काठमाडौं : विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति&...
एजेन्सी : बलिउड अभिनेता जोन अब्राहम फिल्म सुटिङका क्रममा घाइते भएका छन्। वाराणसीमा सत्यमेव जयते २ फिल्मको सुटिङमा व्यस्त उनी स्टण्ट देखाउने क्रममा घाइते भएका हुन्।
उनको दाहिने हातको हत्केलामा चोट लागेको बताइएको छ। चोट लागेपछि उनी उपचारको लागि वाराणसीको निजी अस्पताल पुगेका छन्। सत्यमेव जयते २ २०१८ मा रिलिज भएको सत्यमेव जयतेको फिल्मको सिक्वेल हो। फिल्ममा जोन प्रहरी पुलिसको भूमिकामा देखा पर्दैछन्।स्टार्ट
जोन यो फिल्म बाहेक शाहरुख खानको मेगा बजेट फिल्म पठानमा देखा पर्दैछन्। जसको सुटिङ जनवरीमा नै सुरु हुनेछ। फिल्ममा जोनको भूमिका कस्तो हुनेछ भनेर धेरै जानकारी बाहिर आएको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।