समाज

ट्रेकिङ गएका शेर्पाको हिउँमा चिप्लेर मृत्यु

जेठ ५, २०७८

    काठमाडौं :  सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेसक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ। 

    मंगलवार बिहान आधार शिविरबाट फर्कंदै गरेका संखुवासभा याफुका २८ वर्षीय पेम्बा टासी शेर्पाको हिउँमा चिप्लिएर मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर मार्फत लुक्ला तर्फ लैजाने पहल भइरहेको प्रहरीले  जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]