स्वास्थ्य

बहराइनमा रहेका नेपालीले नेपालमा स्वास्थ्य समाग्री खरिद गर्न रकम उठाए

जेठ ३, २०७८

    काठमाडौं : बहराइनमा कार्यरत  नेपालीले नेपालको लागि स्वास्थ्य सामग्री खरिद गर्न १३ लाख ९० हजार रुपैयाँ रकम संकलन गरेका छन्।

    अक्सिजनलगायत स्वास्थ्य सामग्रीको खरिद गर्न सहयोग रकम संकलन गरेको बहराइनको नेपाली राजदूतावासले जनाएको छ। छोटो समयमै एक सय थान सिलिन्डर खरिदका लागि त्यति धेरै रकम उठाएको भन्दै राजदूतावासले सहयोग गर्नेहरूलाई धन्यावाद ज्ञापन गरेको छ।

    यसअघि पनि उनीहरुले करिब पाँच सय ६० थान अक्सिजन खरिद गरी नेपाल पठाएको थियो।  


     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]