काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै विचार नै नभएको पार्टीका रुपमा टिप्पणी ग...
काठमाडौं : सांसद लक्ष्मणलाल कर्णले नेपालको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिने बताएका छन्। आज संसदमा संविधानको अनुसूची ३ संशोधनको लागि कानुनमन्त्रीले पेश गरेको प्रस्तावमाथि सामान्य छलफल गर्दै उनले यस्तो बताएका हुन्।
‘म प्रधानमन्त्रीको कुरासँग सहमत छु। कूटनीतिक माध्यमबाट समस्या समाधान हुन्छ भन्नु भएको छ प्रधानमन्त्रीजीले भन्ने कुरा अगाडि बढोस् हाम्रो समर्थन रहन्छ’ उनले भने। उनले राष्ट्रियताको विषयमा शंका नगर्न पनि आग्रह गरे। ‘नेपालको संविधान दोस्रो संशोधन विधेयकको पूर्णसमर्थन गर्न चाहन्छु,’ उनले भने, ‘संविधानको धारा ४ को क र ख लाई पनि हेर्न म अनुरोध गर्दछु।’
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।