इजलासमा कानुन व्यवसायीलाई कडाइ
काठमाडौं : मुद्दा व्यवस्थापन पद्धती विकास अध्धयन समिति अब इजलासमा कानुन व्यवसायीका लागि समय सूचक यन्त्र व्यवस्था गरी बहस सुचार गर्नुपर्ने सुझावसहितको मस्यौदा तयार पारेको छ। लामो समय एउटै मुद्दाले अरु पेसीमा बहस हुनै नसक्ने परिपाटी हटाउन समितिले...