बाँके : बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर ...
हेटौँडा : मकवानपुरमा प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुधबार साँझ प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका २ भैंसे चेकपोष्टबाट ७० केजी गाँजा लिएर आएको ओआर ५ एन ४६३६ नम्बरको भारतीय टाटा सुमो सहित भारत बिहार मुजफ्पुर बस्ने ३० बर्षीय, रञ्जनकुमार सिंह, २८ बर्षीय राहुलकुमार सिंह र भारत मोतिहारी बस्ने ३० बर्षीय सुवास रामलाई पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।