काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँणले नेपाली कांग्रेस नेपालको संविधान अनुसूची ३ संशोधनको पक्षमा रहेको संसदलाई जानकारी गराएका छन्। उनले नेपाली कांग्रेस सधैँ राष्ट्रियताको पक्षमा रहेको पनि बताए।
आज मंगलबारको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो ससोधन प्रस्ताव पेश गरेपछि आफ्नो भनाई राख्दै उनले यस्तो बताएका हुन्।
उनले नपाल सरकारले ल्याएको यो संसोधनको पक्षमा रहेको पनि प्रष्ट पारे। उनले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले संसदीय दललाई पनि यसको पक्षमा औपचारिक रुपमा निर्देशन दिइसकेको पनि उनले जानकारी गराए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।