दिलमाया शाही

  • छोरा जन्मिए अबिर जात्रा, छोरी जन्मिँदा बेवास्ता

    जुम्ला : छोरा वा छोरी दुवै बराबरी भन्न थालिएको धेरै भयो। तर, भनाइ समाजमा अझै लागु हुन सकेको छैन। जुम्लामा भने अचम्मको प्रचलन छ। यहाँ छोरा जन्मिाए हर्ष बढाइ गर्ने चलन छ।   गत असार २८ मा पातारासी गाउँपालिका–४ लोर्प गाउँका देवराज रेउले र डिल्ली नेपाली...

  • होमस्टेको २८ लाख रुपैयाँ कार्यकर्ताबीच बाँडीचुँड

    जुम्ला  : जुम्लाको तातोपानी गाउँपालिका–५ ऐरेनीमा होमस्टे सञ्चालनका नाममा आएको २८ लाख रुपैयाँ राजनीतिक कार्यकर्तालाई बाँडिएको छ। कर्णाली प्रदेश सरकारले होमस्टे सञ्चालन गर्न २८ लाख बजेट उपलब्ध गराएको हो। त्यसमा चार लाख बराबरको जनश्रमदान गर्ने भनिए पनि श्रम...

  • पातारासीका ४५ प्रतिशत महिला घरमै हुन्छन् सुत्केरी

    जुम्ला : पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमै सुत्केरी हुने गरेका छन्। अन्धविश्वास र रुढीवादी चिन्तनका कारण महिलाहरु अझै घरमै सुत्केरी हुने गरेको गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए। ग्रामीण क्षेत्रका महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी ह...

  • चन्दननाथ नगरपालिकाको नगरसभा अस्त-ब्यस्त

    जुम्ला : जुम्लामा हरेको कर्णालीकै पहिलो चन्दननाथ नगरपालिको  नगरसभा अस्त ब्यस्त बनेको छ। (अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ बमोजिम सबै स्थानीय तहले असार १० भित्र बजेट ल्याइ सक्नुपर्ने नियम छ। असार १० भित्रै आगामी वर्षका लागि आर्थिक ऐन सर्व सहमतिले पारित पनि भए पनि...

  • राष्ट्रपति रनिङशिल्डमा जुत्ताविहीन खेलाडी

    जुम्ला : जुम्लामा बिहीबारबाट  जिल्लास्तरीय  ११ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ। गुठीचौर गाउँपालिका  र तातोपानी गाउँपालिकाबाहेक छवटा स्थानीय तहका विद्यालयले  प्रतियोगितामा भाग लिएका छन्।  तर, प्रतियोगितामा भाग लिएका कतिपय ...

  • स्वरोजगार बन्‍न सीप सिक्दै अपांगता भएका  महिला

    जुम्ला : शारीरिकरूपमा अपांगता भएकी कमला बुढा अवसर पाए अपांगता भएका व्‍यक्ति पनि  सपांगसरहको काम गर्न सक्छन् भन्ने उदाहरण  दिन सफल भएकी छिन्। उनले  एकमहिने खाम तथा रेकर्डफाइल तालिम सिकेर अहिले सफलता नामको उद्योग खोलेकी छन्। 'हामीलाई अवसरको ख...

  • जुम्लामा बन्ने भयो खस सभ्यतासहितको संग्रहालय

    जुम्ला : जुम्लामा खस सभ्यतासहितको संग्रहालय बन्ने भएको छ। शुक्रबार सिंजा गाउँपालिका-२ विष्ट वाडामा बहु प्रतिष्ठित सिंजा सभ्यता खस संग्रहालयको शिलान्यास गरिएसँगै संग्रहालय बन्ने पक्कापक्की भएको हो। नेपाली उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयको ५० लाख सहयोग, कर्णाली ...

  • मार्सीको इतिहास झल्काउने 'गुरुफोक्टो' रोपाइँ महोत्सव, फाेटाे

    जुम्ला : जुम्लामा फल्ने कालीमार्सी धानको इतिहास झल्काउन तातोपानी गाउँपालिकाले 'गुरुफाेक्टो रोपाइँ महोत्सव' गरेको छ। बिहीबार तातोपानी गाउँपालिकाको लाछुज्युलोमा रहेको गुरुफोक्टोमा गुरुफोक्टो रोपाइँ महाेत्सव गरिएको हो।  समग्र जुम्ला...

  • मेलामै पुगेर सिडियोले रोपिन् छुपुछुपु कालीमार्सी धान, फोटो

    जुम्ला : गुरु चन्दननाथ बाबाको  सेरो ज्युलोमा  कालिमार्सी धान रोपिएको छ। परापूर्वकालदेखि नै चन्दननाथ गुठी समिति रोप्दै आएको मन्दिरको खेत यसपटक भने चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले रोपाइँ गरेको छ। मार्सी चामलले बजार पाउन थालेप...

  • मार्सी फलाउन रोपाइँमा जुटे जनप्रतिनिधि

    जुम्ला : जुम्लामा पछिल्लो समयमा कालीमार्सीले बजार पाउन थालेपछि मार्सीधान जोगाउन  स्थानीयसरकाले  अगुवाइ गर्दै आएको छ।  जुम्लामा यतिबेला मार्सी रोप्ने र खेतमा लगाएको जौ  भित्रित्याउन  किसान व्‍यस्त छन्, भने जनप्रतिनिधि  खेतमा मार्सी धान ...

  • जुम्लाको महरी गाउँमा पहिलो पटक बिजुली

    जुम्ला : पाताराशि गाउँपालिकाको महरी गाउँमा पहिलो पटक बिजुली पुगेको छ। ४२ घरधुरी रहेको उक्त गाउँमा दियालोको भरमा रात बिताउने गरेका स्थानीय बिजुली पुगेपछि हर्षित भएका छन्।  महरी गाउँमा ७० लाख रुपैयाँको लागतमा ६ किलोवाट बिजुली उत्पादन गरिएको हो। बि...

  • पुगेनन् दृष्टिविहीनका हातमा ब्रेल पाठ्यपुस्तक

    जुम्ला : दृष्टिविहीन विद्यार्थीले ब्रेल पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। जुम्लाको सिञ्जामा सञ्चालन भइरहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले शैक्षिक सत्र शुरु भएको ३ महिना नाघी सक्दा पनि पाठ्यपुस्तक पाएका छैनन्। उक्त विद्यालयकमा २६...

  • भत्ता आमाको गोजीमा, छोरी गाँसबासको खोजीमा

    जुम्ला :  छोराछोरी जन्म दिइसकेपछि  हुर्काउने पालनपोषण, गर्ने  शिक्षा  दिनेजस्ता आधारभूत आवश्यकता निर्वाह गर्ने आमाबाबुको कर्तव्‍य हो। तर, कुनै अभिभावक यस्ता पनि छन्, सरकारले दिएको भत्ता आफू खाने छोराछोरी सडकमा मागेर खाने। त्यस्तै,  एक दृष्ट...

  • 'कर्मचारी अभावले काम गर्न कठिनाइ भएको छ'

    जुम्ला : कर्णाली प्रदेशको १० जिल्लामध्येको एक जिल्ला हो जुम्ला। जुम्ला जिल्लामा एक नगरपालिकासहित आठ वटा स्थानीय तह छन्। त्यसमध्येको एक हो  कनकासुन्दरी गाउगाउँपालिका। जसमा यो गाउँपालिकामा प्रसिद्ध पाण्डु गुफा, खस भाषाको उदगमस्थल  तथा खस राज्यको राजधानी सिँजा उपत्...

  • कार्यालय बन्द गरेर विवाह भोजमा स्थानीय सरकार

    जुम्ला :  जिल्लाको गुठीचौर गाउँपालिकाका कर्मचारीहरू विवाह भोजमा जाँदा कार्यालय बन्द भएको  पाइएको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका छोरी तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका बहिनीको विवाह भोजमा जाँदा कार्यालय बन्द ग...

  • जुम्लामा तीन दिनदेखि निरन्तर हिमपात

    जुम्ला : मंगलबारदेखि सुरु भएको हिमपात अझैँ रोकिएको छैन। । जुम्ला सदरमुकाममा झण्डै २ फिट हिउँ जमेको छ। वरिपरिका डाँडाकाडामा करिब पाँच फिटसम्म हिउँ परेको छ। जुम्लामा १५ वर्षपछिकै  बाक्लो हिमपात भएको चन्दननाथ नगरपालिका–५ का अध्यक्ष अर्जुनसिंह कठायतले बताए...

  • जब जुम्लामा ल्यान्ड गर्न सात राउन्‍ड लगाउनुपर्‍यो…

    जुम्ला : नागरिक उड्डयन प्राधिकरणको चरम लापरबाहीका कारणले नेपालगञ्जदेखि जुम्ला हवाई सेवा गर्ने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन। हवाई चालक  र टावर बीचको मिलोमतोमा  यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्। सोमबार नेपालगञ्जदेखि जुम्लाका...

  • उच्च शिक्षासम्म पुग्दैनन् जुम्लाका किशोरी

    जुम्ला : नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझै पनि छोराछोरीबीचको विभेद अन्त्य हुन सकेको छैन।  किशोरीहरूका अपेक्षाअनुसार उपलब्धि हासिल हुन सकेको छैन। सरकारले छोराछोरीलाई स्वास्थ्य, शिक्षा, तथा विभिन्न अवसर सम्मान तरिकाले दिने नीति भने ल्याएको  छ। तर,...

  • आयुर्वेद उपचारप्रति बिरामीको आकर्षण बढ्दाे

    जुम्ला : आयुर्वेद औषधालयमा स्वधन (पसिना) निकाल्ने विरामीको भीड लाग्ने गरेको छ। अरु विरामी भन्दा पसिना निकाल्ने विरामी को भीड लाग्ने गरेको जुम्ला आयुर्वेद औषधालयका वैद्य पार्वती रावलले बताइन्। वाथरोगबाट ग्रसित भएका जोसुकै उमेर समूहका विरामीले आयुर्वेद औषध...

  • जुम्लामा बालविवाह कायमै

    जुम्ला : ग्रामीण बस्तीमा बाल विवाहा कायमै रहेकोे छ। जुम्लामा झण्डै ५० प्रतिशत बाल विवाह हुने गरेको पाइएको हो। जुम्लामा बालविबाहाको आधिकारिक तथ्यांक नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशत बालविवाह हुने गरेको सिंजा क्षेत्रका स्थानीयले बताएका छन्। गाउँमा प्रत्येक वर्ष हु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]