दीपक कट्टेल

  • पर्यटकीय क्षेत्र गुफा बजारका ४० घर झलमल्ल

    तेह्रथुम : तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्र तीनजुरे, मिल्के, जलजले क्षेत्रमा अवस्थित गुफा बजारमा विद्युत लाइन विस्तार भएको छ। बाह्रै महिना चिसो हुने सो क्षेत्रमा बिजुलीको केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि स्थानीय बजारवासी हर्षित् भएका छन्। सं...

  • आगलागीको १६ वर्षपछि फेरियो म्याङलुङको मुहार

    तेह्रथुम : घटना १६ वर्ष पहिलेको हो। साँझ पर्न नपाउँदै गाउँ तथा बजारवासीहरु ढोका थुनेर घरभित्र पस्ने गर्दथे। बाहिर निस्कने कसैको हिम्मत हुँदैनथ्यो। प्रशासनले सहर बजार आसपासका क्षेत्रमा आफ्नो सुरक्षा व्यवस्था कडा बनाएको थियो भने गाउँगाउँमा माओवादी सक्रीयता बढ्दै गइरहेको थ...

  • तेह्रथुममा सात करोडका सवारीसाधन खरिद

    तेह्रथुम : पछिल्लो समय सुविधा उपभोगमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो देखिएको छ। निर्वाचनका बेला निस्वार्थ भई जनताको सेवामा लाग्ने नारा दिएका जनप्रतिनिधिहरू आजकल सुविधा उपभोगमा तछाडमछाड गरिरहेका छन्। प्रमुख, उपप्रमुख, वडाध्यक्षहरू तथा कार्यपालिकाका सदस्यका सा...

  • टिएमजे क्षेत्र : काखमा गुफापोखरी, आँखैमा मकालु

    तेह्रथुम : समुद्री सतहदेखि दुई हजार ८९० मिटरको उचाइमा अवस्थित गुफापोखरी गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा पर्दछ। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती पर्यटकीय क्षेत्रमा रहेको यो स्थानमा बाह्रै महिना चिसो हुने गर्दछ। जिल्लाकै सब...

  • जडिबुटी व्यवसायमा जम्दै पूर्वकमाण्डर

    तेह्रथुम : जिल्लाका धेरै युवा वर्सेनि रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ। विदेशमा धेरै कमाइ हुन्छ भन्ने सोच थुप्रैमा देखिन्छ। तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःखकष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन सक्छन्। विदेश सुन्नेबित्तिकै आजकालक...

  • पुरुष 'फेरी' लगाउँदै, महिला अकबरे खुर्सानी फलाउँदै

    तेह्रथुम : जोगी समुदायको पुर्ख्याैली पेशामा पुरुषहरू जाने गरेका छन् भने जोगी समुदायका महिलाहरू यति बेला व्यवसायिक अकबरे खुर्सानी खेतीमा लागेका छन्। पुरुषले गाउँ सहरबाट ‘फेरी’ लगाएर ल्याएको चामल पैसाले मात्रै घरखर्च चलाउन मुस्किल पर्...

  • कतै अनिकाल छ, तेह्रथुममा बनिन्छ २४ करोड बराबरको खाद्यान्नबाट घरेलु मदिरा

    तेह्रथुम : कर्णाली अञ्चलका विभिन्न जिल्लाहरूमा दशैँको मुखैमा खाद्यान्न अभाव भनेर समाचार आइरहेका वेला  तेह्रथुममा भने  ८ हजार मेट्रिक टन खाद्यान्न घरेलु मदिरा बनाउनैमा प्रयोग हुने गरेको पाइएको छ। घरेलु मदिरा बनाउन कुवाइने अन्नको बजारमूल्य २४ करोड ...

  • सडक मर्मतमा जुट्दै स्थानीय सरकार

    तेह्रथुम : वर्षाका कारण ज्यादै जीर्ण भएको म्याङ्लुङ–वसन्तपुर सडकखण्डको मर्मत कार्य सुरु भएको छ। दशैं-तिहारलाई लक्षित गरी तत्काललाई मर्मत गरी सवारी सञ्चालन गर्नका लागि स्थानीय तहको अगुवाईमा सडकको मर्मत कार्य सुरु गरिएको म्याङ्लुङ नगरपालिकाले जनाएको छ।  र...

  • अर्कालाई बचाउन खोज्दा जोगी परे फन्दामा, सहयोग गर्न परिवारको आग्रह

    तेह्रथुम : घरमा डाँडापारिको घामजस्तै भइसकेकी आमा छोरो आउने बाटो कुर्दै छिन्। सुन्दर भविष्यको सपना बोकेर आधा उमेर नबित्दै विदेशिएका श्रीमान् घर फर्कने आशामा गहभरि आँसु लिएर भक्कानिरहेकी छिन् श्रीमती। अनि छोराछोरी बुबाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै...

  • हटिया कर संकलनमा बेथिति बढेपछि नगरपालिका आफैँले उठाउने

    तेह्रथुम : म्याङ्लुङ नगरपालिका, तेह्रथुममा लाग्दै आएको शुक्रबारे हटिया कर नगरपालिका आफैँले उठाउने भएको छ। ठेक्का सम्भौतामार्फत उठाउँदै आएको करमा अनियमितता भएको भन्दै सो ठेक्का तोडी असोज १ गतेदेखि नगरपालिका आफैँले हटियाकर उठाउने भएको म्याङलुङ नगरपालिकाका ...

  • दर खाने दिन, बजारमा दूध किन्न पाइएन

    तेह्रथुम : अाज हरितालिका तीजको दर खाने दिन। दर भन्नाले मीठामीठा खानेकुराहरू पकाएर खाने दिनको रूपमा ऐतिहासिक कालदेखि चलन चल्दै आएको परम्परा हो। पहिले जस्तो शारीरिक परिश्रम कम गर्ने आजकालका मानिसहरूले खानपिनमा पनि होसियार हुनुपर्ने देखिन्छ। ...

  • तेह्रथुममा बने स्थान झल्काउने स्तम्भ, फोटो

    तेह्रथुम : जिल्लाका विभिन्न ठाउँहरुमा धमाधम फरकफरक प्रकृति र पहिचान झल्काउने स्तम्भ निर्माण भइरहेका छन्। पर्यटकीय क्षेत्र वसन्तपुर, लसुने, सक्रान्तिबजार र म्याङ्लुङमा ऐतिहासिकता बोकेका तथा स्थान झल्काउने स्तम्भहरु निर्माण गरिएको हो।  लालीगुराँस नगरपालिकाको वसन्त...

  • तीन वर्षमा बन्नुपर्ने तमोर पुल सात वर्षमा पनि बनेन

    तेह्रथुम : तेह्रथुम र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन पक्की पुल ठेकेदारको चरम लापरबाही देखिएको छ। २०६९ मा भएको ठेक्का सम्झौताअनुसार २०७२ असारसम्ममा निर्माण पूरा गर्नुपर्ने भए पनि पटक–पटक म्याद थपे पनि हालसम्म  निर्माण सम्पन्न भएको छैन । तीन वर्षमा पूरा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]