डा. नम्रता पाण्डे

  • अदालतलाई नै अन्यायमा पारिएपछि...

    व्यक्तिभित्र लुकेर बस्ने एउटा हिंस्रक स्वभाव हो अपराध। यो एउटा व्यक्तिले अर्को व्यक्तिमाथि जानेर गर्ने दुष्कार्य हो जसले शारीरिक, मानसिक, मनोवैज्ञानिक रूपमै हानी पुर्याउने नियत राख्छ। सम्पत्तिको लागि अरूलाई हानी पुर्याउँछ जो नियम र कानूनसम्मत पनि हुँदैन।  व्यक्ति भाव...

  • सन्तुलन बिग्रेपछि निम्तिने असन्तोष र अराजकता

    जीवनमा समता या सन्तुलन भयो भने मात्र मानिसले गर्ने कर्महरू पनि सन्तुलित हुन्छन्। सन्तुलित र स्वाभाविक  कर्म भए नतिजा पनि सोही अनुरुप निस्कन्छ। मानिसको स्वभाव विश्लेषण गर्दा नतिजा सही खोज्ने, तर कर्म र चिन्तन असन्तुलित र अराजक भएको पनि देखिन्छ। इमान्दार, समझदार...

  • हरिया चुरापोतेको पहिरनबीच शिव, स्वभाव र रूपान्तरण

    जीवनमा दु:ख, सुख, अनुकूलता र प्रतिकूलता त आइनै रहन्छन् त्यसैले जस्तै प्रतिकूलतामा पनि भगवान् शिवको महामृत्युंजय मन्‍त्र उच्चारण गर्नाले यी सबै कष्टबाट मुक्ति मिल्छ भनेर ऋग्वेदमै श्लोक उल्लेख गरिएको बताइन्छ। ॐत्र्यम्बकंयजामहेसुगन्धिंपुष्टिवर्धनम् ! उर्वारुकमिवबन्धनामृत्ये...

  • श्‍वासको अन्त्य : जीवन र जगतकै अन्त्य !

    हामी हाम्रा इन्द्रीयहरूको स्वभाव, गुणवत्ता र क्रियाकलापको आधारमा कर्म गर्दछौं ,अर्थात् कर्म गर्न प्रेरित हुन्छौं। पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेंन्द्रीयको माध्यमबाट भिन्दाभिन्दै अनुभव हासिल गर्दछौं। शरीरसँग जोडिएर आउने क्रियाकलापमा योग अर्थात् जोड थपियो भने यसले विस्तार या फैलाव...

  • तन्त्र योगका भ्रम, जानकारी र तथ्य

    जीवन, प्रेम, परमात्मा, स्वर्ग, नर्क, मोक्ष र बुद्धत्व आदिबारे मानिसले मनमा प्रश्न र जिज्ञासा राखिरहेको हुन्छ। तर तन्त्र के हो खुलेर बोल्न सकेको हुँदैन, न त जिज्ञासा नै राख्न सकेको हुन्छ। आ-आफ्नो परिभाषा र संस्कारबाट यसलाई व्याख्या गर्ने प्रयास गरिन्छ। तन्...

  • समर्थन र विरोधका भ्रमहरूले थपेको अन्योल र एमसिसीको यथार्थ

    अहिले नेपालमा कोरोनासँगै चर्को गरी उठिरहेको विषय हो मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को अनुदान सहयोगI छापामा वा वियुतिय माध्यममा प्रसारित संवाद र चिन्तन छलफल लगायत चलेका समग्र प्रसंगमा “विज्ञ” को रूपमा धेरै क्षेत्रका पुरूषहरूले संवाद गरे, विचार रा...

  • खुकुलो लकडाउनसँगै यसरी हट्न सक्छ तनाव

    चीनको वुहानबाट करिब पाँच महिना अघि शुरू भएर विश्वलाई नै आतंकित पार्न पुगेको कोरोना भाइरसको कारण नेपाल पनि ८० दिनको लकडाउनपछि अब जीवन सहज हुने तिर गएको छ। यस सिलसिलामा सरकारले आवश्यक व्यवस्थापन, कोरोनाका बिरामीहरुलाई उपचार गर्नको लागि स्वास्थ्यकर्मीले प्रयोग गर्...

  • कमलको ‘अन्तर्दृष्टि’ को साक्षी हुँदा

    जापान बसाइको क्रममा परिचित डा. कमल लामिछानेको अन्तर्दृष्टि नामक कृति प्रकाशित भएको झन्डै एक वर्ष पुग्योI संयोगवश कृति विमोचनको समयमा उपस्थित हुने मौका पाएकी मैले किताबको शीर्षक र उहाँको व्यक्तित्वसँग परिचित भएको नाताले केही लेख्छु भन्ने सोचाइ थियोI किताब हात पर्नास...

  • बन्दाबन्दी भित्र पसेर आत्मबोधको खोजी

    कोभिड-१९ को त्रास र बन्दाबन्दीको कारण घरभित्र बसिरहनुपर्दा धेरैलाई मानसिक अशान्ति, असहजता र अस्थिरताको अनुभूति भएको अड्कल काट्न सकिन्छ। ७० दिन लामो बन्दाबन्दी समय बिताए पनि दैनिक बढ्दै गएको कोरोना संक्रमितको संख्याले गर्दा अझै कहिलेसम्म यो स्थिति रहला भन्ने अनुमान गर्न नस...

  • मानचित्रमा बढेको नेपाल र नीति कार्यक्रमले ल्याएको सुख

    प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तर, यतिबेला दुई महत्वपूर्ण विषयले नेपालीहरूमा उत्साह, उत्तेजना र खुसी सृजना गरेको छ। जसले गर्दा कोरोनाको प्रभाव पनि ओझेलमा परेको भान हुन्छI यसरी सबैलाई तताउने दुई विषय हुन् -सरकारले प्रस्तुत गरेको आगामी २०७७/२०७८ को...

  • भ्रम बोकेर अपूर्णमै रम्छ मानिस

    ज्ञान जति बुझ्यो बुझेर सकिंदैन। सीप सिकेर सकिँदैन। ज्ञानको गहिराइ अहिलेसम्म कसैले भेटेको छैनI कतिपय मानिसलाई मैले धेरै जानिसकें भन्ने लाग्दछ तर त्यो त अल्पताले दिएको भ्रम मात्र होI विद्यालय शिक्षादेखि लिएर, विश्वविद्यालयसम्म, गोष्ठी सेमिनारदेखि विदेशी तालिमसम्म, प्रव...

  • अध्यात्मको छलाङ र अर्को बुद्धको खोजी

    मस्तिष्क र  हृदय दुबै पाएर पनि मस्तिष्कबाट मात्र चल्ने मानिसलाई पनि बुद्धले अन्तरचेतना सम्म कसरी पुग्ने सरल सूत्रहरु दिएर जागृत गराउने प्रयास गर्नुभयो। विचारप्रति सजगता अपनाई आफ्नो निजी सत्ताको पहिचान गर्ने कला बताउनुभयो। करीव २५८७ वर्ष अगाडि उहाँले बताउन...

  • कोरोना समय : तातेको राजनीति र पाकेको दिमाग

    चीनको वुहान शहरबाट करिब ४ महिना अगाडि शुरु भएर विश्व भ्रमणमा निस्किएको कोरोना भाइरस; (कोभिड-१९) ले रोगको रूपमा संसारका राष्ट्रपतिदेखि मजदुरसम्मलाई आक्रमण गरी समान व्यवहार गरेर देखाइरहेको छI यो महामारीको भाइरसले आफ्नो सामर्थ्य दर्शाउँदै समाजमा ठूलो सानो भनिएका व...

  • अक्षय तृतीया, हजुरआमा र क्षय नभएको सम्झना

    तनहुँ जिल्लाको पाउँदी खोला पार गर्नासाथ लमजुङ जिल्लाले स्वागत गर्दछ। पाउँदी पार गरेर ५ मिनेट पैदल नहिँड्दै बाटो छेउमै हजुररबुवाले लगाएको ठूलो बगैंचा हाम्रो थियो। बगैँचाकै बीचमा बरपीपलको ठूलो चौतारी पनि हजुरबुवा, हजुरआमाले बनाउनु भएको थियो। बगैंचामा आँप, रू...

  • स्वच्छ, शान्ति र सिर्जनाको नयाँ वर्ष

    कोरोनाको कहरका समाचार सुन्दासुन्दै र घरभित्र करिब १ महिनाको बन्दाबन्दीमा रहँदा-रहँदै विसं २०७६ ले बिदा लिँदै २०७७ लाई स्वागत गरिसक्यौँ। वैशाख १० भइसक्यो। वसन्त ऋतुको आगमनसँगै सुरु हुने नेपाली नयाँ वर्षकै आसपास अरू धेरै देशका नयाँ वर्ष पनि पर्दछन्। आजको विश्व एक-अ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]