स्थानीय निर्वाचन-२०७९

हेटौंडा अस्पतालमा थप एक कारोना संक्रमितको मृत्यु

जेठ ५, २०७८

    हेटौंडा : मकवानपुरको हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित मृत्यु भएको छ।

    हेटौंड उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. सागर काफ्लेले जानकारी दिए। उनलाई वैशाख २९ गते कोरोना पोजेटिभ देखिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि वैशाख ३० गते अस्पतालको आइसियु कक्षमा भर्ना भएका थिए।

    योसँगै हेटौंडा अस्पतालमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]