रामप्रसाद धिताल

  • यस्तो हुन्छ भाइटीकाको विधि, दिदीबहिनी नहुनेले के गर्ने?

    प्रचलित पात्रोमा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक उल्लेख गरिएको पाइन्छ। यसैले तिहार पनि कागतिहारमा शुरु भएर भाइटीकाका दिन सकिने बताइन्छ।  कृषि पशुपालन र व्यापारसँग सम्बन्धित रहेर कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदा तीन दिनसम्म उ...

  • कुकुरको पूजा किन र कसरी गर्ने ?

    द्वापरयुगको झण्डैझण्डै अन्त्यतिर सत्यवादी राजा युधिष्ठिर राजपाट नाति परिक्षितलाई सुम्पेर रानी द्रौपदी र चारभाइसहित ‘महाप्रस्थान’को यात्रामा लागे। चार भाइ र द्रौपदी पालैपालो युधिष्ठिरसँगबाट छुट्दै गए। जान पाएनन्। युधिष्ठिरको एक मात्र साथी थियो, कुकुर। जब स्वर्गब...

  • विजयादशमी, टीका, जमरा र आशीर्वाद

    विजया– विजयी बनाउने। १०– पूर्ण अंक। दशमी– पूर्ण तिथि। विजयको कामना लिएर त्रेता युगमा रामचन्द्रले विधिपूर्वक नवरात्र व्रत गरेको सन्दर्भ देवीभागवतको पञ्चम स्कन्ध, ३० औं अध्यायमा आउँछ। त्यहाँ दशमीका दिन पूजा विसर्जन गरी देवीको प्रसाद लगाई भगवान् राम विजयय...

  • नवरात्रमा शक्तिपीठ दर्शन किन?

    बडादशैंअन्तर्गत नवरात्रभरि भवानी दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ। विधिपूर्वक घटस्थापना गरिएका दसैघर वा शक्तिपीठहरूमा नवदुर्गाअन्तर्गतका शैलपुत्री, ब्रह्मचारिणी चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी कलरात्रि, महागौरी र सिद्धिधात्रीका साथै महाकाली म...

  • आश्विन कृष्ण पक्षमा किन सम्झिने पितृलाई?

    भाद्रशुक्ल पूर्णिमादेखि आश्विन कृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र दिनको अवधिलाई नेपाली सनातन समाजले सोह्रश्राद्धको नामले बुझ्छ। सोह्र दिनसम्म श्राद्ध गरिने भएकाले बोलीचालीमा सोह्रश्राद्ध भनिए पनि यस अवधिलाई पितृपक्ष भनिन्छ। पर्व (औँसी) ...

  • तिजबारे केही भ्रम र वास्तविकता

    नेपालमा सञ्चारमाध्यमको व्यापकतासँगै सर्वसाधारणमा सनातन हिन्दू संस्कार, संस्कृति र चाडपर्वमा समेत विभिन्न भ्रम फैलाइएको देखिन्छ। विज्ञको सट्टा अल्पज्ञान भएकाहरूसँग बुझ्ने र सबैभन्दा सजिलो मानिएको प्रविधि इन्टरनेटलाई आधार मान्ने गरेका कारण कतिपय तथ्य गलत पर्ने गरेका छन्। यसैगर...

  • औँसी र कुशेऔँसी

    ग्रहगणनाअनुसार सूर्य र चन्द्रमा एउटै राशिमा पर्ने दिनलाई औँसी भनिन्छ। शास्त्रमा औँसीका दुई भेद बताइएका छन्। प्रातकाल सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए 'सिनीवाली' भनिन्छ। चन्द्रमाको अवशेष नै नदेखिने औँसी 'कुहू' हो। ज्योतिषशास्त्रअनुसार प्रत्येक त...

  • भगवान् कृष्णलाई किन सम्झिने?

    सनातन धर्मग्रन्थहरूका अनुसार भगवान् विष्णुका आठौं अवतार मानिएका भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको हो। पुराणहरूका अनुसार बुधबार र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णु मानवरूपमा धर्तीमा अवतरित भएका हुन्। कृष्णपक्षको कालो रातमा कंसको कालकोठरीमा ज...

  • के हो ग्रहण?

    ज्योतिषशास्त्र र खगोलविज्ञान अध्ययन गर्ने अथवा यो विषयमा रुचि राख्नेहरूलाई सोमबारको रात महत्त्वपूर्ण हुन सक्छ। चान्द्रमानको पात्रोअनुसार पूर्णिमा तिथि रहेको यो दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। पञ्चांगहरूका अनुसार सोमबार राति ११:०७ मिनेटमा ग्रहण सुरु (स्पर्श) हुनेछ। १२:०६ ...

  • नागपञ्चमी : नाग वा सर्पप्रति आत्मीयता दर्शाउने दिन

    प्रकृतिको पूजा–आराधना गर्ने परम्परा सनातन धर्मावलम्बीहरूको मौलिक पहिचान हो। प्रकृतिका हरेक वस्तुको पूजा आराधना एवं प्रत्येक तत्वमा भगवानको स्वरूप देख्नु हाम्रो विशिष्ट पक्ष पनि हो। प्रकृतिका हरेक पदार्थलाई देवताको स्वरूप मानेर पूजा गर्नुको उद्देश्य हरेकको म...

  • नेपाली संस्कृतिमा साउने संक्रान्ति र सोमबार

    साउने संक्रान्तिसँगै  नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्त्व छ। सूर्य कर्कट राशिमा पुग्ने र दक्षिणायन हुने कारण ज्योतिष तथा धर्मशास्त्रमा यो दिनको महत्त्व छ।  संक्रान्ति, राशि र अयन प्रचलनमा रहेको सौरमानको पात्रोअनुस...

  • आदिकवि भानुभक्तको भाषारामायण र फुटकर रचनाको महत्त्वपूर्ण संस्करण

    काठमाडौैं : आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको सेरोफेरोमा नेपालीभाषी धेरैले उनी र उनका कृतिको गुणगान गर्छन्। केही कवि–लेखकहरूले उनको आलोचना गरेको पनि सुनिन्छ। त्यसमध्ये कतिपयले अत्यन्त अनुचित ढङ्गले अयथार्थ आलोचना गरेको पनि पाइन्छ।  विभिन्न समयक...

  • चेलालाई चरित्रनिर्माणमा लगाउने नै वास्तविक गुरु

    चलनचल्तीको पात्रोअनुसार आषाढशुक्ल पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ। यो दिन ज्ञान दिने गुरुको पूजा गर्ने वा सम्मान गर्ने परम्परा छ। यसै दिन पुराणका रचयिता महर्षि व्यासको जन्मजयन्ती मनाइन्छ। गुरुपूर्णिमामा अहिले गरिनेजस्तो विधान भने वेद, पुराण आदि शास्त्रमा पाइँदैन। स्वाद्ध्...

  • किन संकटमा पर्दैछ संस्कृत ?

    भारतमा विभिन्न पक्षको आक्रमण भएपछि वेद, स्मृति, पुराणलगायतका संस्कृत विद्याको प्रचार प्रसार तथा सरक्षण संवर्धन नेपालमा हुँदै आएको थियो। लिच्छविकाल संस्कृतभाषाको विकासमा उन्नतकाल भएको विद्वानहरु बताउँछन्। विभिन्न मन्दिर तथा ऐतिहासिक स्थलमा रहेका शिलालेखहरूले यस कुरा...

  • आमाको महिमा

    मातृदेवो भव। पितृदेवो भव। आचार्यदेवो भव। तैत्तिरिय उपनिषद्का यी वाक्यका सामान्य भाव हुन्छ– आमा, बाबु र गुरु देवतासरह हुन् । वा यिनलाई देवतासरह व्यवहार गर/गर्नुपर्छ। जन्म दिने आमा, संस्कार दिने बाबु र विद्या दिने गुरु यी ३ जनाप्रति संधै अनुगृहीत रहने सनातन धर्म&...

  • भूकम्पमा ३ घण्टासम्म घरले थिचिएका भट्टराई भन्छन्, 'शरीर नै लठ्ठीजस्तो भा'थ्यो'

    सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– (साविक बाडेगाउँ–३ वित्तलब) का मेघनाथ भट्टराई १२ वैशाख २०७२ को दिन पनि सबेरै उठे। शनिवारको दिन। घरबाट करिब एक घण्टाको दूरीमा रहेको विद्यालयमा जानुपर्ने थिएन। तर त्यो दिन उनले कसैलाई दिएका थिए। हतपत ओछ्यानबाट उठ...

  • नयाँ वर्षको सेरोफेरो

    विक्रम संवत्अनुसार २०७४ को पहिलो दिन अर्थात् वैशाख १ गते। नेपालमा विभिन्न जातजातिका संस्कृति मात्र होइन सरकारी पात्रो नै विक्रम संवत्अनुसार चलेको छ। विक्रम संवत् हटाएर ईश्वी संवत्लाई प्रयोगमा ल्याउनुपर्छ भन्ने आवाज पनि विभिन्न समयमा उठ्दै आएको छ। सरकारी कामकाजको पात्रो विक्...

  • बिस्केटमा रमाउँदै उपत्यकाका नेवार समुदाय

    विक्रम संवत्अनुसारको नयाँ वर्षको स्वागतका लागि तयारी भइरहँदा काठमाडौं उपत्यका र वरपरका नेवार समुदायलाई बिस्केट जात्राको चटारो छ। भक्तपुर, थिमि (ठिमी), नगदेश, बोडे र काठमाडौंको टोखालगायत क्षेत्र अहिले बिस्केटको माहोलमा रमाइरहेको छ। यी क्षेत्रमा मात्र नभई नेवारी बस्ती ...

  • आठ वर्षपछि फेरि ‘देउता’ बन्दै बुद्धकृष्ण

    बोडे (भक्तपुर) : चार पटक जिब्रो छेडाएर आठ वर्षअघि ‘अब पुग्यो’ भनेर बसेका बोडेका बुद्धकृष्ण बाग श्रेष्ठ नयाँ वर्षमा फेरि त्यसैका लागि तयार हुँदैछन्। काठमाडौंबाट करिब १३ किलोमिटर टाढा रहेको बोडेमा बिस्केट जात्राअन्तर्गत प्रत्येक वर्ष वैशाख २ गते जिब्रो छेडाउ...

  • किन गर्ने भगवान् रामको आराधना?

    वैदिक धर्ममा उल्लेख आत्मज्ञान गर्ने मार्गको अनुसरण वा पालना गर्न नसक्नेहरूका लागि ‘भक्ति मार्ग’को बाटो बताइएको छ। भक्ति मार्गअन्तर्गत लीलापुरुषको गुणकीर्तन गर्ने र उनीहरूमा भएका उत्तम गुणहरू आफूमा विकसित गराउने प्रयास गरिन्छ। यस्तै लीलापुरुषको आराधना वा गुणकीर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]