अमृता लम्साल

  • मृत्यु खोज्दै दुल्लुको अविष्मरणीय  यात्रामा

    नेपालगन्जबाट सुर्खेत हुँदै हिँडेको गाडी, साँझको पौने ६ बजेतिर दैलेख, दुल्लु नगरपालिकास्थित 'पाली' भन्ने स्थानमा गएर रोकियो। त्यहीँ गएर थाहा भयो, गाडी त्यहाँबाट पर जान सक्दैन। हामीलाई पुग्नु थियो, दैलेखकै अर्को नगरपालिका चामुन्डा विन्द्रासैनी, लैनचौर, जहाँ २०...

  • सक्षम छैनन् स्थानीय तहमा निर्वाचित महिला?

    स्थानीय तहको पहिलो र दोस्रो निर्वाचनपश्चात, निर्वाचित भएर आएका महिलाहरुमध्ये, काठमाडौं महानगरपालिकाका ३२ वडा र गोरखा जिल्लाको पालुङटार नगरपालिकाका नवनिर्वाचित महिला उपमेयर तथा महिला सदस्यहरुसँग छोटो समयको मात्रै भए पनि छुट्टाछुट्टै समय भेट गर्ने मौका...

  • पैसाको बोटमा पुग्दा

    दुनियाँको सपनाको देश। अधिकांशले बुझेको पैसाको बोट अमेरिका पुगेपछिको पहिलो काम मार्बल स्ल्याबमा सुरु गरियो, त्यो पनि छोरीको सिफारिसमा;  नभए त, 'क्वाटर', 'पेनी' र ५ देखि एक सयसम्मका डलरको अनुहार नै चिन्नुपर्ने पहिलो पाठ सिक्ने बेलामा कसले काम...

  • यो पुरुष विरोध कि डलरवाद हो?

    महिलालाई दु:ख दिने महिला नै हुन्छन्। घरघरमा सासुले बुहारीलाई, नन्द-आमाजुले भाउजू-बुहारीलाई दु:ख दिइराखेका हुन्छन्। महिला हक अधिकारका कुरा उठाउनेहरूले प्राय: सुन्नुपर्ने व्यंग्य र प्रहार हुन पनि स्थिति बिश्लेषण नगरी बुझ्ने हो भने त त्यस्तै नै देखिन्छ। हचुवाका भरमा...

  • महिला सहायक होइन, प्रमुख हुनु अावश्यक छ

    केही दिन अगाडि भक्तपुरवासी एक 'कांग्रेसी'सँग स्थानीय चुनावबारे कुरा हुँदै थियो। उहाँले गज्जबको तर्क सुनाउनुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो, 'बुझ्नुभो, महिलाहरू अझै आफूलाई दोस्रो दर्जाकै मान्छन्। देख्नुभएन, उनीहरू आफैँ, 'उप-प्रमुखमा मा...

  • हरियो चुरा...

    उनी आइन्। देखेँ, दाहिने हातभरि रातो र हरियो मिसिएको दुई दर्जन चुरा लगाएकी रहिछन्।  हाँस्दै सोधेँ, 'ओहो, किन यत्तिका चुरा लगाएको नि आज?' उनले दँग परेर  भनिन्, 'आजदेखि साउन लाग्यो नि!' ए! हो त हगि! साउन लागेछ; अनि बहार आएछ, हर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]