काठमाडौँ : आगामी १५ वैशाखमा उपनिर्वाचन हुन लागेका २ निर्वाचन क्षेत्रमध्ये इलाम–२ अहिले चर्चा र चासोको केन्द्रमा छ। संविधानसभ...
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष पार्टी कार्यालय बल्खुको निरीक्षण गर्न पुगेको छ।
अध्यक्ष दाहाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्धय माधव कुमार नेपाल, अमृत बोहोरालगायत नेताहरु पार्टी कार्यालयको निरीक्षणका लागि पुगेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल बीचको आन्तरिक विवादको कारणले पार्टी अनौपचारिक रुपमा विभाजन भइसकेको छ। नेकपा र सूर्य चिह्नमा दुवै पक्षले आआफ्नो दाबी गरिरहेको छ। अब आधिकारिक मान्यता लागि निर्वाचन आयोगले कसलाई मान्यता दिन्छ भन्ने बिषयमा गएर नटुंगिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।