प्रदीप नेपाल

  • नेकपाकै नेताले नचिनेका मदन भण्डारी र कम्युनिष्ट भविष्य

    हिजो असार १४ गते नेपाल कम्युनिस्ट पार्टीका पार्टी सदस्यहरूले,नेपाली कम्युनिस्ट आन्दोलनका सिद्धान्तकार, मार्क्सवादका सही अध्येता, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव तथा प्रतिनिधिसभाका सदस्य मदनकुमार भण्डारी ६९औं जन्मजयन्ती मनाए। हुनत अहिलेको नेकपाका बहुसंख्यक साथी...

  • फेरि पनि युवा नेतृत्वका पक्षमा यो कलम

    मैले पटकपटक युवाहरूका पक्षमा लेखेको छु। हाम्रो पुस्ताले नेपाल देश र नेपाली जनतालाई दिन सक्ने जति सबै दिई सक्यो। पञ्‍चायती निरंकुशतन्त्रलाई यही पुस्ताले ठेगान लगायो। बहुदलीय प्रजातन्त्र र संबैधानिक राजतन्त्रलाई विदा गर्ने काम पनि यही पुस्ताले गर्‍यो। यतिमात्र होइ...

  • समाजवादी मार्गका साधक र बाधकहरू

    कोअर्डिनेशन केन्द्रको नेतृत्वमा पार्टी संचालन हुँदाको चर्को समयको त कुरै नगर्नुस् नेकपा (माले) गठन गरेपछि पनि हामी लडाईं जित्छौं र नेपालमा गणतन्त्र आउँछ भन्ने विश्वासमा थियौं। यो चिन्तन हुर्किनुमा हामी भित्रको उग्रवामपन्थी चिन्तनको भूमिका निकै बलियो थियो। उग्रवामपन्थी ह...

  • लाजले हामी सबैको टाउको निहुरियो

    नेपाली कांग्रेसका नेताहरू नेपालको परिवेश र परिस्थितिसँग जोडेर राजनीतिक अध्ययन गर्दैनन् किन?  तिनीहरूले सायद सिके प्रसाईंको ‘आजको सरल राजनीति’ पनि पढेका छैनन् होला। तर, अहिले अध्ययनशील भनेर मानिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता...

  • काठमाडौंको भाइरसले कोरोनालाई सजिलै खाइदिन्छ

    कोरोना भाइरस चीनको वुहान शहरमा पहिलोपटक देखा पर्‍यो। यो भाइरस चमेरा या सर्पबाट सरेको हो भनेर फेसबुके पाटीमा लेखियो पनि। तर, त्यो भाइरस चीनमा फैलिन पनि पाएन। वुहानमै त्यसको दाहसंस्कार भयो। त्यसपछि त्यो देखापर्‍यो दक्षिण कोरियामा। दक्षिण कोरियासँगै त्यो जाप...

  • संघीय लोकतान्त्रिक गणतन्त्र मगन्ते हुँदैन

    एक्कासी एम.सि.सी. किनार भत्काउने खहरे बनेर आयो नेपालमा। कसैका लागि यो राष्ट्रघात भयो भने कसैका लागि विकास मूल भयो। बहस चल्दा चल्दै थाहा भयो यो त शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको समयमै नेपाल पसेर लुरुलुरु आफ्नो काम गरिरहेकोे पो रहेछ। यसले पाँच जना प्रधानमन्त्...

  • एमसिसी र वास्तविकताको खोजी : अमेरिकी सेना आएपछि फर्किँदैन

    'वादे वादे जायते तत्वबोध’ यो पूर्वीय भौतिकवादको ज्ञान पत्ता लाउने एउटा विधि हो। अहिले नेपाली बजारमा अमेरिकी सहयोग परियोजनाका नाउँमा आएको भनिएको एमसिसीबारे भयंकर बहस भइरहेको छ। बहसका पक्षधरहरू भनिरहेका छन्-यो सहयोग हो। यसको काम नेपालले प्रा...

  • पुँजीवाद एक्लै आउँदैन, भ्रष्टाचार पनि बोकेर ल्याउँछ

    आज बिहान पाँच बजेपछि म ६७ वर्ष लागें। वि.सं. २०१० साल पुस २८ गते मेरो जन्म भएको हो। आज सबै मित्रहरूले मलाई शुभकामना दिनुहुन्छ। म आभारी हुनेछु। तर, मेरा प्यारा साथीहरू-हामी जति बाँच्छौं, कुर्सीमा रमाएर बस्छौं भन्‍ने सोच राख्‍न हो ...

  • अमित शाहजी! नेपालको सिमानामा काँडेतार लाइदिनुस्

    भर्खरै भारतका गृहमन्त्री अमित शाहजीको चिन्ता पढियो, 'नेपाल र भुटानसँगको खुला सिमानाका कारण भारतलाई सदैव अप्ठेरो परेको छ।’ ठीकै छ त्यसो भए सिमानामा काँडेतारको बार लगाइदिनुस् न त! कुरो सक्किगोनि। हामी दुईवटा मुलुकका लागि यो काँडेतार ल...

  • विश्वमा अमेरिका, हाम्रोमा भारत

    उमेरको अर्थ राजनीतिमा पनि हुन्छ। ‘प्रजातन्त्र’ पूर्णरूपमा स्थापित भइसकेको भनिएका, अमेरिका र भारत यी दुवै राष्ट्र अहिले अप्ठेरोमा छन्। अमेरिकाका श्रीमान् राष्ट्रपति ट्रम्प र भारतका माननीय प्रधानमन्त्री श्रीमान् मोदी दुवै बुढा भएका छन्। त्यसैले दुवैजन...

  • फेसबुक नकारात्मकताको पर्याय बने बन्द हुनसक्छ

    पश्चिमबाट सिक्ने कुरामा हामी निकै अघि छौं। राम्रो नराम्रो जे भेट्यो थालिहाल्यो सिक्न। राम्रो नराम्रो खुट्याउने तिर हाम्रो ध्यान जाँदैन। आमरुपमा भन्दा पश्चिमको सप्लाई हामीलाई त्यति फाप्दैन। अहिले म त्यही फाप्न नसकेको फेसबुकका बारे दुई चार कुरा गर्न चाहन्छु। कुनै पनि प्रवि...

  • मेरै हो महाकाली, मेरै त हो कालापानी...

    फेसबुकमा अहिले कालापानी शब्द मच्चिएको मच्चियै छ। पढ्न रमाइलो लाग्छ। दौरा-सुरुवाल र ढाका टोपीमा चिटिक्क परेका एक बौद्धिक साथीले बडो आत्मविश्वासका साथ भन्‍नुभयो, ‘खाए नेताहरुले, अहिले त कालापानी मात्रै बुझाए, कुन दिन देशै बुझाउने हुन्।’ सायद उहाँलाई ...

  • विदेशका नेपाली एक महिना देश हेर्न आउनू

    विक्रम संवतको ०१७–१८ सालतिर नेपाल र दक्षिण कोरियाको स्थिति उस्तै थियो। कोरिया अहिले जस्तो विकसित थिएन। उल्टै त्यतिबेला दक्षिण कोरियालाई खाद्यान्न सहयोग गरेको थियो। त्यहाँ सत्ता पनि दुवै मुलुकमा उस्तै थिए, निरंकुश। दुई मुलुकका सत्ता सञ्‍चालकको मति भने फरक थि...

  • नेपालले राख्‍ला चिनियाँ सहयोगको मान

    नेपालीले पाहुनालाई अद्भूतै स्वागत गर्दछन्। विश्वको सबैभन्दा शक्तिशाली (भन्दा केही बिग्रँदैन) पाहुनाको स्वागतमा नेपालले छि ! भन्‍ने ठाउँ कतै दिएन। ‘अतिथिदेवो भवः’ ले चिनिया राष्ट्रपति सि जिनपिङलाई खुशी र सम्मान दिएको अनुभूत गर्न सकिन्छ। कतिपयले ...

  • कसैले चाहँदैमा इतिहास वर्तमान बन्‍न सक्दैन

    सन् १९८० को दशकमा मैले पार्टी केन्द्रीय कमिटीको निर्णय अनुसार भारत प्रवास कमिटीको जिम्मा लिनुपरेको थियो। त्यसबाहेक मैले केन्द्रीय कमिटीको बैठकमा भाग लिन जाँदा भारतकै बाटो प्रयोग गर्नु पर्थ्यो। त्यतिबेला मैले बेलाबेलामा भेटेका पोस्टरहरु जीवनपर्यन्त भूल्न नसकिने खालका छन्। ...

  • संघीयता सबैको हो

    संघीयता कुनै पनि पार्टीको सम्पत्ति होइन। बहुदलीय व्यवस्थाभन्दा संघीयता गुणात्मक हिसाबमै भिन्न छ। हो, केही समानता छन्। बहुदल मात्रै हुँदा पनि चुनाव हुन्थ्यो। जनप्रतिनिधि छानिन्थे। तर, त्यतिबेला प्रतिनिधिसभा र त्यसले गठन गरेको सरकार मालिक हुन्थे र तिनलाई मत दिने नोकर...

  • किताब र व्यवहारमा नपढिएको संघीयता

    मैले अमेरिकामा काम गर्ने नेपाली श्रमिकको अवस्था देखेको छु। मलेशिया, कतार, बहराइन र मालदिव्सको जीवन पनि देखेको छु। भारतीय नेपाली श्रमिकहरू बीचमा पूरा एक वर्ष बिताएको छु। सबैभन्दा कठोर जीवन अमेरिकी श्रमिकको छ। अन्तको कुरा गर्दिनँ म, हारी जिती बरु भारत...

  • कस्मीर, लद्दाख अनि गोर्खाल्याण्ड

    कस्मीरका सम्‍बन्धमा भारतले भुइँ तयारी नगरी झ्याप्प जस्तो निर्णय गर्‍यो त्यसले दक्षिण एसियामा तरंग ल्याउनु कुनै अस्वाभाविक भएन। नेपाल सरकारको औपचारिक प्रतिक्रियाको जानकारी भएन। केहीले, विशेष राज्यको सुविधा जनताले पाएनन्। केही सीमित परिवारमा केन्द्रित त्यो सुविध...

  • नेपालमा बुद्धिजीवीको खाँचो

    दौरा लगाएर अथवा कोट पाइन्टसँग (क्रुसिफिकेसनको प्रतीक) ‘टाई’को गाँठो घाँटीमा कसेर कोही वौद्धिक हुँदैन।  वौद्धिक हुनुको अर्थ हुन्छ अध्ययन, अनुसन्धान, नयाँ-नयाँ विषयको खोजी। नेपालमा यस्तो  वौद्धिक समुदाय छ ? मैले भएजस्तो पाइरहेको छैन। पिएचड...

  • खै कसले नबुझेको हो

    नेपाली राजनीतिमा, ६५ वर्ष चढेका नेताहरूको समय सिद्धियो। यो मेरो निष्कर्ष हो। तर अहिलेको राजनीतिक नेतृत्वमा ८० प्रतिशत नेताहरू त्यसभन्दा बुढा हुनुहुन्छ। त्यसैले अलमलिएको छ राजनीति। कुनै बेलाको युवाहरूले भरिएको कम्युनिस्ट पार्टीले नै आन्दोलनको सफल नेतृत्व गरेको थियो। त्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]