मेरो सपना

  • कुशलको लक्ष्य : पाँच वर्षमा ५०० मेगावाट जलविद्युत्

    काठमाडौं :  तीन वर्ष अघिसम्म पारिवारिक व्यापार व्यवसायमा व्यस्त युवा व्यवसायी कुशलसुन्द श्रेष्ठ अहिले जलविद्युत् क्षेत्रमा रमिरहेका छन्। उनको अहिलेको सोच भनेको जलविद्युत् क्षेत्रमा संचालन गरेका आयोजना समयमै कसरी सक्ने र नयाँ आयोजना कहाँ संचालन गर्ने भन्नेमा छ...


  • रविको सपना: स्पा गन्तव्यमा नेपाल र म्युजिक थेरापी सेवा

    काठमाडौं : पर्यटन क्षेत्रमा पछिल्लो प्रवेश हो ‘स्‍पा व्यसाय’ नेपालमा यो व्यवसय सुरु भएको डेढ दशक भएको छ। यही व्यवसायमा रमेका एक व्यवसायी हुन् ललितपुरका रवि शाह। उनी २००८ देखि यो व्यवसयामा प्रवेश गरेका छन्। कहिले व्यवसाय फस्टाउने त कहिले खुम्चने भइर...


  • औद्योगिक घरानामा चौथो पुस्ताका अभिमन्यु: शिक्षित जनशक्ति देशमै रोक्ने सपना

    काठमाडौं :  नेपालको औद्योगिक घरानामा चौथो पुस्ताको सदस्य हुन् अभिमन्यु गोल्छा। औद्योगिक जग बसाल्ने रामलाल गोल्छाका पनाति अभिमन्युले पछिल्लो १८ महिनादेखि गोल्छा अर्गनाइजेसनमा डाइरेक्टरको जिम्मेवारी लिएका छन्।  चार पुस्ता अघिदेखिको व्यसयालाई थप सशक्त र मर्यादित...


  • युवालाई समस्यासँग जुध्‍न पाठ सिकाउने : आशिस

    काठमाडौं :  सिरहाका आशिस ठाकुर अहिले २३ वर्षका पुगे। तर उनले व्यावसायिक क्षेत्रमा हात हालेको पाँच वर्ष पुगेको छ। सन् २०१४ बाट व्यावसायिक क्षेत्रमा हात हालेका उनी मिडियाले रेसपोन्स नगरेकै कारण मिडिया क्षेत्रमा काम गरे। 'स्कुल तथा क्याम्पस पढ्...


  • अण्डा र चल्लामा जिल्लालाई आत्मनिर्भर बनाउन लागिपरेका ईन्द्र

    सल्यान : शारदा नगरपालिका- ४ साहुटोलका ईन्द्रकुमार शर्माले २६ वर्षसम्म शिक्षण पेसा गरे। उनले पढाएका सयौँ विद्यार्थीहरू आज ठूलाठूला पदमा रहेका छन्। आजभोलि बाटोमा हिँड्ने जोकोहीले पनि 'सर नमस्कार' भन्दै सम्मान गर्छन। तर आजभोलि उनको जिम्मे...


  • सानो होस् या ठूलो, वर्षको एउटा नयाँ उद्योग

    काठमाडौं : नेपालको व्यापार दिन प्रति दिन परनिर्भर हुँदै गएको छ। आयातीत व्यापारमा अर्थतन्त्र केन्द्रित भएको छ। बढी नाफा हुने भएको कारण उद्योगी पनि उद्योगमा कम लगानी गर्दै व्यापारमा बढाउँदै गएको देखिन्छ। ठूला घरानाहरू पनि व्यापारमा केन्द्रित भएका छन्। थोरै उत्पादन गर्ने ...


  • 'पर्यटन व्यवसायबाट दैनिक ५ सयलाई रोजगारी दिने योजना छ'

    कालीकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका- ९ लालुमा २०४८ असोज ११ गते जन्मिएका धर्म शाही (धर्मेन्द्र) युवा होटल व्यवसायी हुन्। कालीकोट जिल्लाको सदरमुकाम मान्ममा रहेको होटल हिल साइडका प्रबन्धक रहेका शाहीको उद्देश्य पर्यटन व्यवसायबाट नेपालमा विदेशी पर्यटकहरूको घुइँचो लग...


  • रोजगारीको संख्या कम्तीमा पाँच गुणा वृद्धि गर्ने योजनामा विनिल

    दाङ : कलिलो उमेरमै व्यवसायमा लागेर सफल व्यवसायीका रूपमा आफ्नो परिचय बनाएका छन्- विनिल केसीले। दाङ तुलसीपुरका केसी व्यवसायमा प्रवेश गर्दा १७ वर्षका थिए। अहिले उनको उमेर ३२ पुग्यो। केसी निजी व्यवसायमा मात्रै केन्द्रित छैनन्। व्यावसायिक संघसंस्थाहरूमा&n...


  • प्रदेशकै नमुना फार्म बनाउने सपना

    बुटवल : शुद्धोधन गाउँपालिका– ३ रूपन्देहीका प्रकाश खनाल १० वर्ष मलेसिया बसे। मलेसियाबाट बिदामा घर आउँदा उनलाई गाउँलेले नै चिन्दैनथे। मलेसिया फर्किएपछि घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना बलियो बन्दै गयो।  अन्ततः उनी स्वदेश फर्किए। स्वदेश फर्किए पनि दु...


  • दुई वर्षभित्र मुख्य सबै शहरमा 'द बर्गर हाउस'

    काठमाडौं : उमेर ३० वर्ष, जागिर गरेको १० वर्षअनि व्यवसाय गरेको पाँच वर्ष। १५ वर्षको उमेरबाट कमाउने काममा लागेका वसन्त लामा अहिले व्यावसायिक उचाइ बढाउने दौडमा छन्। जहाँ हात हाल्यो, त्यहीँ फलिफाप त भएका कारण अर्को व्यवसायमा पनि हात हाल्ने योजन...


  • एक हजार एक सय उद्यमी, एक लाखलाई रोजगारी दिने

    काठमाडौं : समाजमा धन र पहिचानको निकै महत्त्व हुने गर्छ। पहिचान कसरी राम्रो बनाउने? धन कसरी बढी कमाउने? आआफ्ना शैली र व्यवहार हुन्छन्। उमेरमै पहिचान बनाउने र धन कमाउनेलाई त्यसलाई कसरी टिकाउने वा बढाउने भन्ने अर्को चुनौती रहन्छ। ३१ वर्षे व्यवसायी सुमन दाहालले ...


  • वार्षिक २० प्रतिशत रोजगारी वृद्धि, आइटी क्षेत्रमा लगानी विस्तार

    काठमाडौं : प्रतापजंग पाण्डे बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म काममा व्यस्त हुन्छन्। पारिवारिक विजनेस, व्यक्तिगत लगानी भएका विजनेस र सामूहिक लगानीमा अघि बढाइएका आयोजनाहरूले उनलाई व्यस्त बनाउँछन्। बिहान दुई घण्टा शारीरिक व्यायाम गर्नबाहेकको समय उनी क...


  • ‘पोखरामै विश्व एयर च्याम्पियनसीप गर्ने सपना छ’

    पोखरा : हिमालै हिमालको देश नेपाल। त्यसमा पनि गण्डकी प्रदेश र आसपासका क्षेत्रहरू हिमालै हिमालले घेरिएका छन्। यही हिमालै अगाडिको पोखरामा केही वर्षयता अल्ट्रालाइट र जाइरोकोप्टरले उडान भरिरहेका छन्।  नेपालमै पढेर अल्ट्रालाइट (पुतली जहाज) उडाउने पहिलो पाइलट...


  • सबै शहरमा विद्युतीय सवारी साधन

    काठमाडौं : नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुमध्ये पेट्रोलियम पदार्थ र पेट्रोलियम पदार्थ खपत हुने सवारी साधन हो। सवारी साधन र पेट्रोलियम पदार्थ दुवै नेपालमा उत्पादन नहुने भएका कारण व्यापारमा असन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका निभाएका छन्- यी वस्तुले। ...


  • एसियाका सबै देशमा नेपाली युवाको कारखाना

    काठमाडौं : कारखाना भन्‍नाले सामान्य कुनै वस्तुको उत्पादन गर्ने स्थललाई बुझिन्छ। कस्तो वस्तु उत्‍पादन गर्ने हो त्यही किसिमको कारखाना स्थापना गरिन्छ। पाँच युवाले पछिल्लो पाँच वर्षदेखि काठमाडौंको ज्ञानेश्‍वरमा 'कारखाना प्रालि' सञ्‍चालन गरेका छन्। त्य...


  • काठमाडौंका टोलटोलमा एक पार्क, एक खेल मैदान

    काठमाडौं : विकास न्यौपाने काठमाडौंको त्रिपुरेश्‍वरमा जन्मेका हुन्। दशरथ रंगशालाअगाडि घर भएको कारण पनि खेल गतिविधिसँग उनको सामिप्य बढ्यो। उनी स्कुल पढ्दादेखि नै फुटबल लगायतका खेलमा सहभागी बन्न थाले। न्यौपानेको इच्छा खेल खेल्ने मात्रै भएन अरुलाई खेल्ने वाता...


  • हरेक वर्ष एक लाखलाई रोजगारी

    काठमाडौं : सरकारले प्रत्येक वर्ष नेपालमा पाँच लाख रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ। केही वर्षमै कामका लागि विदेश जानु नपर्ने वातावरण  बनाउन केन्द्रित रहेको श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको भनाइ छ। तर सरकारले यसका लागि...


  • नमुना च्याउ फर्म स्थापित गर्न चाहन्छन् गंगाधर

    बुटवल : वाग्लुङमा जन्मिएर वि. सं. २०५२–२०६२ सम्म साउदी अरबमा निर्माणको काम गरेका गंगाधर शर्मा घरपरिवारको मायाले घर फर्किए। वर्षौंसम्म विदेश बस्दा उनमा घरपरिवारकोे चिन्ता त थियो नै, त्योसँगै अर्को चिन्ता पनि थियो- देश फर्किएर के गर्ने?  घर...


  • विदेशिएका १०० दौँतरी स्वदेश फर्काउने निविताको सपना

    काठमाडौं :  भविष्यमा तिमी के बन्ने?' निविता प्रधानलाई बाल्यकालमा सोधिने प्रश्न हुन्थ्यो र उनले बनावटी उत्तर दिन्थिन्, कहिले डाक्टर त कहिले इन्जिनियर।कारण उनका बुबा इन्जिनियर थिए। आमा डाक्टर। जब उनमा परिवक्वता अायो, त्यतिबेलासम्म उनका बुबा (ज्ञानेन्द्र...


  • समितको सपना : तीनपुस्ते सीपबाट 'हाइब्रिड' सामग्री

    काठमाडौं : 'तपाईँलाई कस्तो चाहिन्छ? म त जस्तो पनि बनाउँछु। बाजेका पालादेखि अत्याधुनिक मोडलसम्म सबै सामग्री दिनसक्छु', युवा उद्यमी समितराज सिलाकार डिल्लीबजारमा रहेको आफ्नो पसलमा बसेर ग्राहकसँग सीपको व्याख्या गर्दै थिए। उनका ग्राहकलाई प...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]