फिचर : फोटो फिचर

प्रधानमन्त्रीको कदमविरुद्ध प्रचण्ड–नेपालका विद्यार्थीको सिटी जुलुस (फोटोफिचर)

पुस १२, २०७७

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि चौतर्फी विरोध जारी छ। आइतबार काठमाडौंमा प्रचण्ड- माधव नेपाल समूहको अनेरास्ववियू पूर्वाञ्चल उपत्यका कमिटीले सिटी बजाएर सांकेतिक आन्दोलन गरेको छ।

    प्रदर्शनकारीले संसद विघटन अंसैवधानिक कदम रहेको प्रधानमन्त्रीको ओलीको राजीनामा माग गरेका छन्। प्रदर्शनकारीले प्रधानमन्त्रीले चालेको कदम फिर्ता लिए राजनेता मान्न तयार भएको बताए।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]