रामप्रसाद धिताल

  • पुरुषार्थमा विश्वास राख्नेलाई मात्र दिन्छिन् लक्ष्मीले साथ

    औँसी तिथि देवपूजाका लागि उपयुक्त मानिँदैन। यसलाई पितृको सम्झना गर्ने वा श्राद्धादि कर्म गर्ने दिनका रूपमा लिइन्छ। पितृको सम्झना गर्दा शान्त भएर गर्नुपर्छ। देवपूजा गर्दा शंखघण्ट, डमरुलगायत बजाएर उत्सव मनाइन्छ। तर वर्षका १२ मध्ये कार्तिक कृष्ण अमावास्या (औँसी) मा देवता (देवी)...

  • धर्मशास्त्रमा छैन काग र कुकुरतिहार, खुवाउनुपर्छ प्रत्येक दिन

    काठमाडौं : नेपाल र भारतबाट प्रकाशित पञ्चांगहरूले सोमबार 'यमपञ्चक' सुरु भएको बताएका छन्। यमपञ्चकको पहिलो दिन सोमबार कागतिहार र मंगलबार कुकुरतिहार उल्लेख गरिएको छ। तिहार पौराणिक पर्व भए पनि कागतिहार र कुकुरतिहार मनाउने चलन एक शताब्दीभन्दा केह...

  • आशीर्वादको अर्थ

    आश्विन शुक्ल पक्षको दशमी अर्थात् विजयादशमीको दिन नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको पूजा विसर्जन गरी मान्यजनको हातबाट लगाइने प्रसाद (टीका र जमरा)को ठूलो महत्त्व छ। उत्तिकै महत्त्व छ, मान्यजनले दिने आशीर्वाद वा आशिर्वचनको। आशीर्वाद अर्थात् आफूभन्दा सानाको कल्याणको कामना व...

  • के हो फूलपाती? अाज किन भित्र्याइन्छ दशैँघरमा?

    काठमाडौंबाट हालै प्रकाशित एक दैनिक अखबारमा एक विद्वानले ‘सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनारको डाँठ, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैँघरमा लग्ने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ’ लेखेका छन्। बजारमा पनि विभिन्न बोटबिरुवा...

  • नवरात्र र विजयादशमी

    पुराणअनुसार वर्षमा चारवटा नवरात्रका विधान छन् तीमध्ये शारदीय (आश्विन शुक्ल पक्षमा पर्ने) र (वासन्ती चैत्र शुक्ल पक्षमा पर्ने) प्रचलनमा छन्। नेपाली सनातनीहरूले शारदीय नवरात्रलाई महत्त्व दिन्छन्। हाम्रो धार्मिक आध्यात्मिक साँस्कृतिक सामाजिक र आर्थिकलगायत विभिन्न पक्षसँग यसले तादाम्य...

  • जिम्मेवारहरू कर्तव्यच्यूत : न कानुनको भर न त रह्यो धर्मको डर

    सन्दर्भ–१ गत साउन ११ गते कञ्चनपुर  की १३ वर्षीया निर्मला पन्त हराइन्। खोजीका लागि परिवारले प्रहरीमा उजुरी गर्‍यो तर बेवास्ता गरियो भोलिपल्ट दिउँसो बलात्कारपछि हत्या गरी हत्या भएको अवस्थामा फेला परिन् तर प्रहरी प्रमाणहरूलाई कुशलतापूर्वक संग्रह गरेन। ...

  • पितृदेवो भव

    नेपाली सनातन धर्मावलम्बी बहुल समाजमा भाद्रकृष्ण औशी तिथिमा पिता अर्थात् बुबा (बाबु) को सम्मान–सत्कार गरिन्छ। पुराणादि ग्रन्थमा ठ्याक्कै यसै दिन पिताको सम्मान गर्ने सन्दर्भ पाइँदैन। पितृसँग सम्बन्धित तिथि भएकाले औँसीमा श्राद्ध आदि कर्म गर्ने विधान भने पाइन्छ। पहिले पहिले...

  • किन लगाउने जनै?, किन गर्ने रक्षाबन्धन?

    श्रावण शूक्ल पूर्णिमा। नेपाली समाजमा यो दिन जनैपूर्णिमा वा रक्षाबन्धनको नामले प्रचलित छ। यो दिन बिहान सबेरै पवित्र तलाउ वा नदीमा गएर विधिपर्वक स्नान गरी कश्यप, भरद्वाज, अत्रि, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ट गरी सप्तर्षिहरूलाई तर्पण दिइन्छ। यी ऋषिहरूको विधिपर्वक आवाह...

  • साउने सोमबारको व्रत शास्त्रीय कि 'फेसन?'

    नेपाली हिन्दु धर्मावलम्बीहरूले साउनको सोमबारको व्रत अघिल्लो साता सुरु गरे। त्यही व्रत भारतीय हिन्दु धर्मावलम्बीहरू यो सोमबार सुरु गर्दैछन्। नेपालीहरूले साउन ७, १४, २१ र २८ गते साउने सोमबार मनाउँदा भारतीयहरूले १४, २१, २८ र भदौ ४ गते मनाउँदैछन्। एउटै धर्म। एउटै स&z...

  • निर्जीव वस्तुदेखि पशुपन्छीलाई पनि मान्नुपर्छ गुरु

    वेद–वेदाङ्गको अध्ययनबाट खारिएका विद्वान्, आचारवान् र नैतिकवान् गुरुहरूले नै चेलालाई इहलोक र परलोकबाट तार्छन् भन्ने सनातन हिन्दु धर्मको मान्यता छ। चेलाले गरेको कर्मको भागीदार गुरु पनि बन्नुपर्ने सन्दर्भ शास्त्रहरूमा आउने हुनाले यी दुईको सम्बन्ध कति निकटको हुन्छ भन्...

  • उँधो लागेको नेपालको संस्कृत शिक्षा : के लिएर अाउला क्यानडा गएको टोली?

    प्रसंग– १ १५ वर्षअघि वाल्मीककि क्याम्पसमा उत्तरमध्यमा पढ्दैगर्दा काठमाडौंबाट प्रकाशित हुने चर्चित दैनिक पत्रिकामा पंक्तिकारको जीवनकै पहिलो लेख छापियो, संस्कृत र संस्कृत विश्वविद्यालयसम्बन्धी।  लेखको सार थियो, साउन २५ गते आदिवासी जनजातिले निकालेको र्‍य...

  • तरबारको धारमा बसेर बोल्नुपर्थ्यो त्यतिवेलाको रेडियो नेपालमा : प्रस्ताेता अधिकारी

    रेडियो नेपालमा २७ वर्ष काम गरेपछि दामोदर अधिकारी २०४९ मा स्थायी भए, सातौँ तह वरिष्ठ समन्वय अधिकृत पदमा। मुलुकको एक मात्र रेडियो पूर्ण सरकारी स्वामित्वबाट हटेर सोही वर्ष समितिमा परिणत भएको थियो। यसअघि रेडियो रेडियो प्रसार सेवा विभाग रहेकोमा रेडियो प्रसार सेवा व...

  • घाँसीको प्रेरणाले लेखेका होइनन् भानुभक्तले कविता

    भानूभक्त भनेर आदिकविमा भाषा सरल्ले गरी\रामायण्कन श्लोकले रचिदिया बैराग्यरस्ले भरी। ठामठाम्मा करुणा र वीररसको खासा मजा पाइन्या, यस्ता यी कविराजको गुण उसै भुल्नन् कसोरी भनि। –मोतिराम भट्ट (भानुभक्तको रामायणकाे भूमिकामा) भाषाको दिव्य शैलीमय दृढ ...

  • २० वर्षमा हुन नसकेका काम अबका चार वर्षमा हुनेछन् : चन्द्रागिरि नगरप्रमुख गिरी

    काठमाडौंका १० मध्ये सबैभन्दा ठूलो नगरपालिका हो, चन्द्रागिरि। उत्तरमा नागार्जुन नगरपालिका, पूर्वतर्फ कीर्तिपुर नगपालिका, दक्षिणमा दक्षिणकाली नगरपालिका, मकवानपुर जिल्ला र पश्चिमतर्फ धादिङ जिल्लाले घेरिएर रहेको छ यो नगरपालिका।  चन्द्रागिरि नगरपालिका २०७१ मंसि...

  • अभ्यस्त हुन नसकेको पश्चिमा संस्कृति

    कार्यालय पुगेर हाजिरी मेसिनमा बुढी औंला घुसारेर निकाल्दै थिएँ, ‘मेसिन’वालीको मधुर ‘थ्यान्क यू’ को स्वरसँगै ‘घिरिक्क’ आवाज सुनियो। भित्र शौचालयको ढोका खुलेको संकेत थियो त्यो। एक मित्र निस्किए, बाहिर आए र हतार हतार दाहिने हात ते...

  • विवाहविनै आमा : सनातन धर्मको मूल्य र मान्यताविरुद्ध

    आमा बन्नका लागि (बच्ता जन्माउन) विवाह गरिरहनु नपर्ने कानुन तयार हुन लागेको सन्दर्भमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ठूलो बहस भइरहेको छ। यसबारे सनातन धर्मसंस्कृतिको दृष्टिकोण र समाजमा पार्ने असरबारे चर्चा गर्नु सान्दर्भिक होला। नेपालजस्ताे सनातन धर्मावलम्बीको बहुलता भएक...

  • अधिकमासलाई किन भनिन्छ मलमास ? तीन वर्षमा कसरी हुन्छ एक महिना बढी ?

    नेपाली पञ्चांगहरूले जेठ २ देखि ३० गतेसम्मको अवधिलाई अधिकमास उल्लेख गरेका छन्। सर्वसाधारणमा अधिकमास के हो र यसबेला के गर्न हुन्छ, के हुँदैन भन्ने जिज्ञासा रहेको पाइन्छ।  के हो अधिकमास ? चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मल...

  • ‘शुद्ध’ बनाउनेदेखि ‘पापकर्म’मा लैजाने सुन

    मुलुकमा अहिले सबैभन्दा बढी चर्चामा रहेको विषय हो, सुन। केही महिनाअघि तस्करीको साढे ३३ किलो सुन विमानस्थलबाट बाहिर आउने क्रममा हराएको सन्दर्भबाट सुरु भएको यो विषयले ठूलै रूप लिइसकेको छ। यो घटनाले तीन जनाको ज्यान मात्रै लिएन, ३८ क्विन्टल सुन एउटै समूहले तस्करी गरेको...

  • ऋतुअनुसार खानपान गर्न सिकाउने पर्व, अक्षय तृतीया

    वैदिक धर्मशास्त्रमा विशेषगरी जाडो, गर्मी र वर्षा गरी तीन ऋतुको व्यवस्था रहेको छ। साथै यीसँगै जोडिएर आउने वसन्त, ग्रीष्म र हेमन्तको चर्चा पनि गरिएको पाइन्छ। यसरी कालगणनाका लागि वर्षमा ६ ऋतुको व्यवस्था गरिएको छ। ऋतुअनुसारको जीवनचर्या अपनाउने र त्यसअनुसारको खानपान गर्न...

  • वैशाख कृष्ण औँसीको दिन मात्रै हेर्ने हो आमाको मुख ?

    काठमाडौं : नेपाली समाजमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ। किन यो दिनलाई आमाको मुख हेर्ने वा उनको सम्मान गर्ने दिन भनिएको होला? आमाको मुख एकदिन हेरेर वा उनलाई एकदिन सम्मान गरेर अरु दिन गर्नु नपर्ने हो? वैशाखे औँसीमा आमाको स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]