थाहा संवाद

  • 'एक पटक रामारोशन घुम्न आइदिनुस्'

    अछाम जिल्लाको पर्यटकीय क्षेत्र रामारोशन क्षेत्रको नामबाट नामकरण गरिएको रामारोशन गाउँपालिकामा विभिन्न सम्भावना रहेको छ। यस गाउँपालिकाको लेक क्षेत्रमा पर्ने रामारोशन ताल निकै चर्चित ताल हो। यस क्षेत्रलाई 'बाह्र बण्ड, अठार खण्ड'का नामले चिन्ने गरिन्छ। यो गाउँपा...


  • सरकारले मोनोरेल चलाउन सक्दैन : मन्त्री महासेठ

    काठमाडौं : केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले एकसाथ जलमार्ग, रेल मार्ग, मोनोरेल र मेट्रोरेलका योजना अघि सारेको छ। पानी जहाज संचालन गर्नका लागि १६ जना कर्मचारी नियुक्तिको प्रकियामा रहेका छन् भने विभिन्न स्थानमा रेलका लागि डिपिआरको तयारी भएक...


  • 'कर्मचारीले जहिल्यै नियम कानुनका कुरा झिक्छन्'

    रुकुम पश्चिमको सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाकी उपप्रमुख प्रेमकुमारी सुनार केसी जनयुद्धमा जनकलाकारको रूपमा गाउँगाउँमा नाच्दै गाउँदै हिँड्थिन्। १५ वर्षको उमेरमै विद्यार्थी संगठन हुँदै राजनीतिमा प्रवेश गरेकी उपप्रमुख केसीले लामो समय कलाकारिता क्षेत्रमा बिता...


  • उद्योगी छाता संस्था अनुशासनको अभाव र अनियमितताको चक्रमा

    काठमाडौं : बैंकको व्याजदर वृद्धिलगायत विषयमा जिल्ला जिल्लाबाट उद्योगी व्यवसायी आन्दोलनमा उत्रिरहेको बेला छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघ आपसी किचलोमा परेको छ।  देशभरका उद्योगी व्यवसायीका साझा संस्थाले संचालन गर्नै कार्यक्रममा पनि अनियमितता भएको भन्...


  • 'हाम्रो प्राथमिकता पूर्वाधार विकासमा छ'

    सल्यान : जिल्लाको सदरमुकामभित्र रहेको शारदा नगरपालिका प्राकृतिक एवं धार्मिक हिसाबले निकै परिचित छ। भुवनेश्वरी खैरावाङ भगवतीको मन्दिर यही नगरपालिकाभित्र पर्ने भएकाले धार्मिकका साथै पूर्वराजाहरूको अखडाका रूपमा रहेकाले यसलाई विशेष महत्त्वका साथ हेर्ने गर...


  • हाम्रो गठबन्धन हुनेमै शंका गर्नेहरूले एकता टुंगिनेमा प्रश्न उठाइरहेका छन् : नेम्वाङ

    काठमाडौं : तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच केन्द्रीय तहमा एकता भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको लामो समय बितेको छ।  केन्द्रमा एकता भएपछि प्रदेश कमिटीबाहेक तल्ला कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकता, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफ...


  • 'अनुदान जुन तरिकाले गएको छ त्यसरी प्रतिफल आएको छैन'

    काठमाडौं : केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ११ महिना पुगेको छ। ११ महिनाको अवधिमा अपेक्षित काम हुन सकेका छैनन्। वर्तमान सरकारका मन्त्रीहरूले मन्त्रालयका पदवहाली गरेसँगै आफ्ना योजना अघि सारेका थिए तर त्यो योजना अनुसारको काम भएको पाइँदैन। चालू&nbs...


  • 'शोषणका कारण मधेस पछाडि परेको हो'

    प्रदेश २ सरकार गठनको भएको झण्डै १० महिना पूरा हुन लागेको छ। प्रदेश सरकारले यस अवधिमा खासै उपलब्धिमूलक काम गर्न नसकेको तथा पछिल्लो अवस्थामा खासै सुधार ल्याउन नसकेको गुनासाहरू जनतामाझ रहेको बेला प्रदेश सरकारका मन्त्रीहरू सार्वजनिक कार्यक्रममा बढी देखिने गरेक...


  • 'समरलभ फिल्म थकाली खाना जस्तो छ'

    काठमाडौं : लेखक सुविन भट्टराईको चर्चित उपन्यास 'समरलभ'मा आधारित फिल्म समरलभ माघ २५ गते प्रदर्शनमा आउन लागेको छ। फिल्म प्रचार प्रसारका लागि फिल्म युनिट देश दौडाहामा रहेको छ। यस फिल्मको ट्रेलर, टिजर र गीत दर्शकले मनपराएका छन्। फिल्मका निर्देशक हुन्- मुस्कान ढ...


  • 'प्रदेश र संघीय सरकारबाट गाउँपालिकालाई असहयोग भयो'

    ओखलढुंगा : चम्पादेवी गाउँपालिका ओखलढुंगा जिल्ला सदरमुकामदेखि दूरीको हिसाबमा नजिक देखिए पनि करिव १६ कोस टाढा उत्तरपश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि दुई हजार ८०० मिटर...


  • 'वाइडबडी प्रकरणमा देउवामाथि पनि छानबिन हुन्छ'

    काठमाडौं : संघीय संसदको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमले खरिद गरेका दुई वाइडबडी विमानमा चार अर्ब ३५ करोड रुपैयाँको भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक गर्‍यो। एक उपसमिति गठन गरेर तयार पारिएको प्रतिवेदनले वहालवाला संस्कृति पर्यट...


  • 'करको दर होइन, दायरा बढाउने पक्षमा छौँ'

    गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको रेसुङ्गा तपोभूमिको नामबाट ‘रेसुङ्गा नगरपालिका’ नामकरण गरिएको हो। नेपाल सरकारको २०७१ बैशाख २५ को निर्णय...


  • 'निजी क्षेत्र र सरकार हातेमालो गरेर अगाडि बढ्नुपर्छ'

    कर्णाली प्रदेश सबै प्रदेशभन्दा कान्छो प्रदेश हो। दुई जनाले ज्यान गुमाएर जन्मिएको कर्णाली प्रदेश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता र विशेषता भएको प्रदेश हो। कान्छो प्रदेश भए पनि सबैभन्दा अगाडि प्रदेशको नामकरण र प्रदेशको राजध...


  • सरकारको व्यवस्थापन कमजोरीले हजारौँ योजना अलपत्र छन् : पूर्वअर्थमन्त्री महत

    काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसँगै अर्थतन्त्रको नयाँ जगको निर्माण गरिने जनाइएको थियो। सरकारले अर्थतन्त्रको धरातल बुझ्न आवश्‍यक रहेको भन्दै संसदमा श्‍वेतपत्र पेश गर्‍यो। अर्थतन्त्रको कमजोर धरातल देखाएर सुधारको बाटोमा लागेको उद्घोष गर्&zwj...


  • विश्वकला जगतमा हामी जानै पर्छ ः कुलपति कर्माचार्य

    काठमाडौँ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा)मा तेस्रो कुलपतिका रूपमा कलाकार कान्छाकुमार कर्माचार्य नियुक्त भएका छन्। वि.सं. २००४ मा जन्मिएका कर्माचार्य २०६६ सालमा प्रतिष्ठानमा सदस्य सचिव बनेका थिए। वि.सं. २०२१ देखि चित्रकला साधनामा लागेका उनीसँग कला क्षेत्रका स...


  • 'प्रतिबद्धताभन्दा धेरै काम गर्न सक्छौँ '

    सुस्ता गाउँपालिका प्रदेश ५ का १२ जिल्लामध्येको एक नवलपरासी पश्चिमका सातवटा स्थानीय तहमध्येको एक गाउँपालिका हो। यस गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको ब...


  • ‘जेलमा रहेको मान्छेलाई शपथ खुवाएर तलबभत्ताको व्यवस्था गर्न खोजेको हो?’

    काठमाडौं : कैलालीको टीकापुर घटनाका अभियुक्त तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले शपथ लिएका छन्। डिल्लीबजार कारगारमा रहेका चौधरीलाई सिंहदरबार ल्याएर शपथ ग्रहण गराएसँगै उनलाई पुनः कारगारमै लगिएको छ। चौधरीले शपथ ग्रहण गरेपछि नेपाली राजनीति पक्...


  • शपथलगत्तै रेशम चौधरी फूलमालासहित कारागार चलान

    काठमाडौं : रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण गरेलगत्तै फेरि डिल्लीबजार कारागार चलान भएका छन्। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि चौधरीले सांसद् पदको सपथ ग्रहण गरेका थिए। डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरीलाई प्रहरीले...


  • 'स्वास्थ्य बीमाका चुनौती चिरेर गुणस्तरीय सेवा दिनु छ'

    काठमाडौं : सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न २०७२ चैत २५ बाट स्वास्थ्य बीमा संचालन गर्‍यो। कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले ३६ जिल्लामा संचालन भइसकेको छ भने अब ११ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम ...


  • ‘विपद्पछि खस्केको व्यापार वृद्धि गर्न जनप्रतिनिधिले पहलकदमी लिनुपर्छ’

    सिन्धुपाल्चोक जिल्लाको समृद्धिको दरिलो आधार व्यापार हो तर निरन्तरको विपद्पछि जिल्लाको व्यापारको अवस्था एकदमै कमजोर बन्नेको छ। व्यापार कमजोर बनेसँगै जिल्लाले आत्मनिर्भर बन्ने एउटा आधार गुमाएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी नाका बन्द छ। कृषिजन्य ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]