समाज

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष ओली समूहका केन्द्रीय सदस्य

पुस १५, २०७७

    धनगढी : नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थी नेपाल कम्युनिष्ट पार्टी प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य भएका छन्। नेकपाभित्रको अन्तर विरोध र फुटपछि ओली समूहले भर्खरै थप गरेका नयाँ केन्द्रीय सदस्यमा अवस्थी मनोनित भएका हुन्। 

    आफू केन्द्रीय सदस्य मनोनित भएको अवस्थीले बताए। उनले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्ने विषयमा भने निर्णय गर्न बाँकी रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]