सुरक्षा/अपराध

  • कम पेट्रोल बेच्ने पम्पमा सिलबन्दी

    तनहुँ : जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमनलाई तिव्रता दिएको छ। अनुगमनको क्रममा बुधबार कम परिमाणमा पेट्रोल बेच्दै आइरहेका पेट्रोल पम्पमा सिलवन्दी गरिएको छ। पृथ्वी राजमार्गस्थित दमौली बजारदेखि आँबुखैरेनीसम्मका सातवटा पेट्रोल पम्पमा अनुगमन गरिएको थियो। अनुगमन...


  • औषधि पसलबाट खुलेआम लागुऔषध बिक्री, दुई सञ्चालक पक्राउ

    उदयपुरः त्रियुगा नगरपालिकामा जलजलेबाट औषधी पसलमा खुलेआम लागुऔषध बिक्री गर्ने दुई सञ्चालक पक्राउ परेका छन्। बुधबार दिउँसो लागुऔषध दुरुप्रयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१८ को अवसरमा गरिएको औषधी पसल अनुगमनमा खुला रूपमा लागुऔषध विक्रि गर्ने दुई सञ्...


  • आइजिपी खनालले भेटे राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीहरू

    काठमाडौं : संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरूको दोस्रो सम्मेलन- २०१८ मा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुगेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले संयुक्त राष्ट्र संघको प्रधानकार्यालयमा राष्ट्रसंघीय उच्च पदस्थ पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेक...


  • ओखलढुंगाको संसारी डाँडामा शव फेला

    ओखलढुंगा : ओखलढुंगाको सुनकोसी गाउँपालिकामा-१० मा एउटा शव फेला परेको छ। कटुञ्जेको संसारी डाँडामा स्थानीय बालकृष्ण विकको शव अवस्थामा भेटिएको हो। शव पहिचान भए पनि मृत्युको कारण खुल्न नसकेको स्थानीयले बताएका छन्। प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्र...


  • कटुवा पेस्तोलसहित एकजना पक्राउ

    धनगढी : कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कैलालीको गोदावरी नगरपालिका-२ बनखेतका २५ वर्षीय तोय नाथलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले चेकजाँचका क्रममा नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यायका ...


  • नेपाली सेनाद्वारा बम निष्कृय

    धनकुटा  : धनकुटाको पाख्रीवासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम बुधबार नेपाली सेनाले निष्कृय पारेको छ। पाख्रीवास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थि...


  • बलात्कारका आरोपित वडा सदस्यले गरे समर्पण

    तनहुँ : अपांता भएकी महिलालाई बलात्कारका आरोपित वडा सदस्य शक्ति थापाले आत्मसमर्पण गरेका छन्। जबरजस्ती करणी उद्योग मुद्दाका फरार आरोपित तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य थापाले मंगलबार प्रहरी समक्ष समर्पण गरेका हुन्। सोही ठाउँकी अपांगता भएकी ३९ वर्षीय...


  • महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

    चितवन : एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ। भरतपुर महानगरपालिका ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका...


  • विभत्स दुई हत्याकाण्ड, जसको अनुसन्धान गर्न १२ वर्ष लाग्यो

    काठमाडौं: ‘दबाव र प्रभावमा प्रहरीलाई नपार्ने हो भने जस्तो अपराध पनि पत्ता लाग्छ’ यो प्रहरीका धेरै अधिकृतले भन्ने वाक्य हो। यो भनाईलाई नेपाल प्रहरीले धरै हदसम्म सार्थक पनि पारेको छ। ‘बिकिनी किलर’ भनेर चिनिने चार्ल्स शोभराज पक्राउ परेका ...


  • तीन जनाको ज्यान लिने टिपर चालक जेल चलान

    भक्तपुर : भक्तपुरको पलाँसेमा तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ। जिल्ला न्यायाधिस भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिफर चालक सुरेश भन्ने संजिव सुचिकारलाई लापरवाही पुर्वक ...


  • वडाध्यक्षलाई हातपात गर्ने महिलालाई सार्वजानिक मुद्दा

    सोलुखुम्बु :  वडा अध्यक्षमाथि हातपात गर्ने महिला विरुद्ध सार्वजानिक मुद्दा दर्ता गरिएको छ। जिल्लाको थुलुङदुधकोशी गाउँपालिका नौका वडा अध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ बर्षकी लेखापढि व्यवसायी समेत रहेकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले ...


  • बाटोमै गायब भएको २३ लाख कर्मचारीले नै बै‌ंकमा जम्मा गरे

    पर्वत : वडामा वितरण गर्न लैजाँदै गर्दा बाटो बाटै हराएको २३ लाख रुपैयाँ कर्मचारीहरुले नै बैंकमा जम्मा गरेका छन्।  पैसा लैजाने क्रममासँगै रहेका ५ जना कर्मचारीहरु बिहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, २ बर्राचौरका सचिव लिलाधर पराजुली,  ४...


  • पिकअप भ्यान त्रिशुलीमा खस्यो

    चितवन : चितवनको नारायणगढ मुग्लिक सडक खण्ड अन्तरगत घुमाउने भन्ने स्थानमा तिब्र गतिका कारण एउटा पिकअप भ्यान दुर्घटना भएको छ।  भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित घुमाउनेमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ च १३२२ नम्बर पिकअप भ्यान दुर्घटना हुँदा ...


  • फेसबुकबाट युवती जिस्क्याउने पक्राउ

    कंचनपुर : कंचनपुरमा सामाजिक संजाल फेसबुकमा नक्कली आइडी बनाई महिलालाई जिस्क्याउने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ। भीमदत्त नगरपालिका– ६ का ३५ वर्षीय बब्लु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।  गुरुङले फेसबुकमा पाँचवटा बढी युवतीहरूको न...


  • ग्राहक ठगेको आरोपमा बागेश्वरी पेट्रोल पम्पमा सिल

    बाँके : कालोबजारी नियन्त्रण गर्न संयुक्त अनुगमन समितिले अनुगमनलाई तीव्र पारेको छ। बजारका विभिन्न ठाउँका पसलमा कालोबजारी हुने गरेको गुनासो आएपछि नियन्त्रणमा लागि समितिले अनुगमनलाई तीव्र पारेको हो।  अनुगमनका क्रममा मापदण्डभन्दा कम पेट्रोलियम पदार्थ बिक्री ...


  • घाँटी रेटेर हत्या भएको शव सदरमुकाम ल्याउन एक साता

    दुनै(डोल्पा) : हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको घाँटी रेटेर हत्या गरिएको छ। डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। गत आइतबार राति ९ बजेत...


  • नक्कली नागरिकता काण्डमा पक्राउ परेका वडाध्यक्षलार्इ थुनामा राख्ने म्याद थपियो

    सिन्धुपाल्चोक : नक्कली नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेको वडाध्यक्षलार्इ थुनामा राखेर अनुसन्धान गर्न १० दिनको लागि म्याद थप भएको छ। नक्कली नागरिकता सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका-७ का वडाध्यक्ष साविक इचोक गाविसका खेतनाथ घिमिरे गतसाता पक्राउ परेका हुन्...


  • तीन लाखभन्दा बढी रकमसहित १० जुवाडे पक्राउ

    तनहुँ : साडे ३ लाख भन्दा बढी रकमसहित १० जना जुवाडे आइतबार प्रक्राउ परेका छन्। बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित सिद्ध गुफा बेम्बो कटेजबाट अवैध रुपमा ३ लाख ६१ हजार ७४५ रुपैयाँ नगदसहित १० जुवाडे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  नगद रु...


  • बीच बाटोबाटै हरायो वडाको २३ लाख रुपैयाँ

    पर्वत : पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामका लाभग्राहिलाई वितरणका लागि सदरमुकाम कुश्माबाट लगिएको २३ लाख रुपैयाँ बाटोबाटै हराएको छ। वडा सचिव सुनकुमारी भट्टराईले नेपाल बैंक लिमिटेडको कुश्मा शाखाबाट निकालेर लगेको उक्त रकम बीचबाटोमै हराएको बताएकी छिन्। विहादी...


  • विद्यालय संचालक र प्रिन्सिपल पक्राउविरुद्ध अभिभावक आन्दोलित

    ओखलढुंगा : ओखलढुंगामा विद्यालय संचालन गर्ने संचालक र प्रिन्सिपल पक्राउ गरेको विरोधमा अभिभावक आन्दोलनमा उत्रेका छन्। संचालक र प्रिन्सिपल पक्राउ गरेपछि आफ्ना बालबालिकाको भविष्य अन्धकार भएको भन्दै प्रहरी र प्रशासनका विरुद्ध अभिभावक आन्दोलित भएका हुन्। जिल्लाको सिद्धिचरण नगर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]