समाज

शिक्षण सिकाइमा 'इ क्लास नेपाल' एप्स प्रयोग गर्न केन्द्रको निर्देशन

पुस १५, २०७७

    काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिकाको सिकाई सहजीकरण लागि बनाइएको इ–क्लास नेपाल एप्स प्रयोग गर्न स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। विकास केन्द्रले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

    ‘एप्सको प्रयोग सम्बन्धी मार्गदर्शन केन्द्रको वेवसाइटमा रहेको छ, सो सम्बन्धी जानकारी स्थानीय तह मार्फत विद्यालयहरुमा सम्प्रेषण गरी मोबाइल एप्स प्रयोग गर्ने गराउने व्यवस्था गर्नुहुन निर्देशानुसार अनुरोध छ।’ सूचनामा भनिएको छ। 


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]