प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

ब्लग

  • इतिहासको किनाराको साक्षी

    सानोमा पढ्दाखेरि पुरानो कुरा मात्र इतिहास हुन्छ र अब इतिहासमा हुन बाँकी केही छैन जस्तो लाग्थ्यो। मेरो वरिपरि जे थियो, त्यो त सामान्य नै थियो। इतिहास भनेर मरेका मान्छेहरूका जीवनी र उहिल्यै उहिल्यै घटेका घटनाहरू बारे मात्र पढाइन्थे। यस्तैमा कक्षा ९ को नेपाली पढ्दा नेल्सन...


  • बर्दियामा बाघको मुखबाट फर्केर आउँदा...

    कुरा केही बर्षअघिको हो। भारतको एउटा चिडियाघरको पर्खाल बाहिर मानिसहरु टम्मै बसेर बाघ हेर्दै थिए। हेर्दाहेर्दै एक जना युवक बारमाथिबाट फुत्त बारभित्र खसे। उनी भित्तामा अडेस लागेर थरर काम्न थाले। पर रहेको बाघ लस्कँदै आयो। एकछिन यता उता हेर्‍यो। ती युवक काम्दै थि...


  • म यसरी न्यायिक चक्रब्यूहमा परेँ

    साल त वि.स. २०५९ हो। गते याद भएन, शुक्रबारको दिन थियो। हरेक बिहीवारको दिन अपरान्ह प्रधानमन्त्री र राजाका बीच भेट हुने नियमितता थियो। यसको भोलिपल्टको कुरा हो। प्रधानमन्त्री शेरबहादुर देउवाको बोलावटमा हामी केही मन्त्रीहरू बालुवाटार पुगेका थियौं। खुमबहादुर खडका, चिर...


  • किन हुन्छ प्रचण्ड परिवारमाथि बारम्बार प्रहार? (ब्लग)

    रामबहादुर क्षत्री- दुई साता राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्ने नेताहरूका लागि अति नै महत्त्वपूर्ण समय अवधि। एक दिन राजधानी छाड्न नमान्ने र नसक्ने प्रवृत्ति मौलाएको बेला मधेसका वस्तीहरूमा दुई साताभन्दा बढी समय बिताउँदै छन्, माओवादी केन्द्रका अध्यक्ष प्र...


  • १२ वर्षपछिको प्रयासपछि बल्ल सञ्चालनमा अायो झापाको सिद्धिखोला सिंचाइ आयोजना

    दमक: सरकारको करोडौं लगानी रहेको झापाको पूर्वोत्तर मेचीनरस्थित बाहुनडाँगीस्थित एक सिंचाइ नहर १२ वर्षको प्रयास पछि सञ्चालनमा आएको छ। साविक बाहुनडाँगीमा सिंचाइ गर्ने उद्देश्यले निर्माण सुरु भएको सिद्धिखोला आयोजना उपभोक्ता समिति र सरकारी निकायको निरन्तर प्रयासपछि सञ्...


  • चुनावको रिपोर्टिङ अनुभूतिः देखेको कुरा लेख्‍न डर…

    नयाँ संरचनामा पहिलोपटक हुन लागेको स्थानीय चुनावले गाँउघर धपक्कै बलेको थियो। गएको असार १४ गते हुने मतदानको लागि मौन अवधि सुरु भयो। उम्मेदवार तथा दलका नेताहरू साम, दाम, दण्ड, भेद सहित मतदाता लोभ्याउन दौडेका थिए। म पनि विभिन्न कोणबाट चुनावी रिपोर्टिङको दौडधुप...


  • मार्गविहीन  उखारमाउलो  राष्ट्रवाद

    पुरानो व्यवस्थाले काठमाडौँलाई मात्र नेपाल ठान्यो। एकात्मक संरचनाले शासकलाई शोषक बनायो, तर गरिबलाई झन दासमा परिणत गरिदियो। सबै वर्गीय, क्षेत्रीय र लैङ्गिक असमानता अन्त्य गर्न भन्दै दस वर्ष जनयुद्ध र उसैको जगमा भएको१९ दिने जनआन्दोलनको भेलबाट दशकौँदेखि नेपाली जनतामा...


  • पत्रकार महासंघ चुनावः पर्दाअगाडिदेखि पर्दापछाडिसम्म

    समग्र नेपाली पत्रकारहरूको साझा संस्था मानिएको नेपाल पत्रकार महासंघ अहिले महाधिवेशनको संघारमा छ। महाधिवेशनकै क्रममा जिल्ला तथा अन्य शाखाहरूको चुनाव हुने क्रम जारी छ। यसै क्रममा पछिल्लो पटक देशकै राजधानी काठमाडौँको अधिवेशन भरखरै सम्पन्न भएको छ। सो अधिवेशनका क्रममा म ...


  • विदेशको ठाउँ आज सुतियो, भोलि उठिन्छ कि उठिदैन!

    आफ्ना जिन्दगीका सुमधुर सपनाहरु बुनेर गगनमा पङ्ख फुकाउदै उडेका चराहरु पनि फत्र्याक्क भुइमा खस्ने गर्मी। त्यही गर्मीमा दिनभरि मरीमरी काम गर्दा पसिनाले निथ्रुक्क भिजेको शरीर लिएर आज पनि सदा झै बेलुकीको बासस्थानसम्म आइपुगियो। पसिनाले हुस्स गन्हाउने जिउ र लुगाफाटो धोइ पखाली...


  • तिमीसँग ब्रेकअप भएपछिको प्यारो जिन्दगी

    आज सम्झिरहेछु तिमीलाई… तिमीलाई याद होला नहोला ती दिनहरु! जुन दिन तिमीले मलाई छोडेर नयाँ जिन्दगीको सुरुवात गरेका थियौ। मलाई मनपर्ने तिमी तर खै मेरो भाग्यमै रहेनछौ र, मैले हाँसीहाँसी तिमीलाई मेरो जिन्दगीबाट विदाई गरेको आज ३२ वर्ष पुग्यो। आज...


  • प्रहरीका लागि सकसपूर्ण सोमबार, यस्तो रह्यो दिनभरको रस्साकस्सी

    नेपालको प्रहरी संगठनले सोमबार (हिजो) केही दिनका लागि नयाँ नेतृत्व पायो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि नयाँ नेतृत्वका लागि भइरहेको रस्साकस्सीपछि नयाँ नियम बनाउँदै सरकारले प्रहरीको नयाँ नेतृत्व कार्यवाहकको रुपम...


  • देशको माटोमा बग्न छाडिसके युवाको पसिना

    नेपाल सामाजिक तथा आर्थिक विकासका दृष्टिले प्रशस्त स्रोत र सम्भावना बोकेको मुलुक हो। मुलुकभित्र प्रयोग हुन नसकेका स्रोत, साधन र सम्भावना अथाह छन्। तर, युवाहरुको सीप, क्षमता, प्रतिभा, सिर्जनशीलता, जागर, रोजगारको ग्यारेन्टी र व्यक्तिगत सुरुक्षाको प्रत्याभूति नहुँदा हजारौ...


  • बाध्यताले विदेशिएकाहरुलाई खोक्रो राष्ट्रवादी नभनौं

    अस्थिर राजनीतिक अवस्थाका मुलुकभित्र सुन्दर भविष्य नदेखेर विदेशिएको सन्दर्भ जोडेर पत्रकार बोमलाल गिरीले केही समय पहिले लेखेको ब्लगमा आएका प्रतिक्रियाले ढिलै भएपनि केही लेख्न मन लाग्यो। विदेशिनु कसैको रहर होइन। भलै युरोप, अमेरिका, अष्ट्रेलिया लगायत सम्पन्न मुलुक नै किन न...


  • समर लभ सम्बन्ध

    यमुना थापा हिजो कोठामा आइपुग्न अलि अबेर भयो। अबेरसम्म जागा रहने काठमाडौंका लागि यो त्यति ढिला समय हैन, तर काठमाडौंका घरधनीलाई कस्ले सम्झाइ देओस्? यसमाथि यो घरका घरबेटी बा। यिनलाई बेलुकाको ६ बज्दा पनि रातिको एक बजेको झैँ लाग्छ क्यार! सात बजे नै कोठा...


  • ड्राइभर दाइ - भीरको बाटो  छ, नबजाउ न मृत्युगीत

    श्री सुरेन्द्र- काठमाडौंको भिडभाडमा हिँड्दा हिँड्दा दुई वर्ष बितिसकेछ। यो भीडलाई छोडेर आज दुई वर्षपछि घर जादैछु। सुदुरपश्चिम यातायातको गाडीको सिट नम्बर ५ मा छु। लामो यात्रामा एसी र आरमदायी सिट भएको सफासुग्घर गाडी चढ्दा जो कसैलाई आनन्दानुभूति हुँदो रहेछ। ...


  • बृन्दावनमा आमाहरु

    तितिक्षा मगर- सुलभ इन्टरनेशनल सोसियल सर्भिस अर्गनाइजेसनका प्रमुख डा. विन्देश्वर पाठकको निमन्त्रणामा नयाँ दिल्लीको गरिएको मेरो जीवनको पहिलो भारत भ्रमण वास्तवमै शिक्षाप्रद रहृयो। यात्राको क्रममा मैले सुलभका कार्यक्रमहरु स्थलगत रुपमा जान्ने र बुझ्ने अवसर पाएँ। सुलभ...


  • प्रिय नेता, मलाई चिन्यौ?

    प्रिय नेता नमस्कार! तिम्रो बारेमा त जानकार नै छु, तिमी सञ्चै छौं, म खुशी छु। तर यहाँ पनि म सञ्चै भएको जानकारी गराउन पाउँदा मलाई खुशी लाग्छ। सायद तिमीले त मलाई बिर्सिसक्यौं होला। नबिर्सनु पनि कसरी? हाम्रो संगत भएको १० वर्ष मात्र त भएको थियो। तर विछोड भएको पनि...


  • डेनमार्क डायरीः खुसीको देशमा नेपालीको दुःख

    डेनमार्क युरोपियन युनियनको महत्वपूर्ण सदस्य देश हो। आर्थिक समृद्धियुक्त यो देशको जनसंख्या झण्डै ५६ लाख छ। युरोपको उत्तरी क्षेत्रमा पर्ने डेनमार्कमा झण्डै चार सय हाराहारीमा टापुहरु छन्। त्यस मध्य ७५ वटा टापुमा मानव बसोबास छ। डेनमार्क एकात्मक संसदीय संवैधानिक राजतन्त्रात्मक...


  • तीज बदलिएको कि विकृति बढेको?

    सामाजिक सञ्जालका भिताहरु पुरै तीजमय बनिसकेका छन्। सडक, चोक र गल्लीमा राता सारीमा तीज कार्यक्रममा हिँड्नेहरुको संख्या बाक्लिइ सकेको छ। रेडियो, टेलिभिजन र मोबाइलमा तीजका भाका बज्न थालेको धेरै दिन भैसकेको छ। हिन्दु नारीहरुलाई यस वर्षको तीजले छोपिसकेको छ। भदौ...


  • एक नालायक राजनीतिकर्मीको साविती बयान

    माननीय न्यायाधीशहरु मतदाता अदालत, नेपाल महोदय, आज म यथेष्ट प्रमाणसहित यो सम्मानित अदालत समक्ष वारेण्ट पुर्जीसहित धेरै दिनको लखेटाइ पश्चात् साविती बयान दिन उपस्थित भएको छु। राजनीति गर्ने सिलसिलामा मैले जानी जानी गरेका गम्भीर गल्ती देहायबमोजिम छन्। १. मै...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]