काठमाडौं : भक्तपुरमा शनिबार मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित उदयपु...
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पत्नी कोमल सहित पुर्वी नेपालको भ्रमणमा निस्कने भएका छन्। पूर्व-राज दम्पत्ती झापाको दमकमा रहेको हिमालयन टी स्टेट स्थित रहने बताइएको छ।
प्रेस सचिव फणिराज पाठकका अनुसार भोलि पूर्व राज दम्पत्ती गएको केही दिनपछि पूर्व युवराज्ञी हिमानी शाह पनि परिवारका केही सदस्य लिएर झापा जाने कार्यक्रम छ।
झापा बसाइको क्रममा पूर्वराजाले विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न दलका नेता कार्यकर्तालाई पनि भेट्ने बताइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।