काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भ...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुन र पानी खेर गएको बताएका छन्। सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उहाँलाई षड्यन्त्रकारी राजनीति नगर्नुहोस्, धोका बेइमानी नगर्नुस् भनेर धेरै सम्झाए। तर, उहाँले मेरो कुरा कहिल्यै सम्झनुभएन’ उनले भने, प्रचण्डसँग अँगालो हाल्दा धृतराष्ट्रलले जस्तो मात्रै भयो।
‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च खेर गए, ड्रममा ड्रम पानी खत्तम भयो उहाँलाई धुनका लागि साबुन लायो, पखाल्यो फेरि जस्ताको तस्तै’ उनले भने।
प्रचण्डले पार्टीको अध्यक्षको जिम्मेवारी नदिएको भएकाले उहाँले पदबाट निकाल्नुको कुनै अर्थ नभएको दाबी गरे।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।