दीपक शर्मा

  • कर्मचारी अभावमा योजना कार्यान्वयनमा अन्योलता

    सल्यान : सल्यानका विभिन्न सरकारी कार्यालयका योजना अन्यौलमा परेका छन्। कर्मचारी समायोजनका कारण कर्मचारी अभाव भएपछि जिल्लामा प्रदेश र संघबाट विनियोजित बजेट अनुसारका योजना अन्योलमा परेका हुन्। डिभिजन वन कार्यालय, खानेपानी डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र लगायतका कार्याल...

  • राजनीति र व्यवसाय सँगसँगै

    सल्यान : धेरैजसो राजनीतिककर्मीको पेशा हुँदैन। उनीहरूको नियमित आम्दानीको स्रोत हुँदैन। तर पनि कतिपय नेताहरूको जीवनशैली भने बिलासी हुन्छ। यसले समाजमा नकारात्मक असर पारिरहेको छ। राजनीतिमा लागेका सबै त्यस्ता छैनन्, जसले आफ्नो पेशा व्यवसाय गर्दैनन्। आफ्नो कर्ममा...

  • सय पर्यटकीय गन्तव्यमा सूचीकृत कुपिण्डे तालको संरक्षण अभाव, बर्सेनि पुरिँदै

    सल्यान : नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्ये वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डे ताल संरक्षणको अभावमा पुरिन थालेको छ। ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको हो। अव्यवस्थित सडक निर्माण कारण ढुंगामाटो बगेर ता...

  • सल्यानमा ब्लड बैंक नहुँदा समस्या

    सल्यान : सल्यान जिल्लामै ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेर्होदै आइरहेका छन्। आकस्मिक रगत चाहिएमा सेना, प्रहरी धाउनु पर्ने बाध्यता रहेको छ। सुत्केरी आमा र दुर्घटनामा घाइते बिरामीलाई रगत बढी चाहिने भए पनि जिल्लामा ब्लड बैंक नहुँदा उपचारमा नि...

  • 'सिंहदरबार गाउँसम्म आइपुगेको छैन'

    सल्यान : धार्मिक तथा पर्यटकीय हिसाबले परिचित गाउँपालिकाको रूपमा रहेको कालिमाटी गाउँपालिका सल्यान जिल्लामा पर्दछ। यो गाउँपालिका कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा रहेको छ। दाङ, सुर्खेत, बाँके र बर्दियासँग सिमाना जोडिएकाले पनि यो गाउँपालिका निकै महत्त्वको ...

  • सल्यान जिप दुर्घटना : १ को मृत्यु, १३ घाइते [अपडेट]

    सल्यान : सल्यानमा फोर्स जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम पश्चिमका लागि छुटेको भे १ ज १००२ नम्बरको फोर्स जिप सल्यानको बागचौर नगरपालिका १ कालाखेत बजार नजिकै टोट्केसल्लामा दुर्घटना हुँदा १ जनाको मृत्यु भ...

  • 'हाम्रो प्राथमिकता पूर्वाधार विकासमा छ'

    सल्यान : जिल्लाको सदरमुकामभित्र रहेको शारदा नगरपालिका प्राकृतिक एवं धार्मिक हिसाबले निकै परिचित छ। भुवनेश्वरी खैरावाङ भगवतीको मन्दिर यही नगरपालिकाभित्र पर्ने भएकाले धार्मिकका साथै पूर्वराजाहरूको अखडाका रूपमा रहेकाले यसलाई विशेष महत्त्वका साथ हेर्ने गर...

  • हराउँदै सोरठी नाच

    सल्यान : पुरुषले महिलाको भेषमा कलात्मक ढंगले नाच्ने सोरठी नाच सल्यान जिल्लाको निकै प्रचलित नाच मानिन्छ। मारुनी नाचको नामबाट समेत चिनिने सोरठी पछिल्लो समय भने हराउँदै जान थालेको छ।  जिल्लाका अधिकांश स्थानमा दसैँ, तिहार, मेला, पर्व, विवाह, व्रतबन्ध आदिमा...

  • 'महिलालाई अधिकार प्रयोग गर्न अवसर र चुनौती उत्तिकै'

    सल्यान : संविधानले प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य गरे पनि अधिकार प्रयोगमा चुनौती देखिएको छ। संविधानले महिलालाई अधिकार दिए पनि व्यवहारमा लागू गर्न चुनौती रहेको उनीहरुकै अनुभव छ। जिल्लामा तीन नगरपालिका र ७ गाउँपालिका गरेर १० स्थानीय तह छन्। १० स्थानीय तहमा ...

  • अण्डा र चल्लामा जिल्लालाई आत्मनिर्भर बनाउन लागिपरेका ईन्द्र

    सल्यान : शारदा नगरपालिका- ४ साहुटोलका ईन्द्रकुमार शर्माले २६ वर्षसम्म शिक्षण पेसा गरे। उनले पढाएका सयौँ विद्यार्थीहरू आज ठूलाठूला पदमा रहेका छन्। आजभोलि बाटोमा हिँड्ने जोकोहीले पनि 'सर नमस्कार' भन्दै सम्मान गर्छन। तर आजभोलि उनको जिम्मे...

  • तरकारीले फेरियो डाँडागाउँका किसानको जिन्दगी

    सल्यान : दार्मा गाउँपालिका-३ डाँडागाउँका किसानहरू व्यावसायिक तरकारी खेतीमा आर्कषित हुन थालेका छन्। दुई वर्षअघिसम्म बारीमा लगाएको तोरी र रायोको साग सिन्कि बनाएर गर्जो टार्दै आइरहेका यहाँका किसानहरू पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा आर्कषित हुँदै जान थालेका हुन्। आक...

  • संस्कृति जोगाउन कला संस्कृति सम्मेलन, फाेटाे

    सल्यान : लोपाेन्मुख कला संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ त्रिवेणी गाउँपालिकाले लोक कला संस्कृति सम्मेलन गरेको छ। समाज परापूर्वकालदेखि रहेका पुराना संस्कृतिको जर्गेना गर्दै भन्दै शनिबार त्रिवेणी तीर्थशाला धाममा लोककला संस्कृतिको सम्मेलन गरेको ...

  • मयूर नाच संरक्षणमा सल्यानका युवा

    सल्यान : सल्यानका युवाहरू संस्कृतिको जगेर्ना गर्न लागेका छन्। पछिल्लो चरणमा मौलिक तथा परम्परागत संस्कृति हराउँदै जान थालेका भन्दै सल्यानका युवा संस्कृति जगेर्ना गर्नेतर्फ लागिपरेका छन्। युवापुस्तामा खासै वास्ता नहुनु तथा बुढापाकाहरूबाट पनि ...

  • 'सेवा सुविधा लिने भए कर त तिर्नै पर्छ'

    सल्यान : वेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध कपुरकोट नचिन्ने सायदै होलान्। वार्षिक करोडौँ रूपैयाँको तरकारी निर्यात गर्ने कपुरकोट बेमौसमी तरकारी खेतीका लागि प्रख्यात छ। साविकका चार गाउँ विकास समिति सारपानी गर्पा, रिम, सिन्वाङ र धनवाङ मिलेर बनेको छ कपुरकोट, जहा...

  • 'जनताको चेतना र संस्कार बदल्न जरुरी छ'

    कर्णाली प्रदेशको धार्मिक एवं पर्यटकीयस्थलको रूपमा रहेको सल्यानभित्र गाउँपालिका रहेको छ। जिल्लाकै पर्यटकीयस्थलको कुमाख लेखको काखमा अवस्थित कुमाख गाउँपालिका प्राकृतिक एवं धार्मिक हिसाबले निकै परिचित रहेको छ। साविकका पाँच गाउँ विकास समिति जिमाली, स्विकोट, मर्मपरिकाँडा, ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]