राजनीति

  • प्रधानमन्त्रीको आह्वान: सगरमाथा सफाई अभियानमा लागौँ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिएका छन्। पासाङ ल्ह...


  • पार्टी एकता घोषणा हुनमात्रै बाँकी : मन्त्री थापा

    चितवन : गृहमन्त्री रामबहादुर थापाले एमाले-माओवादी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन्। सोमबार पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरू पनि तय भइसकेको जानकारी दिए। संयोजन समि...


  • विप्लवको पत्रकार र विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

    पाल्पा : विप्लव नेतृत्वको नेकपा निकट दुई भातृ संगठन पाल्पा जिल्लाका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष प्रवेश पन्थी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मुक्ति गैरे र उपाध्यक्ष ल...


  • राष्ट्रपति भण्डारीद्वारा पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण

    काठमाडौं : दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छन्।राष्ट्रपति भण्डारीले उक्त अवसरमा पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी हुन्। राष्ट्रपति भण्डारीले सोमबार पार...


  • प्रधानमन्त्री शक्ति सञ्चयमा लाग्नु अनुचित : राणा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्ति सञ्चयमा नलाग्न सुझाव दिएका छन्। उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले शक्ति सञ्चयमा भन्दा विकासमा ध्यान दिनुपर्ने बताए। ‘प्रध...


  • सानेपामा कांग्रेस : बाहिर नेविसंघको नाराबाजी, भित्र केन्द्रीय समिति बैठक

    काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। ललितपुरको सानेपामा स्थित केन्द्रीय कार्यालयमा जारी बैठक सोमबार बिहान देखि बसिरहेको हो। पार्टी केन्द्रीय कार्यालय बाहिर भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षधर व...


  • पाँच महिना भित्र शिक्षा ऐन ल्याउने मन्त्रीको घोषणा

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पाँच महिना भित्र अनिवार्य शिक्षा ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।  मन्त्री पोखरेलले आफ्ना छोराछोरीहरुलाई विद्यालय नपठाउनेहरुमाथि कार्वाही गर्न अनिवार्य शिक्षा ऐन ल्याउन लागिएको पनि स्पष्ट पा...


  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

    काठमाडाैं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि जारी छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बिहान ८.३० बाट जारी बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा भइरहेको प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  निर्वाचनको सम...


  • कर्णाली सरकारको अाज नीति तथा कार्यक्रम पेश हुँदै, प्राथमिकतामा पूर्वाधार र पर्यटन

    सुर्खेत : कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। पहिलो पटक ल्याउन लागेको तीन महिने नीति तथा कार्यक्र...


  • एमाले-माओवादी कार्यक्रम : 'दाँतमा ढुंगा' लागेर सुरु एकताको सन्देश दिएर अन्त्य, फोटो

    काठमाडौ : नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृहमा एमाले र माओवादी केन्द्रले आइतबार संयुक्त कार्यक्रमको आयोजना गरे। पार्टी एकताको संघारमा रहेका भनिएका यी दुई दलले निकट भविष्यमा नै पार्टी एकता हुने सन्देश दिनका लागि उक्त कार्यक्रम...


  • कर्णाली प्रदेशको नीति तथा कार्यक्रम : डिजिटल प्रदेशदेखि उत्तरी नाका खाेल्नेसम्म

    सुर्खेत : कर्णाली प्रदेश सरकारले तीन महिनाका लागि नीति तथा कार्यक्रममा संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि तीन महिने नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको हो। प्रदेशका मुख्यमन्त्री म...


  • पञ्चेश्वरमा सहमति जुटाउन सोमबारदेखि बैठक

    काठमाडौँ : पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको छ। पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरूपता दिई आयोजना अगाडि बढा...


  • क्यान्सर अस्पतालको क्षमता विस्तार गर्न जरुरी छ : मन्त्री मगर

    चितवन : खानेपानीमन्त्री बिना मगरले चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्षमता र शाखा विस्तार गर्नुपर्ने बताएकी छन्। कंचनपुरबाट क्यान्सर जाँचका लागि आएका बिरामी भेट्न अाइतबार (आज) अस्पताल पुगेकी मन्त्री मगरलाई अस्पताल प्रशासनले गरेको स्वागत कार्यक्रममा ब...


  • अब विकास र समृद्धिको अभियान : मुख्यमन्त्री पौडेल

    हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देश अब विकास र समृद्धिको अभियानमा अघि बढेको बताएका छन्। उनले अब कुरा कम र काम बढी गर्ने बेला आएको भन्दै यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।  लगानी बोर्डको आयोजनामा आइतबार हेटौँडामा भएक...


  • पार्टीलाई सही दिशामा ल्याउन युवा नेतृत्व अावश्यक छ : नेता खाँड

    बुटवल : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले पार्टीलाई सही दिशामा ल्याउन अगुवाइ गर्न युवालाई निर्देशन दिएका छन्। नेपाल तरुण दलका पूर्व अध्यक्षसमेत रहेका खाँडले रूपन्देहीको भैरहवामा तरुण दलले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै यु...


  • खोटाङमा जनप्रतिधिबीच कुटाकुट

    खोटाङ : खोटाङको बराहपोखरी गाउँपालिकाका जनप्रतिनिधिमाथि हातपात भएको छ। हालसम्म अस्थायी रूपमा बराहपोखरी गाउँपालिका-३ साउनेचौंरबाट सञ्चालन हुँदै आएको कार्यालयलाई सोही स्थानमा राखिनुपर्ने भन्दै साउनेचौंरका स्थानीयले बैठक चलिरहेकै समयमा गाउँपालिका प्रमुख शालिकरा...


  • एकता समानताको आधारमै हुन्छ : ओली

    काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीको एकता सम्मानजनक आधारमै हुने बताएका छन्। पार्टी एकता संयोजन समितिले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ओलीले एकता कसैको अपमानको अधारमा नहुने स्पष्ट पारे।...


  • सार्कमा देखिएको असमझदारी हटाउन पहल गरिरहेको छु : प्रधानमन्त्री ओली

    काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा देखिएको असमझदारी हटाउन पहल गरिरहेको बताएका छन्। सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका...


  • सुशीलश्री पुरस्कारको स्थापना

    काठमाडौं : पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा 'सुशील श्री' पुरस्कारको स्थापना हुने भएको छ। सुशील कोइराला मेमोरियल फाउन्डेसनले सुशील श्री पुरस्कारको स्थापना गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसका सभापति समेत रहेका स्वर्गीय सुशील कोइरा...


  • जुन दिन हुँदैन भनेका छौँ, त्यो दिन ड्याम्मै हुन्छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टी घोषणाको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। एमाले-माओवादी पार्टी एकता संयोजन समितिले कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले पार्टी एकताले...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]