समाज

बल्ल खुल्यो सवारीसाधन अनुमति पत्रको अनलाइन फारम

पुस १०, २०७७

    काठमाडाैं : गत वर्षको चैत १२ गतेदेखि बन्द रहेको यातायात सवारी चालक अनुमति पत्र(लाइसेन्स) अनलाइन फारम खुला गरिएको छ।

    कोभिड महामारीका कारण लामो समयदेखि बन्द रहेको लाइसेन्सको अनलाइन फारम पुस १४ गते मंगलबारदेखि खुला हुने यातायात व्यवस्था विभागले जनाएको छ। 

    आज एक सूचना जारी गर्दै विभागले स्वास्थ्यसम्बन्धी व्यवस्था मापदण्ड परिपालन गर्नेगरी अनलाइन फारम खुला गरिने जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]