'सरकारको प्राथमिकता रोजगारी हो, भत्तामात्र होइन'
काठमाडौं : सरकारले बुधबार (फागुन–१) ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्दैछ। प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो। श्रम, रोजगा...