समाज

खानेपानीको हाहाकारले बस्ती नै रित्तो

फागुन ५, २०७३

    पाल्पा : खानीपानीको हाहाकार भएपछि रामपुर नगरपालिकाका बासिन्दाले बस्ती नै छोड्न थालेका छन्। रामपुर नगरपालिका–१० को बालेपधेँरा, बाहुनडाँडा र कामीटोलमा खानेपानीको चरम अभाव हाे। खानेपानी अभाव भएपछि यहाँका बासिन्दा बस्ती छाड्न बाध्य भएका हुन्। 

    बाले पधेँरा, बाहुनडाँडा र कामीटोल क्षेत्रमा एक सयभन्दा बढी घरधुरी रहेकोमा खानेपानी अभावका कारण हाल २० घरधुरीमात्र बाँकी रहेकाे स्थानीय कुलबहादुर सिञ्जालीले जानकारी दिए।

    बस्तीबाट करिब दुई किलोमिटर टाढा कालो पहाडमा रहेको सानो पानीको मूलबाट एक घर परिवारलाई दिनमा एकदेखि दुई गाग्रीसम्म पानीको व्यवस्था मिलाइएको उनले जानकारी दिए।  
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]