फिचर

  • कपिलवस्तुमा ‘इद-उल-फित्र’ को रौनक, पाँच फोटो

    कपिलवस्तु : एक महिना लामो उपवासपछि इदगाहमा सामूहिक नमाज पढेर कपिलवस्तुका इस्लाम धर्मावलम्बीले ‘इद–उल–फित्र’ मनाएका छन्। एक महिनाको कठोर व्रत (रोजा)पछि कपिलवस्तु सदरमुकाम तौलिहवाको इदगाह मस्जिदमा शनिबार बिहानदेखि सामूहिक नमाज सुरु भएको छ। ...


  • ५० वर्षअघि नेपालको रेल

    नेपालमा रेल सञ्चालनबारे वहस भइरहेको छ। नेपालमा रेलमार्ग निर्माण र सञ्चालनका लागि छिमेकी मुलुक भारत र चीनले चासो देखाएका छन्। रेल सञ्चालनको वहस भइरहँदा नेपालमा रेलमार्ग नौलो लागेको छ। तर, नेपालमा सन् १९२३ मा नै रेल सञ्चालनमा अाएको थियो। नेपालको काठ भारत ...


  • घरजग्गा मेलामा प्रधानमन्त्री, १० फोटो

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाडौं निर्माण व्यवसायीले काम नलाग्ने इँटा थुपारेजस्तो देखिएको भन्दै आधुनिक सहर विस्तारको सरकारी योजनालाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका छन्। सातौँ घर जग्गा मेला २०७५ को शुक्रबार भृकुटीमण्डपमा उद्‍घाटन गर्दै ...


  • दुगुनागढीको यस्तो छ ऐतिहासिक कथा र भूकम्पपछिको अवस्था

    सिन्धुपाल्चोक : दुगुनागढी वि.स.१९११ मा नेपाल तिब्बत सीमायुद्धका कारण निर्मित गढी राष्ट्रकै पुरातात्विक सम्पदा हो। सानो र ठूलो गरी दुई भागमा बाँडिएको गढी तत्कालीन समयमा एकरात र एक दिनमा निर्माण गरेको बताइन्छ।  तिब्बत युद्धका जययात्रा पार गर्दा ले...


  • पार्वतीको शव उत्खनन्, १३ पुग्यो छाउगोठमै ज्यान गुमाउने संख्या

    रमेश रावत अछाम : छाउगोठमा सर्पले डसेर मृत्यु भएकी तुर्माखाद गाउँपालिका-४ की पार्वती बुढाको शव उत्खनन् गरिएको छ। आइतबार राति छिमेकिको छाउगोठमा सुतिरहेकी १८ वर्षीया पार्वतीलाई सर्पले डसेर मृत्यु भएको थियो। मृत्युपश्चात् उनको शवलाई आफन्तले प्रहरीलाई जानकारी नै न...


  • कृषिमन्त्रीका स्वप्निल योजना : 'लक्ष्यमा छैन भर, सकिँदैन भनेर पछि नसर'

    काठमाडौं : कृषि भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनालले अहिले नेपालको कृषि विकासको लागि निरन्तर सपना देखिरहेको दाबी गरेका छन्। ती सपनालाई केही विश्‍लेषण गरेर पाँच वर्षमा नेपालको कृषि उत्पादन दोब्बर बनाउने योजनाअनुसार सरकारले सार्वजनिक गरेको बजेटमा 'प...


  • कलाकारको प्रेम: कोही छुटे, कोही जुटे र कोही छन् रंगिन दुनियाँमा

    काठमाडौं : धेरै कलाकारहरु आफ्नो प्रेम देखाउन डराउँछन्। आफू प्रेममा भएको थाहा भयो भने आफ्नो फ्यान फलोअर्स घट्ने डर उनीहरुमा सधै हुन्छ। तर, अहिले भने केही कलाकारहरुले आफ्नो प्रेमलाई खुलस्त पारेका छन्।  प्रेम सबैको सफल हुन्छ नै भन्ने पनि छैन। कोहि कलाका...


  • गायक विष्णु खत्री भन्छन् : नेताको आवाजभन्दा कलाकारको आवाज जनताले बढी सुन्छन्

    काठमाडौं :  नेपालको लोकदोहोरीमा युवा गायक/गायिकाको नाम झट्ट सम्झिनुपर्‍यो भने विष्णु खत्रीको नाम अघिल्लो पंक्तिमा आउँछ। यो कुनै भोटिङ प्रणालीबाट लिएको तथ्यांक होइन। यो त उनका गीतलाई आमदर्शक/श्रोताले दिएको मायाको नतिजा हो। 'सिसा...


  • नेपालका बगरमा तरकारी खेती गरेर आम्दानी गर्छन् भारतीय किसान

    कञ्चनपुर : स्वदेशमा रोजगारीको अवसर नभएको बहाना गर्दै विदेशीनेको संख्या कञ्चनपुरमा बढ्दो छ। भारतीयहरूले परिवारसहित यहाँ आएर वर्षेनी लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन्।    भारतको उत्तर प्रदेश पिलिभितका कल्लु खाँलाई कञ्चनपुरको नदीको ...


  • जातीय छुवाछुतको पराकाष्ठा : दलित सांसदले पाँच महिनासम्म पाएनन् डेरा

    धनगढी : नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमार्फत प्रदेशसभा सदस्य बनेकी उमादेवी बादी प्रदेशको बैठकमा सहभागी हुन आफ्नै घरबाट आउने जाने गर्छिन्। प्रदेश सभा बैठक बस्ने स्थल प्रदेश-७ को अस्थायी राजधानीबाट उमादेवी बादीको स्थायी बसोबास रहेको क्षेत्र करिब एक सय किलोमिटरको दू...


  • धेरै कलाकारकी आमा म !

    काठमाडौं : ०४२ साल तिरको कुरा, पुतलीसडकको एक टेलरिङ हाउसमा कपडा सिलाइरहेकी शारदा गिरीलाई फिल्म खेल्ने अफर आयो। उनलाई अफर गरेका थिए, फिल्मकर्मी प्रेम बानियाँले। फिल्म खेल्न मन भइरहेकी शारदाले पनि उक्त कुरालाई स्विकारिन् र फिल्म खेल्न तयार भइन्। फिल्म खेल्न के ...


  • सिंगो जीवन नेपाली विद्यार्थीलाई

    काठमाडौं : विगत ६७ वर्षदेखि नेपालका हजारौँ विद्यार्थीको जिन्दगी उज्यालो बनाउँदै आएका जर्ज जोन हाल ८१ वर्षका भए। जिन्दगीको लामो कालखण्ड पोखरामा बिताएका उनी पोखरेलीको मन-मुटुमा बस्न सफल एक असल गुरु हुन्। सिंगो पोखराको इतिहासका जिउँदो स...


  • ‘लेडी ड्राइभर’को सपना, अटो कुदाएर राजधानीमा घरघडेरी...

    धनगढी : धेरै बेर कुरेपछि बल्ल एउटा सानो गाडी देखा पर्‍यो। अगाडि सानी नानी च्यापेर एउटी अधबैंसे महिला आइन्। ‘कता जानु पर्नी?’ उनने प्रश्न गरिन्। कोही बोलेनन्, तर अगाडि च्यापेको बालक रोइरहेको थियो।‘कहाँ पुग्नुपर्ने होला, म प...


  • भौगोलिक विविधता चिहाउने गन्तव्य छिन्टापु

    इलाम : छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बताससँग लुकामारी खेल्न उत्कृष्ट गन्तव्य हो इलाम र पाँचथर सीमानामा अवस्थित छिन्टापु। इलामको सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सीमानामा रहेको छिन्टापुबाट प्राकृतिक सुन्दरताको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। ...


  • ५० वर्षअघि नेपालमा यसरी भित्र्याइन्थ्यो बाली

    नेपाल कृषिप्रधान मुलुक हो यहाँको कुल जनसंख्याको ७० प्रतिशत नागरिक कृषिमा निर्भर रहेका छन्। सिंचाइ विभागसँग मुलुकको कुल खेतीयोग्य ३० लाख ९१ हजार हेक्टर छ। जसमध्ये १९ हजार हेक्टरमा सिंचाइ सुविधा पुगेको तथ्यांक छ। खेतीयोग्य जमिनमध्ये १५ लाख ५२ हेक्टरमा धान खेती ह...


  • 'देखेको देश'मा भोगेका कुरा लिएर आउँदै पत्रकार मैनाली

    काठमाडौं : नेपाली पत्रकारितामा लामो समयदेखि सक्रिय मोहन मैनालीको 'देखेको देश' शनिबार सार्वजनिक हुँदै छ। यसअघि उनका 'उपल्लो थलो' र 'मान्ठा डराएको जुग' प्रकाशन भएका छन्। उपन्यास र काव्यमा आफूलाई उतिसाह्रो सहज न...


  • पूरा हुन बाँकी छ विपनाको सपना

    काठमाडौं : नायिका विपना थापालाई दर्शकले फिल्मको पर्दामा हेर्न नपाएको धेरै भयो। लगभग एक दशक उनी फिल्म क्षेत्रबाट टाढा रहिन्। उनी आफू पारिवारिक कारणले फिल्म क्षेत्रबाट टाढा रहनुपरेको बताउँछिन्। भन्छिन्, 'हाम्रो धर्मअनुसार विवाह गरेर अरूको घरमा जानुपर्ने हुन्...


  • मदिरा पिउने बानीले परिवारको विचल्ली, भारी बोकेर सन्तानको भविष्य खोज्दै नैनसरा

    दैलेख : रातो कुर्ता र सुरुवाल, सिउँदोमा सिन्दूर, रातै सल साथमा दुई नाबालिका छोरी। उनको निन्याउरो अनुहार, त्यहाँ छट्पटी र पीडा प्रस्टै झल्किन्थ्यो। आँसुु र पीडाको अर्को रोदन देखिन्थ्यो। नक्कली हासोको सहारा लिई हास्न खोज्दै थिइन् उनी। हामीले उनका पीडा बुझ्न खोज्यौँ। हजाराँ...


  • अन्तर्राष्ट्रिय पुस्तक मेला : फरक पाठक, भिन्न रुचि

    काठमाडौं : अहिले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्‍तक प्रदर्शनी चलिरहेको छ। जेठ १८ देखि २६ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा हालसम्म पन्ध्र हजार बढीले उपस्थिति जनाएको आयोजकको दाबी छ। नेपाली प्रकाशन गृह र विदेशी प्रकाशन गृहको समन्वयकारी भूमिका होस् र नेपाली...


  • संघीयतासँगै सुनसान बन्दै सदरमुकाम, गाउँमा बढ्यो चहलपहल

    बैतडी : संघीयताको कार्यान्वयनसँगै पछिल्लो समय बैतडी सदरमुकाम क्षेत्रका बजारमा मानिसको चहलपहल घट्दै जान थालेकोे छ। राज्यको पुनर्संरचनासँगै संघीयताको कार्यान्वयन भएपछि स्थानीय तह बलियो हुँदा सदरमुकाम सुनसान भएको छ भने विकट गाउँहरूसमेत भरिन थालेका छन्।  ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]