Election Portal
स्थानीय तह निर्वाचन २०७६ को सम्पूर्ण जानकारी

धरान उपमहानगरपालिका ७ सुनसरी
उम्मेदवार परिचय:

अध्यक्ष

नाम दल चुनाव चिन्ह प्राप्त मत नतिजा पूरा विवरण
जीवन राज सुवेदी नेकपा ६२२ विजयी पूरा विवरण हेर्नुहोस्
सुवर्ण मोहन पलिखे नेपाली कांग्रेस ६२१ पूरा विवरण हेर्नुहोस्
दिनेश शाक्य राष्ट्रिय प्रजातन्त्र पार्टी २० पूरा विवरण हेर्नुहोस्
निता राई संघिय लोकतान्त्रिक राष्टिय मञ्च पूरा विवरण हेर्नुहोस्


वडा उम्मेदवार :

उपमहानगरपालिका परिचय:

धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को वडाध्यक्ष पदमा  नेकपाका उम्मेदवार  जीवनराज सुवेदीले विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार सुवर्णमोहन पालिखेलाई १ मतले पराजित गरे ।  सुवेदी ६२२ मत ल्याउँदा कांग्रेसले ६२१ मत पायो। त्यहाँ स्थानीय तहको  निर्वाचनमा नेकपाबाट भुपेन्द्रकुमार माेक्तानले जितेका थिए। उनको निधन भएपछि उपनिर्वाचन भएकाे हाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्