प्रवास

  • आठ महिनामै रामेछापबाट अख्तियारमा परे ३ सय ७ उजुरी

        रामेछाप : चालू आर्थिक वर्षमा रामेछाप जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ सय ७ वटा उजुरी परेको आयोगको कार्यालय प्रदेश ३ ले जनाएको छ।  आयोगका अनुसार चालू आर्थिक वर्षमा प्रदेश ३ मा परेका ७ सय २९ उजुरी मध्ये ३ सय ७ वटा उजुरी ज...


  • मलेसियामा अलपत्र २३ नेपालीको उद्धार

    काठमाडौं : मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ। हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको...


  • अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कर्मचारी फर्काउने

    संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार बताउनुभएको छ। अमेरिकी विदेश मन्त्रालयले सोमबार अबेर राति जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो।...


  • अमेरिकामा बन्यो ‘माउन्ट एभरेष्ट वे’ नाम गरेको सडक

    अमेरिकाः विश्वको राजधानीको रुपमा चित्रित गरिने अमेरिकाको न्यूयोर्क शहरको एक गल्लीको नामाकरण नेपालीको अस्तित्व झल्काउने गरी माउन्ट एभरेष्ट राखिएको छ । नेपालीको बाक्लो बसोबास भएको न्यूयोर्कको ज्याक्सन हाइट नजिकैको ६ ब्लक सडकको नाम ‘माउन्ट एभरेष्ट’ राखिएको ह...


  • नेपाल जर्नीद्वारा सापकोटालाई सम्मान

    काठमाडौं : नेपाल जर्नीले नेपाल जर्नीका सल्लाहकार तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सह कोषाध्यक्ष सोम सापकोटालाई सम्मान गरेको छ। आफ्नै कार्यालयमा अध्यक्ष मौषमी श्रेष्ठ र समाजिक अभियान्ता शिब लामिछानेले सापकोटालाई सम्मान गरेका हुन्। शिक्षा क्षेत्रको व...


  • टिपरकाे ठक्करबाट कैलालीमा बालकको मृत्यु

    धनगढी: कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मे १ क। ३२८ नम्बरको टिपरले ठक्करबाट घोडाघोडी नगरपालिका १ सुखडमा  ६ वर्षीय सुवास बस्नेतको मृत्यु भएको हो। टिपरको ठक्करबाट घाइते बालकको उपचारको क्रममा ज्यान गएको...


  • बेलायती सेनाको उच्च अधिकृत बने देवेन्द्र आले

    लण्डन : बेलायती गोरखा सैनिक देवेन्द्र आले मगर बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन्। हाल ११ 'इन्फेन्ट्री' बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेलाई बिहीबार बसेको छनोट बोर्डले बढुवा गरेको हो। उनी बेलायती सेनाको सातौँ वरियतामा रहेको ले...


  • मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

    काठमाडौं: मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेलजीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ। आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महिनामा युएईको सातवटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रमम...


  • बालिकालाई यौनदुर्व्यवहार गरेको आरोपमा बृद्ध पक्राउ

    जनकपुरधाम : धनुषामा एक अबोध बालिकालाई घरमा थुनेर यौन दुर्व्यवहार गरेको आरोपमा एकजना बृद्ध पक्राउ परेका छन्। धनुषाको हंशपुर नगरपालिका घर भएकी ५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बृद्धलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जन...


  • सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरी बढी प्रभावित

    सामाजिक सञ्जालबाट किशोरभन्दा किशोरीहरू बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ। आफ्ना साथीहरूसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरूका लागि सहयोग माध्यम हो। तर यसले उनीहरूलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ। लण्डन विश्वविद्यालयका विद्यार्...


  • बम्जनको आश्रमबाट पाँचजना गायब

    हेटौँडा : नगरपालिका १३ का सञ्चलाल वाइवा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। तर उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा जिल्ला कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए उनी पनि बेपत्ता छन्। लामो समयदेखि आफन्त बेपत्ता भएपछि उन...


  • जापानमा नेपाली युवकको आकस्मिक निधन

    धनकुटा : जापानमा एक धनकुटेली युवाको आकस्मिक निधन भएको छ। केही महिनाअघि मात्र पर्यटक भिसामा जापान गएका धनकुटा शहीदभूमि ३ छिन्ताङका २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको हो। उनको मृत्यु के कारणले भएको हो भन्ने यकिन नभएको परिवारजनले बताएका छन्। पारिव...


  • निर्मला हत्या प्रकरणमा नयाँ मोड

    काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै रहस्यमै रहेको छ। तर मंगलबारबाट निर्मला हत्याकाण्डले अर्कै मोड लिने संकेत देखिएको छ। निर्मलाकी आमा दुर्गादेवी पन्त र यसअघि निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरेका द...


  • 'धन कमाउन गएको छोरो धन्न ज्यान बचाएर आयो'

    काठमाडौं :  झापाका बुद्धशान्ति गाउँपालिका वृद्ध उत्तरसिंह लिम्बू काठमाडौंमा छन्। वैदेशिक रोजगारीमा गएको छोरोलाई स्वागत गर्न काठमाडौं आएका उनी बाबु-छोरालाई नै झापासम्म पुग्न आवश्‍यक पर्ने भाडासमेत बोकेर आएका छन्। पारिवारिक सुखको लागि कमाउन साउदी गएक...


  • काबुलमा भएको कारबम विष्फोटमा ११ नेपाली घाइते

    अफगानिस्तानको काबुलमा बुधबार भएको कारबम विष्फोटमा परी ११ नेपाली नागरिक घाइते भएका छन्। अफगानिस्तानका अधिकारहरूका अनुसार उक्त घटनामा चारजना विदेशीसहित १० जनाको ज्यान गएको छ। उक्त घटनामा २७ जना घाइते भएको पुष्टि भएको छ। घाइते हुनेमध्ये पाँचजना ब्रिटिश नागरिक र ...


  • १५ वर्ष योगदान गरेपछि श्रमिकको पेन्‍सन

    काठमाडौं : प्रयाप्त सामाजिक सुरक्षाको अभावका कारण नेपालको निजी क्षेत्रमा जागिरको आकर्षण अझै बढ्न सकेको छैन। राष्ट्रिय तथ्यांक विभागका अनुसार अहिले ९ लाख प्रतिष्ठानहरूमा ३४ लाखले राेजगारी पाएका छन्। तर, योभन्दा ठूलो संख्या वैदेशिक रोजगारीमा रहेको छ। श्रमिकहरू आ...


  • कोरियामा एक नेपालीको मृत्यु

    काठमाडौं : दक्षिण कोरियामा बुधबार एक नेपालीको मृत्यु भएको छ। उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए। कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खा...


  • परदेशमा साइकल चलाएर गिनिज बुकमा नाम

    पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुरकोटका लक्ष्मण पौडेलले सात दिनसम्म लगातार साइकल चलाएर ‘गिनिज बुक अफ वर्ल्‍ड रेकर्डस’ मा नाम लेखाउन सफल भएका छन्। दुबईको ‘फ्ल्याग डे’ को अवसरमा सेक्युरिटी ग्रुप दुबई सिरा (सेक्युरिटी ...


  • कोरियामा एक नेपाली कामदारको मृत्यु

    काठमाडौं : दक्षिण कोरियामा मंगलबार एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिए। तुम्बापो दुई वर्षअघि ...


  • जनतासँग दोहोरो कर लिने राज्यकाे नीति छैन : मन्त्री खतिवडा

    संखुवासभा : अर्थमन्त्री डा. युवराज खतिवडाले जनतासँग दोहोरो कर लिने नीति राज्यको नभएको बताए। संखुवासभा जिल्लामा रहेको कर दाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले यस्ताे बताएका हुन्।  संखुवासभाको सदरमुकाम आइपुगेका मन्त्री खतिवडाले स्थानी...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]