समाज

नेपाल प्रहरीका ९ जना डिआइजीमा बढुवा

पुस १३, २०७७

    काठमाडौं : सरकारले नेपाल प्रहरीको जनपद समूहतर्फका ९ जनलाई डिआइजीमा बढुवा गरेको छ। गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो।

    बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) को प्रावधानअनुसार बढुवा गरिएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]