प्रदीप नेपाल

  • संघीय गणतन्त्र नेपालः कि नाम फेरौं, कि काम

    विधिपूर्वक लेख्दा हाम्रो देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ हुन्छ। गणतन्त्र नेपालको संघीयता भनिए पनि यसमा नेपालको मौलिकता छैन। संघीयता सिक्न यूरोपको स्वीट्जरल्यान्ड, जर्मनी लगायतका आधा दर्जन मुलुक अनि अफ्रिका महादेशको दक्षिण अफ्रिका पुगेका नेता, वि...

  • ट्रम्प, अमेरिका र नेपाली चेत

    २००१ मा म अमेरिका पुगेको थिएँ। अमेरिकी सरकारको निम्तोमा। अमेरिकी संविधान निर्माणको अनुभव लिन हामी गएका थियौं। अलग अलग राज्यको भ्रमणमा लाने र सरकारी, गैरसरकारी व्यक्तित्व अथवा समुदायसँग अन्तरकृया गराउने कार्यक्रम थियो। त्यसै सन्दर्भमा हामी ओहायो राज्यमा पुगेका थियौं।...

  • समाजवाद यात्राको मार्गचित्र

    नेपालको राजनीति सबैभन्दा ठूलो समस्या भनेको नेताहरुको अध्ययनहीनता हो। समाजवाद अहिले पनि नेपाली राजनीतिको लोकप्रिय शब्द हो। समाजवादी नाम राखेरै पार्टीहरु जन्मिएका छन् यहाँ। तर समाजवाद बारे तिनमा कति ज्ञान छ? यो चाहिँ पार्टीको नाम समाजवादी राख्‍ने हरुलाई सम...

  • 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ'

    राजनीतिक नेतृत्वको पुस्तान्तर आवश्यक मात्र होइन, अनिवार्य नै भैसकेछ। आज नेपाल किंकर्तव्यविमुढ भएको छ। ज्ञानेन्द्र शाहको एउटा मिठो अभिव्यक्ति आयो। उहाँले भन्नु भयो, 'निषेधको राजनीतिले विद्रोह जन्मिन्छ'। कति राम्रो! तर ज्ञानेन्द्र शाहको आफ्नै शासनकाल कस्तो रह्यो? उहाँले...

  • फेरिंदै गएको दशैं

    दशैं फेरिंदै गएको छ। त्यतिबेलाको भन्नाले हामी केटाकेटी हुँदाको समयको दशैं वर्षरिको सबैभन्दा ठूलो र महत्वपूर्ण धार्मिक कृत्य थियो। त्यसैले उतिबेलाको दशैंमा मनोरन्जनभन्दा धार्मिक पक्ष सबल हुन्थ्यो। ठूलाबडाको त कुरै छाडौं साना केटाकेटीले समेत बिहानै नुहाउनु पर्थ्यो। के...

  • राजनीतिक हिमतालः विस्फोटको खतरा

    हिमताल, यसको व्याख्या गरिरहनु परोइन। धेरै वर्षेदेदि जमेर बसेको हिमताल फुट्ने र त्यसले महाविनाश निम्त्याउने डर बोकेर बाँचेका छन् दर्जनौं जिल्लाका जनता। कहिले 'साइफनिङ' गरेर त कहिले भविष्यवाणी गर्ने 'साइरन' राखेर क्षतिको न्यूनीकरण गर्ने कोशिस गरिन्छ। तर ...

  • सरकार, नेपालीले गर्न सक्छन् है

    काठमाडौं उपत्यकाको फुलचोकीपछिको दोश्रो अग्लो डाँडो हो चन्द्रागिरी। उहिले राजनीतिको थालनी गर्दा डाँडोको दक्षिणपट्टीको भन्ज्याङबाट हामी चखेल, फाखेलतिर जाने गर्थ्यौं। उतिबेला त्यो डाँडोमा यति विशाल संरचना निर्माण हुनसक्छ भनेर कल्पना पनि गर्न सकिएको थिएन। तर ०७३ साल भदौ २२...

  • इमानको कसीमा नेपाली नेताहरु

    नर्वेमा पनि मापसे जाँच हुँदो रहेछ। साना ठूला सबैको हुँदो रहेछ। आफैं गाडी चलाइ रहेकी त्यहाँकी एकजना मन्त्रीको रगतमा ०.२ प्रतिशत अल्कोहलको मात्रा देखिएछ। उनले तत्काल राजीनामा दिइछन् र भनिछन् 'जीवनमा मैले सबैभन्दा ठूलो गल्ती गरें'। यही हप्ता नेपाली राजनीतिम...

  • किंवदन्ती बनेका थाहा प्रणेता

    थाहा प्रणेता रुपचन्द्र विष्टलाई नजिकबाट चिन्ने थुप्रै छन्। मैले रुपचन्द्र विष्टलाई समग्रमा चिनिन। तर उहाँसँग जोडिएका केही यस्ता प्रसङ्ग छन् जसलाई मैले बिर्सनु हुँदैन। र मलाई लाग्छ अरु कसैले पनि बिर्सन हुँदैन। किनभने रुपचन्द्र विष्ट जहिले तहिले जन्मिदैनन्। रुपचन्द्र विष्टसँग ...

  • पक्षधरताको प्रश्न

    नेपाली पत्रकारितामा मेरो प्रत्यक्ष संलग्नता ०३८ सालबाट भयो । निष्ठा थियो पत्रकारिता, त्यो समयमा। निष्ठा भएकै कारण पत्रकारिता जनताप्रति दायित्वशील थियो। उतिबेला पनि सञ्चारलाई राज्यको चौथो अङ्ग भनिन्थ्यो। त्यसो भनिए पनि त्यो बेलाको पत्रकारिता चौथो अङ्ग हुनसकेको थिएन। जनता र ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]