पाल्पा : रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेम...
जुम्ला : माध्यमिक शिक्षा परीक्षा एसईई को पाँचौ दिन जुम्लामा ६ निरीक्षक र ८ जना परीक्षार्थी निस्कासित भएका छन्।
माध्यमिक परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको नेतृत्वमा गएको टोलीले ६ जनालाई निरीक्षकलाई निष्कासित गरेको सुचना अधिकारी खडानन्द चौंलागाईले बताए। परिक्षामा दौरान अमर्यादित व्यवहार गर्ने परिक्षार्थी तथा निरीक्षकलाई निस्कासित गरिएको उनले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।