काठमाडौं : कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वक...
काठमाडौं : संवैधानिक परिषदको बैठकले लोकसेवा आयोगलगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगलगायत संवैधानिक पदमा रिक्त रहेका पदमा पदाधिकारी नियुक्त गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार सबै निर्णय लिपिबद्ध भएपछि औपचारिक प्रक्रियाबाट नाम सार्वजनिक गरिने छ।
विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेको बैठकले देउवाको समेत कोटाबाट केही सदस्य सिफारिस गरेको स्रोतको भनाइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।