केशव घिमिरे

  • विज्ञापन नियमन विधेयकः भ्रम छर्नेमाथि अंकुश! सर्जक र कलाकारलाई फाइदा

    काठमाडौं : सरकारले विज्ञापनलाई जिम्मेवार, पारदर्शी र उत्तरदायी बनाउन पहिलो पटक ल्याएको ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५लाई सकारात्क मानिएको छ। विधेयकमा समेटिएका व्यवस्थाले शहर, सडक पेटी र सार्वजनिक स्थानहरूको सौन्दर्य बचाउने, मौलिक संस्कृति तथा ...

  • सीके राउतको 'जनमत पार्टी' निर्वाचन आयोगमा दर्ता

    काठमाडौं : डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । जनमत पार्टी नयाँ राजनैतीक दलका रुपमा आयोगमा दर्ता भएको हो ।  आयोगको सोमबार बसेको बैठकले जनमत पार्टीलाई नयाँ राजनैतिक दलको मान्यतासहित दर्ता गरेर सूचना नेपाल...

  • राजपा विधानमा व्यापक संशोधन : एकमात्र अध्यक्ष हुने, तीन वर्षमा महाधिवेशन

    काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)को महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने भएको छ। हाल अध्यक्ष मण्डलबाट संचालनमा रहेको पार्टी महाधिवेशनपछि भने एकमात्र अध्यक्ष प्रणालीमा सञ्चालन हुने भएको हो। राजपाको जेठ २ गतेदेखि शनिबार अबेरसम्म बसेको बैठकले पार्टीको विधान...

  • बालकृष्ण खाँण भन्छन् : प्रश्‍नका उत्तर खोज्दा मर्न पनि तयार छौं, चुप बस्दैनौं

    काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसको जागरण अभियानले पार्टीमा ऊर्जा थप्ने बताएका छन्।  कांग्रेसले बुधबारदेखि सुरु गरेको देशव्यापी राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले सरकार ...

  • कांग्रेसको जागरण अभियान : ‘होमवर्क’ नै पुगेको छैन

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ। जागरण अभियान विशेष गरेर सरकारविरुद्ध र पार्टीभित्रैकै आन्तरिक जागरणमा केन्द्रित हुनेछ। वैशाख ११ गतेबाटै अभियान शुरु गर्ने तयारी गरे पनि पार्टी नेता रामकृष्ण ताम्राकारको निधनक...

  • सरकारविरुद्ध विपक्षीको 'मोर्चाबन्दी', नीति तथा कार्यक्रमको चर्को आलोचना

    काठमाडौं :  प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको चर्को आलोचना गरेका छन्। नीति तथा कार्यक्रममा सरकारले प्रयोग गरेको भाषा, तथ्यांक र शैलीलाई लिएर विपक्षी दलका नेताहरूले आलोचना गरेका हुन्। संविधान संशोधन, भ्रष्टाचार र सरकारी जग्गा कब्जालगायत विषयमा पनि सांसदहर...

  • नयाँ शक्ति र फोरमबीच एकता, के गर्छ राजपा?

    काठमाडौं : नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ। यी दुई पार्टीबीच एकता हुने भएपछि फोरमसँगको एकतामा जुटेको राष्ट्रिय जनता पार्टी नेपाल भने अन्योलमा परेको छ। आउँदो वैशाख २३ गते सोमबार प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आय...

  • 'दमन गरेर काममा लगाउने दिन गए'

    काठमाडौं : आज मे १ तारिख अर्थात् विश्‍व मजदुर दिवस। नेपालमा पनि १३० औँ विश्व मजदुर विभिन्‍न कार्यक्रम गरी मनाइँदै छ। संसारभरी मे १ लाई मजदुर दिवसका रूपमा मनाउने गरिन्छ। सन् १८८६ को मे ४ तारिखमा अमेरिकाको शिकागोमा 'हे मार्केट काण्ड' ...

  • लोकतन्त्रका १३ वर्ष : 'नेता मोटाए जनता दुब्लाए'

    काठमाडौं : आज लोकतन्त्र दिवस। २०६२/६३ को जनआन्दोलन सफल भएको दिन। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल १३ औँ लोकतन्त्र दिवस मनाउँदै छ। लोकतन्त्र प्राप्त भएका १३ वर्ष बिते पनि जनताका आकांक्षा प्राप्त हुन अझै बाँकी नै छन्। मुलुकमा युगान्तकारी परिवर्तन भएको दिन। राज...

  • राजधानीमै गुड्छन् भ्वाङ परेका बस, यात्रुलाई सास्तीसँगै दुर्घटनाको उच्च जोखिम

    काठमाडौं : नयाँ वर्षको अघिल्लो दिन। ललितपुरको भैँसेपाटीदेखि काठमाडौंको रत्नपार्क आउँदै गरेको माइक्रोबस यात्रुले खचाखच भरिएको थियो। मुस्किलले खुट्टा मात्रा राख्न मिल्नेगरी।  गाडीका सहचालकले खोरमा भेडाबाख्रा कोचेजस्तै बसमा यात्रु कोच्दै थिए। भैँसेपाटी...

  • 'सरकार र विप्लव दुवै पक्ष लचिलो हुनुको विकल्प छैन'

    काठमाडौं : ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटपछि सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रति कडा रूपमा प्रस्तुत भयो। नेपाल कम्यनिस्ट पार्टी (ने क पा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक ...

  • एसइई परीक्षामा राम्रो अंक ल्याउन शिक्षाविद्को टिप्स

    काठमाडौं : परीक्षा भन्नेबित्तिकै धेरैलाई हाउजुजी लाग्ने गर्छ। साथमा डर लाग्ने र कस्तो नतिजा आउला भन्ने चिन्ताले पनि सताउने गर्दछ। आइतबारदेखि शुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको परीक्षामा सहभागी हुने तयारीमा रहेका परीक्षार्थीलाई पनि अहिले यस्तै...

  • विप्लवमाथिको प्रतिबन्धलाई लिएर सत्ता र प्रतिपक्षभित्रै फरक मत

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई आपराधिक ठहर गर्दै नियन्त्रण गर्ने सरकारको निर्णयलाई लिएर मिश्रित प्रतिक्रिया आएका छन। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विप्लवको नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारको...

  • सिके राउतसँग तत्काल राजनीतिक सहकार्य असम्भव : संयोजक यादव

    काठमाडौं : सरकार र सीके राउतबीचको सहमतिपछि मधेसमा राजनीति सरगर्मी बढेको छ। राउतले राजनीतिक मुलधारमा आउने र संविधानअनुसार राजनीतिक गतिविधि गर्ने गरी सरकारसँग सहमति गरेपछि मधेस केन्द्रित दलहरूमा उनको अबको राजनीतिक यात्रा कस्तो हुने हो? भन्ने कौतुहलता छ। विखण्...

  • सत्ताच्युत र ‘ग्ल्यामर’ खोसिएको बेहोसीमा कांग्रेस

    काठमाडौं : यतिबेला नेपाली कांग्रेसभित्रको गुटगत राजनीति र आन्तरिक किचलो सतहमा छ। पार्टी सभापति शेरबहादुर देउवाइतर समूहको चाक्सीबारी भेला, ५६ जिल्ला सभापतिहरूको संयुक्त विज्ञप्ति, केही दिनअघि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको चेतावनीपछि रोकिएको ...

  • जब सर्वसाधारणको धैर्यताको बाँध फुट्यो...

    काठमाडौं : महाशिवरात्रि तथा सेना दिवसका उपलक्ष्यमा मंगलबार साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा रात्रिभोजको आयोजना भयो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्त व्यक्तिहरू सहभागी भए। समारोहमा जान...

  • अब विदेशी लगानीकर्ताले पनि शेयर कारोबार गर्न पाउने

    काठमाडौं : नेपाली शेयर बजार विश्वभर खुला हुँदैछ। विदेशी लगानीकर्ताले पनि शेयर कारोबार गर्न पाउने गरी शेयर बजार खुला हुन लागेको हो। विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएका उद्योगको जायजेथा वा तोकिएको प्रतिशतसम्म शेयर खरीद गरी विदेशी लगानी गर्न सक्ने व्यवास्था हुन ...

  • शोकको मलहम मात्रै नहोस् छानबिन

    काठमाडौं : आलो घाउमा जति पीडा हुन्छ, घाउ भरिँदै जाँदा त्यो पीडा पनि कम हुँदैजान्छ। जतिबेला चोट लाग्छ, त्यती नै बेला बढी दुख्नु र बढी साहनुभूति प्राप्त गर्नु कुनै नौलो विषय होइन। नेपालको दुर्घटना इतिहास हेर्ने हो भने यस्तै पाइन्छ। दुर्घटना हुँदा चर्को रूपमा छानबिनक...

  • सामाजिक सञ्जालमा रवीन्द्र अधिकारी

    काठमाडौं : बुधबार दिउँसो करिब १:५५ को समय। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा चलिरहेको थियो। बैठकमा नागरिकता विधेयकबारे दफाबार छलफल भइरहेको थियो। त्यतिबेलै गृह सचिव प्रेमकुमार राईलाई कसैको फोन आयो। उनले बाहिर निस्केर फोन उठाए। उनी मलीन अनु...

  • देउवाले पेल्न थालेपछि बैठक बहिष्कार गर्‍याै‌ं : पाैडेल

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्रको आन्तरिक कलह छताछुल्ल भएको छ। जसका कारण मंगलबारका लागि डाकिएको केन्द्रीय कार्यसमिति बैठक नै बस्न सकेन। कांग्रेसभित्रको गुटगत राजनीति सतहमा आएको छ। यसको परिणाम महासमितिको निर्णय केन्द्रीय समितिले उल्ट्यानु, विद्यार्थी...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]