कर्पोरेट

  • आइएमई ग्रुपका अध्यक्ष ढकाललाई एसियन लिडरसिप अवार्ड

    काठमाडौँ : आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। एसियाली व्यवस्थान संघहरुको साझा संस्था एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो) र नेपाल व्यवस्थापन संघद्वारा ...


  • रक्तदान र अनाथलाई सहयोग गर्दै सिद्धार्थ ग्रुपले मनायो वार्षिक उत्सव

    काठमाडौं : सिद्धार्थ ग्रुपले हस्पिटालिटी व्यवसाय सुरु गरेको २२ वर्ष पूरा गरेको वार्षिक उत्सवका अवसरमा देशैभर रहेका शाखाले गेष्टहरूलाई केक खुबाएर स्वागत गरेका छन्। नेपालगंजको चारतारे होटेल सिद्धार्थमा आयोजित वार्षिक उत्सव कार्यक्रमको शुभारम्भ नेपालगंज उपमहानगरपालिकाका...


  • नेपाल आइडलमा इ-सेवामार्फत भोटिङ गर्न सकिने

    काठमाडौं : नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवादेखि भोटिङ गर्न सकिने भएको छ। एपिवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८:३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत भोटिङ गर्न सकिने भएको हो। इसेवाको एण्ड्रोइड तथा...


  • कखराको दोस्रो वार्षिक खेलकुद दिवस

    काठमाडौं : कखरा प्रिस्कूलको वार्षिक खेलकुद दिवस २०७६ आज सम्पन्न भएको छ। वरिष्ठ एथलेटिक्स खेलाडी जितबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्‍न कार्यक्रममा विद्यालयमा अध्ययनरत ५ वर्षमुनिका बालबालिकाहरुले विविध खेलकुद क्रियाकलापहरुमा भाग लिएका थिए ।&nb...


  • इ-सेवा ११ औँ वर्षमा प्रवेश

    काठमाडौं : क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ-सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ-सेवा एक दशकको अवधिमा मुलुकका ह...


  • एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

    काठमाडौं : विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि एनसेलले ‘टुरिष्ट सिम’को सेवा सुरु गरेको छ। एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको यो योजना बुधबारबाट संचालनमा आएको छ। यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सज...


  • जिल्ला प्रशासन कार्यालय गुल्मीमा ग्लोबल आइएमई बैंक

    गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीलाई सहजताका लागि  प्रशासनमै ग्लोबल आइएमई  बैंकको एक्स्टेन्सन काउन्टरको शुभारम्भ गरिएको छ। शुक्रबार एक कार्यक्रमबीच गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले उद्घाटन गर्दै प्रशासन कार्यलयमा सेवा लिन आ...


  • पोखराको लेकसाइडमा खुल्यो द बर्गर एन्ड बिर्यानी हाउस

    काठमाडौं : पर्यटकीय नगरी पोखरामा बिर्यानीका पारखीलाई लक्षित गरि द बर्गर एन्ड बिर्यानी हाउस खोलिएको छ। हल्ल्नचोकनजिकै लेकसाइडको १७ नं स्त्रीटमा उक्त रेस्टुरेन्ट सन्चालनमा आएको हो। चिकेन, मटन र हाइद्रवादी दम बिर्यानीको स्वाद लिन पाइने उक्त स्थानमा दक्ष र अनुभवी सन्चालक र ...


  • व्यवसायीलाई संगठित गर्दै राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

    काठमाडौं : धेरै लाभ हुने व्यवसायका रुपमा हेरिने सुनचाँदी व्यवसायमा धेरै समस्या रहेका सरोकारवाला बताउँछन्। व्यवसायीहरुले राज्य पक्षबाटै प्राताडित हुनुपरेको गुनासो गरेका छन्।  शनिवार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको तेस्...


  • पञ्‍चकन्याले ल्यायो सीपीभीसी ट्रान्सपरेन्ट फिटिङ्‍ग्स

    काठमाडौं : विभिन्‍न प्रकार प्लास्टिकका पाइप उत्पादन गरिरहेको पञ्चनकन्या ग्रुपले पहिलो पटक नेपालमा सीपीभीसी ट्रान्सपरेन्ट फिटिङ्‍ग्स ल्याएको छ।  उक्त ग्रेडको पाइइपको आधिकारिक अनावरण शुक्रवार होटेल र्‍याडिसन एक पत्रकार सम्मेलनमार्फत गरिएकोछ।  यस्ता...


  • सन्‍राइज बैंक र भक्तपुर घरेलुबीच सम्झौता

    काठमाडौं : सन्‍राइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशनबमोजिम उपलब्ध हुने बीमा सुविधासहितको व्याज अनुदान, कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथ...


  • अस्पतालमा उपचारत जितेन्द्रले जिते १० लाख

    काठमाडौं : सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख रुपैयाँ जितेका छन्। मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो यो...


  • भायानेटले ल्यायो '२० एमबिपिएस प्लान'

    काठमाडौं : नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भायानेटले ग्राहक लागि २० एमबिपिएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ। यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हजार ४०० रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ। भायानेटका अनुसार यो...


  • चितवनमा ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने

    काठमाडौं : आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन्।  भरतपुर महानगरपालिका–१० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११ गतेसम्म नेपाल ल्याण्ड, हाउजि...


  • शेयर बजारमा हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

    काठमाडौं : लामो समयपछि शेयरबजारमा हरियाली छाएको छ। शेयर बजारको कारोवार मापन गर्ने नेप्से परिसूचक दोहारो अंकले बढ्दा कारोबार रकम पनि आधा अर्ब नाघेको छ। नेप्से १७ दशमलव ७७ अंकले बढेर ११ सय ६८ दशमलव ५८ बिन्दुमा पुगेको छ। 'क' वर्गका कम्पनीहरूको कारोबार माप...


  • रिचार्जरको एप डाउनलोड गर्नेलाई उपहार योजना

    काठमाडौं : मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ। एन्ड्रोइड तथा गूगल प्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निशु:ल्क उपलब्ध गराउने भएको हो। डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा र...


  • जावलाखेलमा किया मोटर्सको शोरुम

    काठमाडौं :  कोरियन गाडी उत्पादक कम्पनी किया मोटर्सले ललितपुरको जावलाखेलमा शोरुम सञ्चालनमा ल्याएको छ । थ्रीएस (सेल्स,सर्भिस, स्पेयर पार्ट ) सहितको शोरुमको शुक्रबार उद्घाटन ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले बताए।  &nbs...


  • शेयर संसारले ल्यायो शेयर खेलाडी सफ्टवेयर

    काठमाडौं : शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ। शेयर संसार डट कमले शेयर बजारमा वेब आधारित गेमिङ प्रणालीको सफ्टवेयर शेयर खेलाडी सार्वजनिक गरेको हो। शेयर संसारका प्रबन्ध निर्देशक, सन्दीप बिक्रम राणाले यो सफ्टवेयर प्रयोगबाट शून्य जोखिममा नेपाली...


  • एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक

    काठमाडौं : एनसेल प्राइभेट लिमिटेडले प्रिपेड ग्राहकलाई आफ्नो नेटवर्क रातको समयमा सुलभ दरमा असीमित कुराकानीको अफर ल्याएको छ। एनसेलले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको हो। जसअन्तर्गत ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनसँग बेलुका...


  • नेपाल एसबिआइ बैंकको १६.८४ प्रतिशत लाभांश वितरण प्रस्ताव

    काठमाडौं : नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ। बैंकको आइतबार काठमाडौंमा बसेको २६औँ आर्षिक साधारणसभाले उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने सञ्चालक समितिको प्रस्तावमाथि छलफल गरी पारित गरेको ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]