रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ। वृन्दावन न...
उदयपुर : उदयपुरमा १५ वर्षकी एक बालिकालाई बलात्कार गर्ने एक भारतीय नागरिकलाई पाँच वर्ष जेल र २० हजार जरिवान गर्ने फैसला भएको छ। जिल्ला अदालत उदयपुरले बिहीबार पाँच वर्ष जेल र क्षतिपूर्ति स्वरूप २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले भारतको दरभंगा बहादुर पञ्चायत ठेकुली स्थायी घर भई हाल चौदण्डी नगरपालिका– ७ (साविक बेल्टार बसाहा– १) मा व्यापार गरी बस्दै आएका २५ वर्षका अमरनाथ लालदेवलाई यस्तो सजायको फैसला सुनाएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।