राजनीति

संविधान संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढौं : देउवा

चैत ८, २०७३

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

    सभापति देउवाले स्थानीय तहको निर्वाचनमा आउन मधेस केन्द्रित दलहरुलाई आग्रह गरे। उनले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गरे पारित नहुने निश्चित जस्तै रहेको बताए।

    ललितपुरमा आयोजित राष्ट्रिय निकास सम्बन्धी बहस कार्यक्रममा सभापति देउवाले सबै समुदायको अधिकार सुनिश्चित गराउने अभियान नेपालमा तीव्र गतिमा अघि  बढेको बताए। उनले कुराको प्राप्ती एकैपटक गर्ने मानसिकता त्याग्न पनि गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]