फोटो फिचर

  • वसन्तपुरमा चीर ठड्याएसँगै सुरु भयो होली, (फोटो फिचर)

    काठमाडौं : चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ। हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको छ। बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा वसन्तपुर...


  • खोकनामा तोरी फूल्‍यो मनै हरर, (फोटो फिचर)

    काठमाडौं : खोकनामा तोरी फूलेर पहेँलपुर छ। अहिले तोरी फूल्‍ने मौसम पनि हो खोकनाको खेतीयोग्य जमिनमा सबैतिर तोरी फूलेर हराभरा देख्‍न सकिन्छ।  खोकनावासीको मुख्‍य पेसा कृषि नै हो। अहिले उनीहरू तोरी बारीको का...


  • युएस बंगला दुर्घटनामा मृत्यु भएका विद्यार्थीको सम्झना, फोटो फिचर

    काठमाडौं : युएस बंगला एयरको विमान दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ। ५१ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको थियो। चालक दलका चार सदस्यसहित ७१ जना सवार विमान दुर्घटनामा परेर २२ नेपा...


  • नेकपा अध्यक्ष द्वय र सिके राउत एउटै मञ्चमा, फोटो

    काठमाडाैं : सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ। शुक्रबार राष्ट्रियसभा गृह काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते ११ बुँदे सहमतिमा हस्ताक्षर गरे। कार्यक्रममा प्र...


  • नारी दिवसमा र्‍याली होइन, पौरखमा व्यस्त नारीहरू (फोटो फिचर)

    काठमाडौं: आज देशभर नारी दिवस मनाइदै छ। महिलाहरू र्‍याली तथा विभिन्न सेमिनारहरूमा महिला अधिकारका विषयमा छलफल गरिरहेका छन्। तर केही महिलाहरू यस्ता पनि भेटिए जाे नारी दिवसमा र्‍याली हाेइन पौरख गरिरहेका छन्। तस्बिरमा हेरौँ नारी दिवसमा पौरख गरिरहेका महि...


  • भृकुटीमण्डपमा अधिकारीद्वयको सम्झना, फोटो

    काठमाठौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना दुई जना नेताको सम्झनामा बिहीबार काठमाडौंमा संयुक्त श्रद्धान्जलि सभा आयोना गरेको छ। नेकपाले पूर्व-उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जलि...


  • टुँडिखेलमा मनाइयो सेना दिवस, फोटो फिचर

    काठमाडौँ : आज महाशिवरात्रि तथा सेना दिवस देशरभर मनाइँयाे। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम  गरियाे।  सेनाका परमाधिपति राष्ट्रप...


  • भरतमोहन अधिकारीलाई अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

    काठमाडौंः दिवंगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन्। धुम्बाराहीस्थित पार्टीको केन्द्रिय कार्याल...


  • काठमाडौंमा राहत शिक्षकहरूको नारा-जुलुस (फोटो फिचर)

    काठमाडौंः देशभरका राहत शिक्षक आन्दोलनमा उत्रिएका छन्। संघीय शिक्षा ऐनले राहत शिक्षकलाई विभेद गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।  आइतबार राहत शिक्षकहरुले काठमाडौंमा माइतिघरमा प्रदर्शन गरेर नाराजुलुस गरेका छन्। देशभरका शिक्षकहरु जम्मा भएर काठम...


  • बाबाले भरिएकाे पशुपतिनाथ (फोटो फिचर)

    काठमाडौं : हिन्दुहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा बाबाहरुको चहलपहल बढेको छ। शिवरात्री नजिकिँदै जाँदा नेपाल र भारतबाट बाबाहरु पशुपति आउने क्रम बढेको छ। शिवरात्रीमा पशुपतिमा सयौँको संख्यामा बाबाहरु आउने गर्छन्।   यसपटक शिवरात्री यही फागुन २० गते स...


  • टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलि, (फोटो फिचर)

    काठमाडौं :  ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई सामूहिक श्रद्धाञ्जली अर्पण गरिएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री नन्दबहादुर पुन, प्रधानमन्त्री ...


  • आहा ! हस्तशिल्प (फोटो फिचर)

    काठमाडौं : क्यलिग्राफी अर्थात् सुलेखन कलात्मक तरिकाले अक्षर लेखिने कला हो। विशेष प्रकारको पेन र ब्रशको प्रयोग गरेर कलात्मक रूपमा अक्षरहरूलाई सजाएर लेखिन्छ। चीनमा यो कला परापूर्व कालदेखि नै अभ्यास गरिँदै आएको छ। हरेक संस्कृति र भाषाहरूमा यस्तो कलात्मक अक्षर ...


  • जनकपुरधामको प्रमुख समस्या नै फोहोर (फोटो फिचर)

    जनकपुरधाम : जनकपुरधाम प्रदेश २ को केन्द्र हो। तर, यो ‘फोहोरको राजधानी’ समेत हो। टाढा जानुपर्दैन, जनकपुरधाम उप-महानगरपालिका ५ स्थित वभनदही पोखरी नियाले पुग्छ। पोखरी नै पोखरीको सहर भनेर चिनिने जनकपुरधाममा पोखरै नै दूषित भएपछि डेँगु र टाइफाइड निम्त्या...


  • हिन्दु राष्ट्रको माग गर्दै अध्यक्ष थापा माइतीघरमा, फोटो

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै मंगलबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। राप्रपा अध्यक्ष कमल थापालगायतको नेताहरूको सहभागितामा प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज ग...


  • सरकारी आयोजनमा प्रजातन्त्र दिवस, टुँडिखेलमा लेफ्ट-राइट (फोटो फिचर)

    काठमाडौं :  आज ६९ औँ प्रजातन्त्र दिवस, २००७ साल फागुन ७ मा १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भएको दिनको सम्झनामा मंगलबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाएकाे छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दब...


  • यस्ताे देखियाे हनुमानघाटमा स्वस्थानीकाे साङ्गे

    काठमाडाै‌‌ : माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरियो।   हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरू गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी...


  • माइतीघरमा ‘लुट्न सके लुट् कान्छा’मा छमछमी नाँच्दै विरोध, फोटो

    काठमाडौं : स्वतन्त्र नागरिक समूहले आइतबार बेलुका माइतीघर मण्डलामा पशुपति शर्माको 'लुट्न सके लुट' बोलको गीत बजाएर सरकारको विरोध गरेको छ। भ्रष्टाचार र सरकारका विरुद्ध कडा शब्द प्रयोग गरिएको उक्त गीत सरकारको दबाबमा आधिकारिक युट्युब च्यानलबाट हटाउन लगा...


  • झरीमा रुझेको वसन्तपुर (फोटो फिचर)

    काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा शनिबार वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशभर वर्षा र हिमपात भएको हो। अझै एक दुई दिन मौसम पूर्ण रूपमा नखुल्ने र घाम पनि खासै नदेखिने मौसम विद्हरूले अनुमान गरेका छन्...


  • भक्तपुरको चाँगुमा माधव नारायण स्‍नान, फोटो फिचर

    काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतमा व्रतालुहरू विभिन्न मन्दिरहरूको भ्रमण गर्दछन् यसै क्रममा आज उनीहरू भक्तपुरको चाँगु नाराणमा स्‍नान गर्न आइपुगेका छन्। एक महिनासम्म मध्याह्नमा महादेव र श्रीस्वस्थानी परमेश्वरीको पूजा आराधना र माहत्म्य...


  • धार्मिक पर्यटनको नयाँ गन्तव्य शाश्वत धाम, फोटो

      नवलपरासीको देवचुली अहिले धार्मिक पर्यटनको केन्द्र भएको छ। यहाँ निर्माण भएको शाश्वत धामले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको हो। यस क्षेत्रलाई सिजी टेम्पलको नामले पनि चिनिन्छ। चौधरी फाउण्डेसनले निर्माण गरेको यस मन्द...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]