अभय श्रेष्ठ

  • झुमी : संगीत तपाईंकै लागि (कथा)

    गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु। गितारले त्यही भाकामा भन्यो, झङ झङ झङ। स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु। गितारले त्यही भाकामा भन्यो, झङ झङ झङ। युवा जोशका केही दर्शकले उल्लासमय स्...

  • कांग्रेसमा कहाँ छन् वीपी?

    नेपाली कांग्रेसको सपना र जपनामा सधैँसधैँ आउँछन्, महामानव वीपी। कुनै समय उनी नेपाली जनताका लागि ‘वीर विश्वेश्वरप्रसाद कोइराला’ थिए। त्यो रूपक अब खासै उच्चारित हुँदैन। सपना र जपनामा जति आए पनि कांग्रेसको जीवनमा वीपी र उनको सपनामाथि निर्दयतापूर्वक दमन ज...

  • असार पूर्णिमा र बुद्धको ज्ञानदान

    असार पूर्णिमालाई धेरैले गुरु पूर्णिमाका रूपमा मनाए। त्यो बुद्धले आफूलाई प्राप्त ज्ञानबारे आफ्ना पाँच सहयात्रीलाई पहिलोपल्ट देशना गरेको महत्त्वपूर्ण दिन पनि हो भन्ने अधिकांश नेपालीलाई हेक्कै भएन। बुद्ध दर्शनमा ‘धर्मचक्र प्रवर्तन’ भनिने यस दिनलाई ज्ञानदानको महान् प...

  • सङ्घर्ष (प्रसिद्ध ध्वजूको डायरीबाट) (कथा)

    १ अस्पतालबाट दाजुले खबर गरेका छन्, बा निकै सिरियस हुनुहुन्छ, तुरुन्त आउनू। अहो, त्यो कस्तो कहालीलाग्दो र मुटुको चालै रोकिएलाजस्तो खबर थियो!  तीन घण्टाअघि मात्र म अस्पतालबाट फर्केको थिएँ। बालाई अल्सर भएको थियो। उहाँको रगत ओ निगेटिभ भएकाले हाहाकार मच्चियो। ...

  • बजारको घेरामा प्रेम

    हरिभक्त कटुवालको एउटा प्रसिद्ध गीत छ, 'पोखिएर घामको झुल्का भरि सँघारमा/तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है!' यसमा नारायण गोपालले मनहारी स्वर भरेका छन्। केही दिनअघि मात्र संसारभरि भ्यालेन्टाइन दिवस मनाइयो। जताबाट आएको हो यो दिवस, त्यतातिर खासै हल्लाखल्ला...

  • महाभारतमा द्रौपदी (चिन्तन)

    पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई 'महाभारत' सर्वाधिक प्रिय किताब हो। यसकी पात्र द्रौपदी सर्वाधिक महत्त्वपूर्ण पात्र। उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन्। प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुष सत्ताको पाङ्ग्राले नराम्ररी कि...

  • रूपचन्द्रसँग एउटा पटमूर्ख (निबन्ध)

    हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय 'थाहा' आन्दोलनका सूत्रधार रूपचन्द्र विष्टबारे अनेक 'किंवदन्ती' सुनिन्थ्यो। जताततै भित्तामा 'थाहा' लेखिएको हुन्थ्यो। प्रजातन्त्र पुन:स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट...

  • अतृप्त यौवनजस्तो प्रयोगलाई कसरी प्रयोग भन्ने?

    समग्रमा अहिले नेपाली साहित्यकै स्थिति ह्रासोन्मुख छ। ज-जसका कारण नेपाली साहित्य अस्तित्वमा छ, तिनलाई भुल्ने धृष्टता हामी गरिरहेछौँ। नेपाली कथाको हालत पनि यही छ। संसारको कथासाहित्यमा जसरी चेखब र मोपासालाई भेट्ने कथाकार आजसम्म भेटिएका छैनन्, नेपाली कथामा पनि मैनाली, ग...

  • दिदी आइनन् (कथा)

    १ पाँच वर्ष सुदिनले सपनामा दिदीलाई देख्यो। दिदीले दुवै हात माथितिर उचालिन्। चारैतिर डाँडाले थामेको आकाशलाई सजिलै छोइन् र धक्का दिइन्। आकाश त कता हो कता माथि पो धकेलियो। अनि दिदी आफैँ पनि बिस्तारै आकाशतिर उड्न थालिन्। दिदी टाढिँदै गएपछि तल जमिनबाट रुँदै सुदिन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]