भ्रमण वर्ष २०२०

  • समुदायमा फैलियो कोरोना : उपचार क्रममा एकको मृत्यु

    सुर्खेत : कर्णालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारत दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। मृतक असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । कोरोन...


  • जर्मनी, फ्रान्स र युरोपियन मुलुकका ८ सय पर्यटकको उद्दार

    काठमाडौंः लकडाउनका कारण नेपालमा अलपत्र परेका विभिन्न देशका करिब ८ सय जना नागरिकलाई सम्बन्धित देशले चार्टर उडानमार्फत उद्धार गरेका छन्।  कतार एयरका दुईवटा विमानले काठमाडौंमा अलपत्र परेका ६ सयभन्दा धेरै विदेशी पर्यटकलाई शनिबार उनीहरूकै देश फिर्ता लगेक...


  • कोरोना त्रास : मनास्लु पदमार्ग घुम्ने पर्यटक घटे

    गोरखा : उत्तरी गोरखाको मनास्लु पदमार्गमा अहिले पर्यटक आउने मुख्य सिजन हो। हिउँ पग्लँदै जाने थालेपछि यो सिजनमा अब पर्यटक दिनदिनै बढ्दो क्रममा देखिनुपर्थ्यो।  तर, अहिले फाट्टफुट्ट बेसिजनमा जस्तो पर्यटक मात्रै जाने गरेका छन्। पर्यटक आउजाउ ह्वात्तै घटेपछि हो...


  • झापामा 'स्लो मोटरसाइकल रेस' प्रतियोगिता

    भद्रपुर : झापाको भद्रपुरमा 'स्लो मोटरसाइकल रेस' प्रतियोगिता शनिबार सम्पन्न भएको छ।  भद्रपुर जेसिजले भ्रमण वर्ष सन् २०२० प्रवर्द्धन गर्ने उद्देश्यले 'स्लो मोटरसाइकल रेस' प्रतियोगिताको आयोजना गरेको थियो।  प्रतियोगितामा विकास घ...


  • पर्यटक लाेभ्याउँदै बागलुङकाे 'शालीग्राम संग्रहालय'

    बागलुङ : बागलुङ नगरपालिका ४ कुँडुले फेदीमा निर्माण भएको भूमिगत शालीग्राम संग्रहालय पछिल्लो समय बागलुङ घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। सँगै रहेको रंगबिंकटेश्वर मुक्तिनारायण मन्दिरको कलाले पर्यटकको थप मन जित्ने गरेको छ।  मानव निर्मित दुवै संरच...


  • एक लाख पर्यटकले अवलोकन गरे झण्डा महोत्सव

    सिरहा :  सिरहाको सखुवा नन्कारकट्टी गाउँपलिकास्थित महेशबारीमा सम्पन्न दोश्रो झण्डा मेला महोत्सव २०७६ मा करिब एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन्। पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गत माघ २३ गतेदेखि फागुन ३ गतेसम्म आयोजना गरि...


  • बारपाकको आकाशमाथि प्याराग्लाईडिङ, पाइलटले भने - 'उडान भर्न अतिउत्तम छ'

    गोरखा : भुकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा शुक्रबार प्याराग्लाईडिङ परीक्षण उडान गरिएको छ। पोखरामा प्याराग्लाईडिङ गर्दै आएका पाइलटसँगको सहकार्यमा बारपाकका युवाहरुले परीक्षण उडान गरेका स्थानीय खुशी घलेले जानकारी दिए। दुईवटा टोली करिब ३० मिनेटसम्म परीक्षण उड...


  • भ्रमण बर्षप्रति मन्त्री र सांसदकै बेवास्ता, पर्यटकीय स्थल छनोट गर्न समय नै दिएनन्‌

    गोरखा : सरकारले आर्थिक वर्ष २०७५/०७६ कोे नीति तथा कार्यक्रममा सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वाकांक्षी लक्ष्य राख्दै ‘नेपाल भ्रमण बर्ष २०२०’ घोषणा गर्याे। जनवरी १ अर्थात् पुस १६ गते तीनवटै स्थानीय सरकारका जनप्रतिनिधिहरु मिलेर देशैभरि...


  • कोदोको मम खाँदै, अन्‍नपूर्ण हिमश्रृङ्खला हेर्दै

    पर्वत : तपाईँले कुन कुन प्रकारका मःम खानुभएको छरु भेज, चिकन, बफ वा अरू कुनै जुन सजिलै पाउन सकिन्छ। तर कोदोको मःम खाने ठाउँ भने सायदै भेटिएलान। यदि तपाईँले कोदोको मःम खानुभएको छैन भने त्यसको स्वाद पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा रहेको चनौटे होमस्टेमा ल...


  • ओझेलमा डडेल्धुराको धार्मिक पर्यटकीयस्थल त्रिपुरासुन्दरी

    डडेल्धुराः जनवरी १ अर्थात् पुस १६ गते सरकारले देशैभरि भ्रमण वर्ष २०२० को भव्य समारोहकाबीच शुभारम्भ गर्‍यो। भ्रमण वर्ष आउन एक महिना अघि डडेल्धुराका स्थानीय तहहरूले नाम चलेका प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको व्यापक प्रचार-प्रसार गरे। डडेल्धुरामा रहेक...


  • म्याग्दीमा आजदेखि अन्‍नपूर्ण पर्यटन महोत्सव सुरु

    म्याग्दी : हिमाली जिल्ला म्याग्दीमा पर्यटन वर्ष २०२० लाई सफल बनाउन र पर्यटकहरुलाई आकर्षित गर्न आजदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरिएको छ। अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा आजदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव...


  • धादिङको भदुवारमा होम-स्टे सञ्चालन

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५, खरी भदुवारमा होम-स्टे (घरबास) संचालनमा ल्याईएको छ। ‘भदुवार कालिका होम-स्टे’ नामबाट संचालनमा आएको यो घरबास माघ ११ गते शनिबारदेखि औपाचारिक रुपमा सञ्चालनमा आएको हो। काठमाडौँबा...


  • विभिन्‍न देशका राजदूत र कूटनीतिज्ञको टोली आज चितवनको सौराहा घुम्‍न जाँदै

    चितवन : भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ।  छ  देशका राजदूत, युरोपियन युनियनका प्रतिनिधि, विश्व बैंक एशियाका प्रमुख लगायतका विशिष्ट आज यहाँ आउँदै छन् ।  वागमती प्रदेश...


  • कोदोको ढिंडोमा लठ्ठिन्छन्‌ होमस्टे पुग्‍ने पर्यटक

    बागलुङ : ताराखोला गाउँपालिकाले घरवास पर्यटनलाई बढावा दिएको छ। विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ। दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ। गत आवमा घरवास सञ्चालन...


  • यही हो याकको सिङजस्तो यारुजो डाँडा (फोटो फिचर)

    म्याग्दी :  हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँमा रहेको यारुजो डाँडा पर्यटकको रोजाइमा परेको छ। मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा यारुजो डाँडा पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा चिनिदै गएको हो। हिमाल...


  • टुँडिखेलमा पाँच दिने प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने

    काठमाडौं : टुँडिखेलमा फागुन १६ गतेदेखि २० गतेसम्म  प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने भएको छ। सोमबार राजधानीको एक कार्यक्रममा महोत्सव कार्यक्रमका संयोजक नमराज ढुंगानाले  पर्यटन वर्ष २०२० लाई सफल पार्न बताउँदै कार्यक्रमको आयोजना गरेको बत...


  • सडक बनेसँगै उदयपुरगढीमा पर्यटक आगमन बढ्यो

    उदयपुर :सडक विस्तार भएसँगै जिल्लाको विकट उदयपुरगढी गाउँपालिकामा पर्यटक आगमन बढेको छ। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत मदन भन्डारी राजमार्गले छोएको नेपालटार, उदयपुरगढी, कुर्कुन्टार, देउलिकुना सडक खण्डको स्तरोन्नति कार्य सम्पन्न भएसँगै पर्यटनहरुको आगम...


  • गाउँघरका 'होम-स्टे' आन्तरिक पर्यटकले भरिँदै

    पर्वत : जिल्लाका गाउँघरमा सञ्चालित होम-स्टेहरू आन्तरिक पर्यटकले भरिइन थालेका छन्‌। शहरको व्यस्तता, उच्चाहटलाग्दो जीवनशैली र तनाव कम गर्न गाउँघरका होम-स्टेमा बास बस्‍न जानेहरुको संख्या बढिरहेको छ। बजारमा बसेर व्यवसाय गर्ने, उद्योग चलाउने, पेशा गर्नेल...


  • परशुरामधाममा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मंगलबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ।   परशुरामधाममा रहेका चुनढुंगा भगवा...


  • पर्यटकलाई काठबाट निर्मित मायाको चिनो दिइने

    काठमाडौं : ललितपुरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट निर्मित मायाको चिनो उत्पादन गरी वितरण गर्ने भएको छ। मंगलबार राजधानीमा उपभोक्ता समूह साधारणसभा कार्यक्रम समूहका अध्यक्ष हिरा बहादुर पौड्यालले ...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]