भूगोल, समय, परिधि, परिवेश र हामी
अमेरिकी, युरोपेली, भारतीय र चिनियाँको यस भूगोलमा चाख अहिलेको - माया र पिरतीले उब्जिएको होइन। अहिले देखिएका स्थानीय सरकारलाई सहयोग आदि इत्यादि, प्रदेशमा छिरेर अनेकौँ बहाना बाजीमा गरिएका सहयोगी कार्य, उत्तर- दक्षिण सेमिनार, भ्रमण, थिंक ट्यांक गठन र विभि...