समाज

वीरगन्ज महानगरद्वारा १ सय १० पत्रकारको काेराेना बिमा

जेठ २७, २०७७

    वीरगन्ज : वीरगन्ज महानगरले पर्साका १ सय १० जना पत्रकारहरुको कोरोना बीमा पनि गरिदिएको छ। फ्रन्ट लाइनमा खट्ने पत्रकारहरु पनि कोरोनाको जोखिममा पर्ने सक्ने भन्दै वीरगन्ज महानगरपालिकाले नेपाल पत्रकार महासंघ पर्सा शाखाका सबै पत्रकारहरुको कोरोना बीमा गरिदिएको हो। 

    यसको अलावा अरु पनि सक्रिय पत्रकारहरु भए उनीहरुको पनि बीमा गरिने नगर प्रमुख सरावगीले बताए। पत्रकारहरुसँगै महानगरपालिकाका फ्रन्ट लाइनमा खट्ने ४ सय ६७ जना कर्मचारीहरुको पनि प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा बीमा गरिएको महानगरपालिकाले जनाएको छ। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]