छापा

  • केरुङ-रसुवागढी प्रसारण लाइनबारे चीन सरकारलाई प्रस्ताव पठाइँदै

    काठमाडौं : तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिकरुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पा...


  • राजपा घोषणापत्रविनै चुनावी मैदानमा

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार घोषणापत्र बिना नै सर्वसाधारणको घरदैलोमा पुुगेर मत माग्न व्यस्त छन्। निर्वाचनमा राजपाले संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको छ। राजपा र फोरमले साझा उम्मेदवारी द...


  • निरीह निर्वाचन आयोग : सिडिओ हेरफेरको जानकारी छैन, विश्वविद्यालयमा कडा आचारसंहिता

    काठमाडौं : निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्‍यो। मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो। त्यसै दिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर ...


  • अमेरिकी 'डीभी'ले पुर्‍यायो जेलमा

    काठमाडौं : महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको छ।  गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि...


  • मञ्चमै सीता भक्कानिँदा प्रचण्ड आफैँ असहाय

    चितवन : मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो। आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए। तर, परिवार शोकमै थियो। वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा काठमाडौंस्थित निवासमा आमा स...


  • सेनालाई सक्रिय बनाउने तयारी

    काठमाडौं : निर्वाचनविरोधी हिंसात्मक घटना दिनदिनै हुन थालेपछि निर्वाचन आयोगले मंगलबार सुरक्षा निकायका प्रमुखहरूसँग गम्भीर चासो प्रकट गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मतदातालाइ आश्वस्त पार्नेगरी काम गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिए। ‘न...


  • शान्ति सम्झौताका ११ वर्ष : सपनामय युग

    काठमाडौं : केही दिनअघि चुनाव प्रचारका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्व. कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने प्रतिबद्धता जनाए। तर, उनको सो भाषणलाई धेरैले उडाए। हुन त दाहालले कोइरालालाई केन्द्रमा राखेर भाषण गरेको यो पहिलो पटक...


  • तरकारीमा 'ब्रह्मलुट', यसरी ठगिँदैछन् उपभोक्ता

    काठमाडौं : किसानले उत्पादन गरेको तरकारीमा व्यापारीले शतप्रतिशतभन्दा बढी मुनाफा लिएर उपभोक्तालाई बिक्री गरिरहेका छन्। आपूर्ति मन्त्रालयको टोलीले हालै स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदनले व्यापारीले तरकारीमा न्यूनतम ७१.४३ प्...


  • चुनावको मुखैमा चार सीडीअो सरुवा

    काठमाडौं : पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको पाँच दिनअघि गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ। चुनावी सुरक्षा कायम राख्न नसकेको भन्दै उनीहरूको सरुवा गरिएको हो। गृहले भोजपुर, रसुवा, सोलखुम्बु र नुवाकोटका सी...


  • भत्तामै ८ अर्बभन्दा बढी खर्च

    काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ। मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामती कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्...


  • यस्तो जिल्ला जहाँका अधिकांश उम्मेदवार छन् पूर्वलाहुरे

    म्याग्दी : बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन्। २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन्। &...


  • मतदातालाई ओलीको पत्र: कम्युनिस्टविरुद्ध भ्रम फैलाउनेलाई सोध्नुस् यो प्रश्न

    काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले स्थिर सरकार र दिगो विकासका लागि वाम गठबन्धनलाई मत दिन आग्रह गर्दै मतदातालाई चिठी लेखेका छन्। चुनावी प्रचारका क्रममा मतदाताका घरदैलो पुग्ने पार्टी नेता कार्यकर्तालाई परिचालन गरी ओलीले आफूले लेखेको पत्र मतदाताकहाँ पुर्‍याएका हुन्।...


  • रातो पासपोर्ट अझै खल्तीमै हालेर हिँड्दैछन् पूर्वसांसद

    काठमाडौं : व्यवस्थापिका संसद् विघटन भएको ४० दिन पुगेको छ। तर भूतपूर्व भइसकेका धेरै सांसदले सुविधाका रूपमा पाएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) अझै फिर्ता गरेका छैनन्। संसद् विघटन हुने अवधिसम्मका कूल पाँच सय ९१ मध्ये आधाभन्दा बढी सांसदले रातो पासपोर्ट फिर्...


  • 'विप्लव' का नेता र कार्यकर्तामाथि आक्रामक कारवाही गर्न प्रहरीलाई परिपत्र

    काठमाडौं : सुरक्षा संयन्त्र असफल हुँदा चुुनावविरोधी हिंसा बढेको निष्कर्ष सुरक्षा अधिकारीले निकालेका छन्। गृह मन्त्रालयमा सोमबार आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीमा उच्च सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन्। नेत्रविक्रम चन्द &#...


  • विस्तृत शान्तिसम्झौताको ११ वर्ष : ३८ अर्बको भौतिक संरचनाको क्षति, साढे १३ अर्बको पुनर्निर्माण

    काठमाडौं : सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको मंगलबार ११ वर्ष पूरा भएको छ। ५ मंसिर ०६३ मा मा दुई पक्षबीच सम्झौता भएको थियो। त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो। विस्तृत शान्तिसम्झौताको परिकल्पना र चाहनाअनुसार शान्ति प्रक्रियाका स...


  • प्रचण्डको दुखेसो, 'छोरालाई अस्पतालसमेत लैजान पाइएन'

    काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरा प्रकाशको वियोगबाट परिवारमा ठूलो चोट परे पनि राष्ट्रप्रतिको दायित्वबोधले शोकभन्दा माथि उठ्न शक्ति मिलेको बताएका छन्। पुत्रवियोगमा प्राप्त समवेदनाले शोक सहन गर्न सघाएको उनले प्रतिक्रिया दिए। ‘उनको अभावमा हा...


  • विप्लवका नेता खोज्न बल्ल खटियो प्रहरी

      काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउको क्रम तीव्र बनाएको छ। कात्तिक २४ गत...


  • भक्तपुरमा नेमकिपाको विरासत ढाल्ने र जोगाउने प्रतिस्पर्धा

    काठमाडौं : भक्तपुरको निर्वाचन क्षेत्र १ यसपटक विशेष चर्चामा छ। ०४८ यता यही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टी  (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले यसपालि उम्मेदवारी नदिएका कारण यहाँको चुनावी समीकरण बढी चर्चामा छ। नेमकिपाल...


  • निर्वाचनको मुखमा गृह मन्त्रालय किन नेतृत्वविहीन ?

    काठमाडौं : मतदानको दिन नजिकिएसँगै श्रृंखलाबद्ध रूपमा बम विस्फोटका घटना भइरहेका बेला गृह मन्त्रालयमा राजनीतिक नेतृत्वको अभाव खटकिएको छ। एक महिनाअघि माओवादी केन्द्रबाट गृहमन्त्री बनेका जर्नादन शर्मालाई विनाविभागीय बनाइएपछि प्रधानमन्त्री शेरबहादुर देउवालेनै गृहमन्त्र...


  • हरेक नयाँ निर्वाचनमा खर्च दोब्बर बढ्दै

    काठमाडौं : प्रत्येक निर्वाचनमा दोब्बरभन्दा बढीको अनुपातमा निर्वाचन खर्च बढिरहेको छ। ०४८ यताका निर्वाचनमा अस्वाभाविक रूपमा निर्वाचन खर्च बढेको आयोगको तथ्यांकमा उल्लेख छ। ०४८ मा ११ करोड र ०५६ मा करिब ४५ करोड रुपैयाँमा निर्वाचन सम्पन्न भएको थियो। तर, ०७४ को प्रदेश र प्रतिन...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]