्षेप गरेपछि निर्वाचन प्र...

  • यो पटक मन्त्रीले ढाँटेनन्, साँच्चिकै सुस्तामा आइपुगे

    नवलपरासी : सधैँ आश्वासन दिएर समस्या बुझ्न नआउने नेताहरुका कारण सुस्ताबासी निराश थिए । मंगलबार भने त्यहाँ फरक माहोल थियो, सुस्ताबासी पनि खुसी थिए। उनीहरु नारायणी किनारमा हातमा फूलमाला लिएर ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई पर्खिरहेका थिए। नारायणीमा...

  • नवलपुर दुर्घटना अपडेट : मृतक चारजनाको सनाखत

    नवलपुर : नवलपुरका तीन स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिममा भएको दुर्घटनामा २२ जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।  सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर ...

  • पूर्वी नवलपरासीमा कार र ट्रक ठोक्किँदा पाँचजनाको मृत्यु

    नवलपरासी : पूर्वी नवलपरासीको कावासोती–८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ। राति करिब सवा १० बजे खरकट्टा जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट...

  • नवलपरासीका सडक बनिनसक्दै उप्कियो कालोपत्रे

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र  सरावल गाउँपालिका जोड्ने सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन पाइएको छ। प्रदेश ५ सरकारको पाँच करोड रुपैयाँबाट भइरहेको कालोपत्रे गुणस्तरहीन पाइएको हो। कालोपत्रे गर्ने क्रम भइरहेका बेला भत्किन सुरु भएको छ।  ...

  • पर्यटनमन्त्री भट्टराईद्वारा रामग्रम स्तुप अवलोकन (फोटो फिचर)

    नवलपरासी : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पश्चिम नवलपरासीको रामग्राम स्तुपाको अवलोकन गरेका छन्। मन्त्री भट्टराई लुम्बिनी सर्किट अन्तर्गतका गौतमबुद्धसँग जोडिएको ऐतिहासिक र पुरातात्त्विक स्थलहरूको अवलोकन गरेका हुन्। गौतम बुद्धको अस्तुधातु सुरक्षित र...

  • सिमसारमा पानी जम्मा भएपछि स्थानीय दंग

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेके बाउन्नघोला सिमसार क्षेत्रले सबैको मन लोभ्याउन थालेको छ। नगरपालिकाले वडान नम्बर १० मा रहेको संसारकोट सामुदायिक वनभित्र कृत्रिम रुपमा निर्माण गरेको सिमसार क्षेत्रमा पानी जम्मा हुन थालेपछि सिमसार क्षेत्रको सुन्दरता ब...

  • सुस्ताबासीको बाध्यता : उर्लदो नारायणीमा डुंगाको यात्रा, पानी पर्दा रातभर जागाराम

    नवलपरासी : सुस्ता नामसँग परिचित नहुने नेपाली प्रायः कमै होलान। कति यो भूमिमा पुगेका छन् भने कतिले यो ठाउँको बारेमा सुन्दै आएका छन्। प्राय सुस्ता भन्नेबित्तिकै भारतीय पक्षबाट अतिक्रमणमा परेको भूमी भन्ने सबैको मनस्पटलमा आउछ। सुस्ताकै नाम लिएर कतिले राजनीतिक उचाइसमेत ब...

  • 'टेण्डर' च्यातिँदा १ करोड ३३ लाख बजेट फ्रिज

    नवलपरासी : गत असार ५ गते दिउँसो २ बजेका लागि बर्दघाट नगरपालिकाले विभिन्न ६ विकास योजनाका लागि आव्हान गरिएको शिलबन्दी बोलपत्र खोल्ने तयारी गरिँदै थियो। त्यसको २ घण्टा अगाडि अर्थान् १२ बजेतिर कार्यालयमै प्रवेश गरेर एक युवकले टेण्डरका फाइल च्यातिदिए। ती युवाले योजना...

  • कार्यालयभित्रै च्यातियो नगरपालिकाको बोलपत्र

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न ६ विकास निर्माणका योजनाका लागि सूचना प्रकाशन गरी संकलन गरिएका शिलबन्दी बोलपत्रका फाइलहरु कार्यालयभित्रै च्यातिएको छ। नगरपालिकाले बिहीबार दिउँसो २ बजेका लागि बोलपत्र खोल्ने समय तोकेकोमा १२ बजे पछि एक युवा ...

  • वनभोजमा सकियो युवा तथा खेलकुदकाे बजेट!

    नवलपरासी  : युवा तथा खेलकुदको बजेट कुन क्षेत्रमा प्रयोग होला? सवैको सहज जवाफ आउनेछ खेलकुद प्रतियोगिता र युवा लक्षित कार्यक्रममा खर्च हुन्छ। तपाइँ पनि यही सोचिरहनुभएको छ गलत सावित हुनुहुने छ। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ को कार्...

  • बिचौलियाबाहेक अरूको कामै गर्दैनन् मालपोतका कर्मचारी

    नवलपरासी : मालपोत कार्यालय पश्चिम नवलपरासीमा समयमा काम नहुने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन्। विभिन्न काम लिएर मालपोत गएका सेवाग्राहीहरू घन्टौं कुर्नुपर्ने समस्या छ। घन्टौं होइन दिनानुदिन धाउनुपर्ने समस्या पनि उस्तै रहेको छ। कार्यालय पुगेका सेवाग्राहीलाई त्यहाँक...

  • चिटिक्क रामग्राम स्तुप (फोटो फिचर)

    नवलपरासी : भगवान् गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको रामग्राम स्तुपमा पनि लुम्बिनी भ्रमण वर्षको रौनक सुरु भएको छ। प्रदेश ५ सरकारले जेठ ४ मा बुद्ध जयन्तीको अवसर पारेर घोषणा गर्न लागेको लुम्बिनी भ्रमण वर्ष २०७६ को  पूर्वसन्ध्यामा रामग्राम स्तुपलाई झकिझकाउ बनाइएको छ। ...

  • मौरीबाट मालामाल, गाउँमै मासिक ६० हजार आम्दानी

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-७ मा स्थित बेतहानी गाउँ पुग्ने जो कोहीले देख्न सक्छन् हरेक घरमा मौरीका घार। बेतहानीका किसान पछिल्लो समय मौरीपालनतर्फ आकर्षित हुँदै गर्दा यहाँका हरेक घरमा मौरी पालन देख्न पाइन्छ। किसानहरू आकर्षित भएपछि नगरपालिकाले बेत...

  • बुद्ध सर्किटमा पर्ला गौतम बुद्धले नुहाएको बुद्धमंगल ताल ?

    नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१२ ऐतिहासिक बुद्धमंगल ताललाई आध्यात्मिक र धार्मिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। भगवान् गौतम बुद्धसँग जोडिएको यो ताल अहिले जलुकुम्भी र भू-क्षयकाो चपेटामा पर्दै गएको छ। ताललाई आध्यमात्मिक र धार्मिक ब...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]