समाज

विप्लवका २० कार्यकर्ता पक्राउ

साउन २, २०७३

    बुटवल: चक्काजामको प्रयास गर्ने विप्लव माओवादीका २० जनालाई बुटवलमा प्रहरीले पक्रेको छ। सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै चक्काजाम गर्न खोज्ने २० जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय बुटवलले ट्राफिक चोकबाट पक्रेको हो। 

    पक्राउ परेका कार्यकर्तालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी महेन्द्र खड्काले जानकारी दिए। 

    विप्लव माओवादीले आइतबार देशभर बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]