विचार

  • समलि‌ंगीको गुनासो : कहिलेसम्म खोजिरहने न्याय?

    तपाईं विवाह गर्ने तयारीमा हुुनुहुन्छ? हुनुहुन्छ भने केही कुरा जान्न जरुरी भएको छ। मागी विवाह, भागी विवाह कुन रोज्ने भन्ने तपाईंको आफ्नै निर्णय हो। मन मिलेपछि भगाएर विवाह गर्दा त्यति धेरै असहज नहोला तर मागी विवाह गर्दा भने केही असहजता देखिएको छ। विवाह गरेको भोल...


  • पेशागत समस्याको समाधान शिक्षामा खोजौँ

    शिक्षा व्यापारिक भयो, सानै उमेरमा भौतिकताको दौड सिकायो, नैतिकताबाट टाढै राख्यो, जीवन सिकाएन भन्ने गुनासो सुनिन्छ। प्रविधिका कारण विश्वमा अनेक किसिमका चामत्कारिक उपलब्धि हासिल भएको देखिए पनि शिक्षाको गुणस्तरमा ह्रास आइरहेको छ। वैज्ञानिक, चिकित्सक, अभियन्ता (इन्जिनियर),...


  • अपरिचित काठमाडौं: ज्यूँदा पद्मरत्नहरूको सम्मान र नबोकिएको डुंगा

    त्यसबेला मेरा लागि राजधानी काठमाडौं उपत्यका नौलो थियो र उसका लागि पनि म नौलो नै थिएँ शायद। त्यसैले जता गए पनि म काठमाडौंलाई गहिरोगरी नियाल्थेँ र काठमाडौंले मलाई कता नमिलेको के नमिलेको मान्छे भनेर हेर्थ्यो। कताकता जिस्क्याउँथ्यो, गिज्याउँथ्यो, हेप्थ्यो पनि।...


  • चुनावमा जनतालाई प्रतिवद्धता जनाएको एउटा र महत्त्वपूर्ण सपना पूरा

    काठमाडौं : चुनावको समयमा मैले ललितपुर महानगरपालिकाका बासिन्दालाई निकै चाखलाग्दो गरी एउटा प्रतिवद्धता जनाएको थिएँ। ललितपुर महानगरपालिकालाई हस्तकलाको शहर बनाउने कुरा मैले गरेको थिएँ। मेरो कुरालाई जनताले विश्‍वास गरे पनि मलाई नै थाहा थिएन।  आज ...


  • संघीयताको सार्थकता

    नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक देश हो। यहाँ कुनै पनि निश्चित वर्ग, जातिको राष्ट्रको रूपमा विकास हुन सकेको छैन। यहाँका समुदायबीच आर्थिक, सामाजिक, राजनीतिक अवस्था एकनासको छैन। वर्ग, जाति, जनजाति सबै देशका विभिन्न भागमा छरिएर रहेको अवस्था छ। कुनै पनि ठाउ...


  • फाल्गुनन्द : सिपाहीदेखि महागुरुसम्म

    आङ्बुहाङ अबोध अविरल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द (वि.सं. १९४२–२००५) समान्य किसान परिवारमा जन्मिएका हुन्। आर्थिक कठिनाइ, विध्वंशकारी प्रथम विश्वयुद्ध र निरंकुश राणा शासनबीच उनको जीवन बितेको थियो। चुनौतीमाझ अध्यात्मिकता, मानवता, समानता, अहिंसा, शान्...


  • भारतले नेपाललाई चिमोट्छ, तर...

    ‘भारतले नेपाल खानेभयो, गंभीर षडयन्त्र हुँदैछ।’ नेपालको यो मनोआतंक होस् अथवा भारतको प्रायोजित खेल, यसको कुनै अर्थ छैन। भारतले कुनै हालतमा पनि नेपाल खान सक्दैन। किनभने आजको नेपाल सन १९७५ को सिक्किम होइन। उसै पनि सिक्किम भारतको संरक्षित राज्य थियो। तर न...


  • पुरुषार्थमा विश्वास राख्नेलाई मात्र दिन्छिन् लक्ष्मीले साथ

    औँसी तिथि देवपूजाका लागि उपयुक्त मानिँदैन। यसलाई पितृको सम्झना गर्ने वा श्राद्धादि कर्म गर्ने दिनका रूपमा लिइन्छ। पितृको सम्झना गर्दा शान्त भएर गर्नुपर्छ। देवपूजा गर्दा शंखघण्ट, डमरुलगायत बजाएर उत्सव मनाइन्छ। तर वर्षका १२ मध्ये कार्तिक कृष्ण अमावास्या (औँसी) मा देवता (देवी)...


  • महासमितिको बैठक र कांग्रेसको संरचनागत रूप

    यो बेला हामी नेपाली कांग्रेस महासमितिको बैठकको तयारीमा छौँ। महासमितिका प्रत्येक सदस्य वैचारिक तयारी र वर्तमानमा देखिएका चुनौती सामना गर्ने संकल्पका साथ महासमितिमा आउनुभयो भने बैठक निश्चित रूपमा फलदायी हुन्छ। महासमितिजस्तो सशक्त र निर्णायक निकायको बैठक पनि फगत झारा...


  • राष्ट्रिय विसंगति : कारण र समाधान

    वर्षौंदेखि समयले ठेलेको र बाध्यताले पेलेको बीस–उन्नाइसबाहेक एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिक गतिरोधको अन्त्यसम्बन्धी विषयका पक्ष विपक्षबाट अभिमतीय लेख रचनाको बाढी भने आएकै हो। कालो बादलमा चाँदीको घेरा भनेझैँ यो गतिरोध हुनत चिन्तन–मन्थन–...


  • नेपालको संघीयता र अबको बाटो

    हामी स्रोत र साधन कम भएकै मुलकमा छौँ। यहाँ धेरै व्यक्ति राजनीतिक स्वार्थ बोकेका पार्टीहरू शासन गरिरहेका छन्। आर्थिक स्रोतका लागि प्रदेश स्थानीय निकायहरू केन्द्र सरकारकै भर पर्नुपर्ने अवस्था अध्ययन गर्दा देखिन्छ। हामीसँग मानवीय पुँजी नभएको अवस्था छ। हामीले प्रदेशको आर्थ...


  • संघीयता बुझाइको समस्या

    सामाजिक परिवर्तन बाहिरबाट कसैले ल्याएर थोपरिदिने होइन। त्यसरी थोपरिदिनेले नेपाल चिन्दैन। नेपालका जनतालाई त्यो परिवर्तनप्रति रौँ बराबरको चासो हुँदैन। यसो भनेर मैले २०३७ सालको जनमनतसंग्रह, २०४७ सालको बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको विरोध, २०६३ सालको ...


  • मैथिली रंगमञ्चको विकासमा जनकपुरधामको भूमिका

    मैथिली रंगमञ्चमा जनकपुर क्षेत्रको विशिष्ट स्थान छ। त्यसो त मैथिली नाटकको शुरुवात मिथिला क्षेत्रमै कर्णाटक वंशीय राजाहरूले शासन गरेको समयमम नै मैथिली नाटको परम्परा सुरु भएको मानिन्छ। कर्णाटक वंशाीय राजाहरूपछि मल्ल र सेनवंशी राजाहरूले समेत मैथिली नाटक एकदमै च...


  • स्वतन्त्र, पूर्व तथा सुसूचित सहमति

    विश्वका करिब ३७ करोड बढी जनसंख्या भएका आदिवासीहरूको अधिकारलाई सुनिश्चित गर्दै जारी भएका राष्ट्रसंघीय दस्तावेजहरूमा ‘स्वतन्त्र, पूर्व तथा सुसूचित सहमति’को अवधारणा आएपछि यसको सफल कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ। यो अवधारणालाई राज्य संचालन गर्ने प्रणालीमा आव...


  • आशीर्वादको अर्थ

    आश्विन शुक्ल पक्षको दशमी अर्थात् विजयादशमीको दिन नौ दिनसम्म आराधना गरिएकी नवदुर्गाको पूजा विसर्जन गरी मान्यजनको हातबाट लगाइने प्रसाद (टीका र जमरा)को ठूलो महत्त्व छ। उत्तिकै महत्त्व छ, मान्यजनले दिने आशीर्वाद वा आशिर्वचनको। आशीर्वाद अर्थात् आफूभन्दा सानाको कल्याणको कामना व...


  • के हो फूलपाती? अाज किन भित्र्याइन्छ दशैँघरमा?

    काठमाडौंबाट हालै प्रकाशित एक दैनिक अखबारमा एक विद्वानले ‘सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनारको डाँठ, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दशैँघरमा लग्ने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ’ लेखेका छन्। बजारमा पनि विभिन्न बोटबिरुवा...


  • नवरात्र र विजयादशमी

    पुराणअनुसार वर्षमा चारवटा नवरात्रका विधान छन् तीमध्ये शारदीय (आश्विन शुक्ल पक्षमा पर्ने) र (वासन्ती चैत्र शुक्ल पक्षमा पर्ने) प्रचलनमा छन्। नेपाली सनातनीहरूले शारदीय नवरात्रलाई महत्त्व दिन्छन्। हाम्रो धार्मिक आध्यात्मिक साँस्कृतिक सामाजिक र आर्थिकलगायत विभिन्न पक्षसँग यसले तादाम्य...


  • चिन नेपाली हो, आफैँलाई चिन

    अहिलेको राजनीतिमा आफूलाई, आफ्नो देश र जनता, आफ्नो इतिहास, आफ्नो संस्कृति चिनेर म राजनीति गर्दै छु भन्न सक्ने कति नेपाली राजनेता छन्, म भन्न सक्दिनँ। पहिले मैले राजनीतिमा पाइला चाल्दा ठूलाबडाले भन्थे- 'राजनीति गर्ने मान्छेमा अर्थशास्त्रको राम्रो ज्ञान हुनुपर्...


  • जिम्मेवारहरू कर्तव्यच्यूत : न कानुनको भर न त रह्यो धर्मको डर

    सन्दर्भ–१ गत साउन ११ गते कञ्चनपुर  की १३ वर्षीया निर्मला पन्त हराइन्। खोजीका लागि परिवारले प्रहरीमा उजुरी गर्‍यो तर बेवास्ता गरियो भोलिपल्ट दिउँसो बलात्कारपछि हत्या गरी हत्या भएको अवस्थामा फेला परिन् तर प्रहरी प्रमाणहरूलाई कुशलतापूर्वक संग्रह गरेन। ...


  • भारतको ‘ठूल्दाइ’लाई जवाफ

    भारतको नाम चलेको कुनै नेताले नेपालको बारेमा नकारात्मक कुरा गरे त्यो नेपाली संचारमा आतंकको ‘भाइरल’ हुन्छ। किन? बेलायतले टुक्राटुक्रामा बाँडिएको भारतलाई एकीकरण गरेपछि हामीले कुन दिन भारतीय नेताहरूको मुखबाट नेपालप्रति सद्भावको बोली सुन्न पाएका छौँ? बर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]